Cotegory: मुक्तक

गोपीकृष्ण प्रसाईं-केही मुक्तक

Posted on March 20, 2021 | by admin

काठमाडौमुक्तक नं-१पुष र माघको जाडोले झापड हान्छ काठमाण्डौमा!चिसोलेनै मनको घाम सापट लिन्छ काठमाण्डौमा!!अवसरको खोजीमा यहां हरदम रमाउनु त छंदैछ!पैसाले बेलिरहंदा मन पापड बन्छ काठमाण्डौमा!मुक्तक नं-२आशा गरौं लोकतन्त्रले लोकको हित गर्छ […]

Posted on May 18, 2020 | by Admin

सजाएर लैजान्छु त भन्छौ डोलि डर लाग्छ।भयानक हुने’क्या! सिन्दुरको होलि डर लाग्छ।अस्ति प्रेम, हिजो बिबाह, आज सम्बन्ध बिच्छेदफेसन झै भा’छ सम्बन्ध आज-भोलि डर लाग्छ।

ढकाल केशवमणि

Posted on May 18, 2020 | by Admin

दशगजा अलि माथि जङ्गे पिलर बनेछ नि जवाफ माग्दा निकायले थाहा छैन भनेछ नि|सरकार पर्यो अचम्ममा सुतेर ऊठ्दा खेरिछिमेकीले साँधै मिचि बाटो खनेछ नि||

दुई मुक्तक (छातीमा दम छ)-थाकुहाङ् मेरीङ्

Posted on May 10, 2020 | by Admin

१)छातीमा दम छ तिमीलाई आँट्नलाईसरकारी जागिर छ सुखले राख्नलाईमन बलियो बनाए हुन्छ डराउनु पर्दैनतयारी गर भागेर नौ डाँडा काट्नलाई

झूटाहरु-पीपला ढुंगाना

Posted on May 10, 2020 | by Admin

न चुमेरै आफ्ना भए चुरोटका ठुटाहरुखेपि अप्जस जोगाउँछन् फूल गुलाबकावुटाहरुपरिस्थिति अलिकति तल माथि पर्नु पर्छआफैँ बाटो तताउँछन् नकावधारी झूटाहरु।।

पाँच मुक्तकहरु-होम सुवेदी

Posted on May 10, 2020 | by Admin

१केही छोटाछोटा वस्त्र हाल्न पाए हुनेकेही नग्न फोटा हाल्न पाए हुनेदरबारको सोच यो छ अनि गाउँको धनेको सोचफाटेकै केही भोटा हाल्न पाए हुने । २गुनगुनाउने गलो रोकिएकै हो किअन्तिम समय […]

दु:खपीडा……..(मुक्तक)-‘करन बिवश’

Posted on May 10, 2020 | by Admin

हामीले दु:खपीडा मात्रै अब कहिलेसम्म भोगिरहने यसरीखै किन सधैं षड्यन्त्रकारीको तराजुमा जोखिरहने यसरीसोच्नुस त ए देश हाक्नेहरु हो अब यो नाटक कहिलेसम्मतै चुप मै चुप भन्दै बिकासको गति किन रोकिरहने […]

चार मुक्तक (जित निश्चित हुँदा पनि)-समीर गोर्खा छेत्री

Posted on May 8, 2020 | by Admin

जित निश्चित हुँदा पनि हार्नुको मज्ज बेग्लै छपीडासबै आफैलिइ खुसी मार्नुको मज्जा बेग्लै छबिछोडको चोटले छाती चिरिदा कहिलेकाहींथकित स्वरमा आँशु झार्नुको मज्जा बेग्लै छ ।। लम्बाई के चौडाई के मलाई […]

मुक्तक:समयानुकूल-माेहनराज खनाल “बर्मेलीराज “

Posted on May 1, 2020 | by चतुर्भेदी मोहनराज

_ 1. विश्वास हुँदा मनभित्रका कुनासम्म खाेजेँआभास हुँदा मनभित्रका कुरासम्म खोजेँनमेटिने पाइला चाल्दै जहाँ बसे तापनिउदास हुँदा मनभित्रका कुरासम्म खोजेँ। 2. पुनः भेटघाटकाे समयले स्वागत गराेस् मित्र!मुस्कुराएकाे दिलमा फेरी स्वागत […]

मुटुभरि आशा / भैरव अर्याल

Posted on March 23, 2020 | by admin

पानी कहिल्यै न जुरेकै होस् प्यास सधैँभरि पाएको छु उल्लास मनमा न छिरेकै होस् आश मुटुभरि ल्याएको छु।

चार टुक्रा -भीमदर्शन रोका

Posted on March 23, 2020 | by admin

चार टुक्रा / भीमदर्शन रोका ताराहरुको आकाश बोलाउँछ मलाई, यो कति टाढाको आश बोलाउँछ मलाई, कहिल्यै पनि नफक्रिएको कलि कलिको सुवास आउँछ मलाई । हृदयले आफूसँग राख्दछ मलाई, बचपन बारबार […]

नानु राना

Posted on March 17, 2020 | by admin

मुक्तक ~~ भो कति कुरा गर्छौ तिमी मात्र शिलको गर्छौ भने गर कुरा समय गतिशीलको बालहठ छाड तिमी असम्भव कुरा नगर बाँकी त सब ति कुरा हुन् तपशिलको संगै मर्ने […]

नानु राना

Posted on March 17, 2020 | by नानु राना

मुक्तक ~ यो कस्तो हो बाध्यता नारीले नै भोग्नुपर्ने ?२१ औँ शताब्दीमा पनि छाउपडीमा मर्नुपर्ने !त्यसैले भन्छन् फलेकै रूखमा झटारो हान्छन्आज आफ्नैसँग विद्रोह विवशतामा गर्नुपर्ने। # थाहा छैन मलाई यो […]

नानु राना

Posted on March 17, 2020 | by admin

मुक्तक # प्रेम त प्रसाद होईन बाडि हिड्नेअर्को सुन्दर भेटेपछि छाडि हिड्नेविश्वासघात गर्दैछौ कसैलाई तिमीप्रेम फेसन होईन फेर्दै अगाडि हिड्ने नानु रानास्याङ्जा हाल बेलायत

सोम श्रेष्ठ

Posted on March 17, 2020 | by admin

मुक्तक सोम श्रेष्ठ नसोध मलाई मेरो माया बढी कि कम लाग्छ धर्ती आकाश तारा भन्दानि अधिकतम लाग्छ रिसाइ हाल्छौ छिट्टै तिमी बानी नराम्रो है कान्छू वै सुधार न त्यो बानी […]

महेश फर्साल

Posted on March 17, 2020 | by admin

मुक्तक ( ७२ ) मेरो यो चोखो प्रेम ‘लुटाएर’ नजाउ एक्लै छु प्रिया मलाइ ‘छुटाएर’ नजाउ । के गल्ती गरेर मैले यस्तो तिमी सङ्ग आफन्तहरु सबै लगाइ ‘कुटाएर’ नजाउ ।। […]

महेश फर्साल

Posted on March 17, 2020 | by admin

मुक्तक:१०० कतै पनि नछुट्टिने कडा डोरि कस्नु पर्यो तिम्रो मेरो एउटा सुन्दर जोरि कस्नु पर्यो । आउने जेठमा गरौला घरबार पिर नगर बिहेको पहिलो सन्तान छोरी कस्नु पर्यो ।। महेश […]

पुष्कर साउद

Posted on March 17, 2020 | by admin

मुक्तक अञ्जान मान्छेलाई प्रेमीका सम्झेर। ठुलो गल्ती गरियो~ दिलमा राखेर।। मैले आफ्नै प्रेमिका सम्झेको थिए। धोका दिएर गई कोमल दिल तोडेर।। पुष्कर साउद मुक्तक ती तिम्रा मनका कुरा मलाई भनेर […]

बिना रोका

Posted on March 17, 2020 | by admin

मुक्तक रुदैन भन्छु अाँखामा सधै अाँसुको ताल बनेर आउँछ अाँसु पुछ्दै मुस्कान प्रेममा बाँध्न कमाल बनेर आउछ मायामा हाँसो र अाँसु दुबै त हुन्छ नि प्यारी भन्दै ऊ सजिदै सधै […]

Posted on March 17, 2020 | by admin

मुक्तक ( होस गर ) 1, माथि छौ होस गर है, लडदा कतै समाउने ठाउँ हुने छैन ठूलै मान्छे हौ पदले होस गर बाहिर रमाउने ठाउँ हुने छैन हुँकारलेमात्र ढाकिंदा […]