Cotegory: यात्रास्पर्श

केशव कुमार मलाशी-गोसाईंकुण्डमा हिउँका ढिक्कासँगै

Posted on March 20, 2021 | by admin

काठमाडौंदेखि ११७ किलोमिटरको दूरीमा रहेको रसुवाको सदरमुकाम धुन्चेतिरको यात्रा यसपालि अल्लगै अनि बेग्लै रह्यो। चिसो मौसमसँगै हिउँदको समयमा भव्य रुपमा देखिने हिमश्रृंखलासँग मित्रता गाँस्न काठमाडौं फरेष्ट्री कलेज प्राकृतिक स्रोत व्यवस्थापन […]

अवज्ञाको देउराली-कृष्णचन्द्रसिंह

Posted on December 24, 2020 | by admin

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास […]

२४ घण्टाको इस्तानाबुल-श्रीओम श्रेष्ठ रोदन

Posted on June 2, 2020 | by admin

– लुभेनको पेरिस स्टा«टको घर नम्बर १६ बाट हामी आ–आफ्नो सामान ओराल्दै थियौँ । लिफ्ट बिग्रिएकोले साँगुरो भ¥याङबाट सुटकेशहरु लैजान सजिलो थिएन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमका अध्यक्ष दीपेन्द्र […]

डेजरीमा मनको चिउचिउ – युवराज नयाँघरे

Posted on May 15, 2020 | by युवराज नयाँघरे

नियात्रा‘समुद्र नहेरी हुन्छ त !’दोहामै बसेका थियौँ हामी । हामी भनेको उद्वव भट्टराई र म । बिहानको चारै बजेदेखि आँखै तिर्मिराउने ओर्लिसकेको छ घाम । झ्यालबाट बाहिर हात निकाल्दा बफ्याउँदो […]

नालापानीतिरै भौँतारिँदा-श्रीराम पाण्डे

Posted on May 9, 2020 | by admin

यात्राको तेस्रो दिन अपराह्ण देहरादून पुगेदेखि नै मन अत्यन्त उत्सुकथियो— ऐतिहासिक महŒवको किल्ला नालापानीबारे थाहा पाउन । कहाँ, कता र कतिटाढा पर्ने रहेछ भन्ने उत्सुकताले झोला पनि थन्कोमन्को नगरी नजिकै […]

एलबी चाम्लिङ – दूधकुण्डमा छोडिएका पदचापहरू

Posted on May 8, 2020 | by admin

नुम्बुर भ्यु लज एण्ड रेस्टुरेन्टमा बास बस्न पाइन भयो । हामील बलुकीका खाना खायाँ र यात्राका थकान मटाउन बिस्तरामा पल्टनासाथ भुसुक्क निदाया । भालिपल्ट बिहान ६ बज उठ्या । उकाला […]

अँध्यारोबाट उज्यालोतिर – माधव काफ्ले

Posted on May 8, 2020 | by admin

माधव काफ्ले अँध्यारोबाट उज्यालोतिर ‘मुक्ता वैषयिकम् सुखम् कविरसौ जातप्रवोधस्तयो दृश्यम् स्थावरजङ्मात्मक मिदम्ज्ञात्वा प्रपञ्चम् मृषा सर्वानन्द गृहम् परात्परतरम् श्री राजराजेश्वरी रूपम् ब्रह्महृदि स्मरम् मदनमे काश्यां स्थिति निर्ममे ।’(नियात्रा) ‘शम्भुविलास’ संस्कृत नाटकमा […]

सरकारभन्दा जेठो ढावा शेरपा-कमल थापा

Posted on April 14, 2020 | by admin

हिमालतिर कामको सिलसिलामा ०५५ सालतिर घोडेपानीदेखि मनाङको निस्याङ क्षेत्रमा पुगेँ । निस्याङको मनाङ गाउँका दिदीबहिनीले घाँस हसियाले काट्नुको सट्टा हातले उखेलेको देखेँ । मलाई अचम्म लाग्यो । सोधेँ, ‘मसँग चक्कु छ, चक्कुले घाँस […]

से–फोक्सुन्डो सौन्दर्य-गोविन्द शिवाकोटी

Posted on April 12, 2020 | by admin

१६ कार्तिक २०७४ बिहीबार काठमाडौंनेपालको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा उचाइमा रहेको ताल तिलिचो (४९१९मि) र अन्य केही तालहरु पुगिसकेपछि बल्ल नेपालको सबैभन्दा गहिरो ताल से–फोक्सुन्डो यात्रा गर्ने मेसो मिल्यो […]

आफ्नै संस्कृतिमा रमाएको पस गाउँ पुग्द-नवीन बाबु गुरुङ

Posted on March 26, 2020 | by admin

पस गाउँ नाम सुन्ने बित्तिकै जाउँ जाउँ लागेको थियो। तमु गुरुङ संचारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन पस गाउँमा सहभागी हुन क्यामेराको झोला बोकेर साथीहरूसँगै पोखरा हिँडियो। पोखरामा स्थानीय र बाहिरबाट […]

माछापुच्छ्रेसँग जिस्कँदै-बिष्णुकान्त घिमिरे

Posted on March 26, 2020 | by admin

अघिल्लो दिनको झरीले खुलेको नीलो आकाश। उत्तरतर्फ लहरै हाँसेका हिमाल। बिहानी किरणले रंगाउँदै गरेको फेवाको पानीसँगै मन पनि चन्चल अनि तरंगीत भयो। सराङकोट उक्लने अनि माछापुच्छ्रेसँग आमनेसामने नजर जुधाउने इच्छा […]

मरुभूमिमा खुसी भेट्दा-समृद्धि घिमिरे

Posted on March 26, 2020 | by admin

भारत र सिंगापुरपछि म तेस्रो देश टेक्दै थिएँ-दुबई। मरुभूमिमा रहेर पनि आफूलाई युरोपको दाँजोमा विकास गरेको युएईको भव्य सहर हो दुबई। यात्रा गर्नुअघि घुम्ने ठाउँ कहाँ-कहाँ छन् यसो गुगल गरें। […]

विक्रम आङदेम्बे

Posted on March 26, 2020 | by admin

दिलविक्रम आङदेम्बे वलुङ नेपालको हिमाली भेगमा बस्ने जनजाति समुदाय हुन्। उनीहरूको मुख्य बसोवास ताप्लेजुङको ओलाङचुङगोला, याङमा, घुन्सा, लुङथुङ र लेलेपलगायत गाउँ हो। अहिले यी गाउँलाई समेटेर फक्ताङलुङ गाउँपालिका बनाइएको छ। […]

सुरेन उप्रेती – जीवा सँग संसार घुम्दा

Posted on March 25, 2020 | by admin

सुरेन उप्रेती – जीवा सँग संसार घुम्दा जीवा लामिछानेको सरसर्ती संसार किताबका बारेमा सुनेको झण्डै बर्षदिन बितिसकेको थियो । मानिसहरुले कितावमाथि दिने गरेका प्रतिक्रियाहरु पढेर मेरो किताब पढने आशक्तिको पारो […]

डा. गोविन्दराज भट्टराई – बायाँटारीमा एक सुनौलो साँझ

Posted on March 25, 2020 | by admin

वालिङ नाघेर हामी अघि बढयौँ । पहाडका थुम्काहरू, डाँडाहरू, छिनछिनमा आउने घुम्ती र कुइनेटाहरू । एउटा दृश्य हेरौँ भन्दाभन्दै अर्कोले छोप्तछ । तल गहिरोमा आँधीखोला बगिरहेको छ । कतै बगरहरू […]

मेलम्ची साहित्य यात्रा – डा. सुमन राज ताम्राकार

Posted on March 17, 2020 | by Bandana Rai

– डा. सुमन राज ताम्राकार नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि […]

न्यूयोर्क शहर दुई वर्षपछि पुग्दा – डीग बहादुर तामाङ्ग

Posted on March 17, 2020 | by Bandana Rai

– डीग बहादुर तामाङ्ग न्युर्योक शहर नपुगेको पनि दुई बर्ष भइसकेछ । यसअघि सन् २०१३ को अक्टोबर ११ तारिखमा तत्कालिन अर्थ मन्त्री शंकर प्रसाद कोइराला र उहाँकी श्रीमतीको साथ न्युयोर्क […]

सिण्डिकेटको सास्तिमा मुस्ताङी मुस्कान – गोपाल झापाली

Posted on March 17, 2020 | by Bandana Rai

– गोपाल झापाली म्याग्दीको बेनी पुग्दा सम्म कक्रिएका २ थान गोडा १६ घण्टा पछि तन्याक तुनुक हुनु अघिनैं पहाडी रोमाञ्चकताले उत्तेजना भर्न थालेको थियो । मुङ्लिन देखि पर्वत हुँदै बेनी […]

सिन्धुलीगढी घुमेर हेर्दा – भेषराज रिजाल

Posted on March 17, 2020 | by Bandana Rai

– भेषराज रिजाल २०७० साल वैशाख १७ गते शुक्रबार ।जनकपुरधामबाट बर्दिबास हुँदै लागियो काठमाडौंतिर । बाटोसँग म अपरिचित, मसँग बाटो अनभिज्ञ, तथापि पहिलो पाइला रोमाञ्चक थियो मेरा लागि, जिज्ञासु यात्री […]

यात्राभित्रको यात्रा – डा. टीकाराम पोखरेल

Posted on March 17, 2020 | by Bandana Rai

– डा. टीकाराम पोखरेल डेनमार्कको कोपेनहेगनमा हुने मानवअधिकार तालिममा सहभागी हुन जाने क्रममा म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा बेलुकाको आठ बजिससकेको थियो । रातको ११ बजे काठमाडौँबाट उड्ने कतार एयरवेजको […]