Cotegory: समालोचना

हरिचरण सिटौलाको ..गोपीकृष्ण प्रसाई-घट्टेकुलो

Posted on March 13, 2022 | by admin

-गोपीकृष्ण प्रसाई समाजसेवी एवम शिक्षाप्रेमी हरिचरण सिटौलाको सुकिर्ती पढ्ने अवसर मिल्यो, सर्सर्ती हेरिसकेपछी मनमा एउटा गज्जबको तरङ्ग पैदा भयो, त्यही तरंग भित्र देखिने अनेकौ कल्पनिक छालहरुले मलाई तमोर, काबेली सम्म […]

प्रतिनिधि नारी यौनकथा

Posted on December 24, 2020 | by admin

कमजोर कथाहरूको संग्रह विमल भौकाजीको संकलनमा रत्न पुस्तक भण्डारबाट प्रकाशित प्रतिनिधि नारी यौनकथामा १८ जना सुपरििचत नेपाली नारी साहित्यकारका यौनका बहुविध पक्षमा केन्दि्रत कथाहरू प्रस्तुत गरएिका छन् । संग्रहमा वानीरा […]

यथार्थवादी कवि भूपि- प्रकाश रेग्मी

Posted on May 9, 2020 | by admin

‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सुनको काँढा कलिलो खुट्टामा’ -अल्झेछ क्यारे’.) देशको तत्कालीन अवस्था र व्यवस्थाले साह्रै नै पिरोलिएका भूपि शेरचन आधुनिक नेपाली कविता साहित्यका होनहार प्रतिभा […]

समालोचना : नउघ्रेको जून उघारेर हेर्दा-केदार ‘सङ्केत’

Posted on May 7, 2020 | by जानु काम्बङ लिङ्देल

भनिन्छ, ‘साहित्य मानव जीवनको सामाजिक ऐना हो’ नेपाली साहित्य सिर्जनाका विभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढेर आएको छ । सबै प्रकाशित विधाहरुका नाम सुन्नसम्म पनि गार्हाै पर्छ । […]

लेखभन्दा लेखक भिन्न – कुलचन्द्र वाग्ले

Posted on April 3, 2020 | by Bandana Rai

-कुलचन्द्र वाग्ले लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान […]

स्रष्टा कातिचामा सबल्टर्न फिलिङ्गाहरु

Posted on October 11, 2018 | by admin

-लाल–श्याँकारेलु रापचा कोलम्वस र मार्कोपोलोलाई साम्राज्यवादको पितामह भन्दिदा अन्याय हुँदैन । तर उनीहरुको समय अगावै सन् १०६६ को नर्मन कङ्क्वेस्ट साम्राज्यवादी कदमको ज्वलन्त नमूना हो । बेलायतले यो भन्दा पनि […]

समालोचना : कविता सिद्धान्त र नेपाली कविताको इतिहास

Posted on September 16, 2018 | by admin

डा.लक्ष्मणप्रसाद गौतम इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि साँचो कुरा […]

कोइँच सुनुवारको मातृभाषा तथा साहित्यको वर्तमान अवस्था र राज्यको दायित्व

Posted on June 9, 2018 | by admin

–कोइँचबु काःतिच (उत्तम) सारांश सुनुवारहरुले राज्यले सुनुवार भनि सूचिकृत गरे पनि आफैंले आफूलाई चिनाउँदा मातृभाषामा कोइँच भन्छन् । जसलाई कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनेर पनि चिन्ने […]

नियात्राकारका रूपमा सलोन कार्थक

Posted on October 30, 2013 | by admin

नवीन पौड्याल दार्जीलिङ सरकारी महाविद्यालय १।आमुख मान्छे भ्रमणशील प्राणी हो। उ एउटै थलामा मात्र सन्तोक गरी बस्न सक्दैन। उ वल्लो डाँड़ादेखि पल्लो डाँड़ा घुम्ने इच्छा गर्छ। एउटा प्रान्तदेखि अर्को प्रान्त […]

तप्किएर अँजुलीमा

Posted on January 7, 2013 | by समदर्शी काइँला

आधुनिकोत्तर गजल अवधारणामा- ‘तप्किएर अँजुलीमा’को प्रतिसमीक्षण -समदर्शी काइँला प्रस्तावनाको बद्धरुपिमबाट- प्रतिसमालोचनाको सिद्धान्तमा राखेर ”तप्किएर अँजुलीमा”को पर्गेलाइ वा विहङ्गमदृष्टि, यो तेती। गजलगो उमा सुवेदीको गजल सङ्ग्रह ‘तप्किएर अँजुलीमा’मा मेरो पाठकीयता यसरी […]

‘ म अमेजन उकालो बग्छु’

Posted on February 3, 2012 | by केदार संकेत

' म अमेजन उकालो बग्छु' एक सूर्यमुखी फूल र (बहुरंगवादीको प्रतिविधा भेट पनि) साहित्यमा शक्ति हुन्छ । शक्तिमा विचार । विचारमा दर्शन । दर्शनका तिनै शक्तिशाली अक्षरहरूले यो ब्रह्माण्डमा परिवर्तन ल्यायो र ल्याउँदै छ पनि। साहित्यले नै सद्गुणी र दुर्गुणी दुवैलाई चेतना दियो ।

कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

Posted on January 11, 2012 | by केदार संकेत

हामी वीर छौं, तर बुद्धु छौ । हामी बुद्धु छौं र त हामी वीर भयौं । भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्पm अवतरण गरेको […]

देशपरदेशका तस्वीर

Posted on December 30, 2011 | by युवराज नयाँघरे

-युवराज नयाँघरे सम्झना गर्छु त्यो पहिलो पाइलोलाई ! पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । […]

नारी कथाकार सुबिसुधाको ‘रहस्यमय भोगाइ’का सम्बन्धमा

Posted on March 5, 2011 | by सुबिसुधा आचार्य

‘अग्नियुद्ध’ कथासङ्ग्रहको अन्तर्क्रिया हुँदै थियो । मेरा स्नेही बन्धु केशव आचार्यले घरमा आएर उक्त कार्यक्रममा सामेल हुन आग्रह गरे । वि।सं। २०६३ साल फाल्गुन १८ गते शुक्रवारका दिन उक्त कृतिको […]