Cotegory: साहित्य समाचार

साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन

Posted on March 11, 2024 | by admin

काठमाडौँ, २८ फागुन । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अविनाशीको उक्त कृतिको प्राडा खगेन्द्रप्रसाद […]

कलिङ साहित्य महोत्सव

Posted on September 2, 2023 | by admin

काठमान्डौं संवाददाता- विक्रमपवन परियार “चर्चित कवि रिमा के.सी. लाई अनुवाद तर्फ यशस्वी अवार्ड” सूर्य नेपाल काठमाडौं- कलिङ साहित्य महोत्सव’ मा चर्चित कवि रिमा के.सी. द्वारा अनुवाद गरिएकाे ‘अमृता प्रीतमका छानिएका कविता’लाई […]

नेपली साहित्य विकास परिषद यूकेद्वारा २०९औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न !

Posted on July 11, 2022 | by admin

कोमल मल्ल। लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २०९औँभानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो। वेस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त […]

शेखर ढुंगेलको कथाकृति “जात” सार्वजनिक

Posted on June 6, 2022 | by admin

शेखर ढुंगेलको कथाकृति “जात” सार्वजनिक काठमाडौं। साहित्यिक पत्रकार संघद्वारा जेठ २२ गते आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथाकृति “जात”को लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि नेपाल […]

युद्ध साहित्य पुरस्कार केदार संकेतको ‘अफगानी रणमैदान’ लाई दिने घोषणा

Posted on November 11, 2021 | by admin

लन्डन । युद्ध साहित्य पुरस्कार कोषले केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार २०७८ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कार सन् २०२२ मा एक भव्य कार्यक्रम आयोजना […]

अनेसास नवरत्न पुरस्कारका -समाचारदाता

Posted on June 8, 2021 | by admin

अनेसास नवरत्न पुरस्कारका लागि सिफारिसबोस्टन, अमेरिकाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । समितिको संयोजक शान्ता घिमिरे […]

अमर नेम्बाङ लिम्बू स्मृति साहित्यिक पुरस्कारबाट भट्टराई र नेम्बाङ पुरस्कृत

Posted on February 10, 2021 | by admin

२६ माघ २०७७ सोमबार पाँचथर – साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम जननिर्वाचित अध्यक्ष स्व.अमर नेम्बाङको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा दुई स्रष्टालाई पुरस्कृत गरेको छ […]

पत्रकारितामा पनि अब्बल भैरव अर्याल

Posted on February 10, 2021 | by admin

निर्मल अर्याल भैरव अर्याल नेपाली साहित्यमा शाश्वत व्यंग्य शिल्पीको रूपमा चिरपरिचित छन् । व्यंग्य साहित्यमा अर्यालले खडा गरेको उदाहरणीय ‘एकल साम्राज्य’ले समग्र नेपाली साहित्यलाई बलशाली बनाएको छ । अर्याललाई साहित्यानुरागीहरूसहित […]

हाम्रो साहित्यले छुटाएका कथाहरू- Biswa Paudel

Posted on January 3, 2021 | by admin

लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् । साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक […]

अनेसास एसिया क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

Posted on December 28, 2020 | by admin

समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महादेशीय रुपमा आफ्नो गतिविधि ब‍ढाउने उदेश्यअनुरुप हालै एसिया क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला सम्पन्न गरेको छ ।  केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा सम्पन्न सो भेलामा जापान […]

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायो

Posted on December 14, 2020 | by admin

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायोसमाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन अन्तर्दृष्टि” पत्रिकाको सम्पादन समूहले पूर्णता पाएको छ। यसको कार्यकारी सम्पादकमा सुरेन्द्र अस्तफल (नेपाल) मनोनित भएका छन् । यसअघि पनि उन‍ले अन्तर्दृष्टिमा […]

अनेसासमा सत्र सदस्य महिला समिति गठन

Posted on September 22, 2020 | by admin

अमेरिकाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ| आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो |समितिको सदस्यहरूमा  रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका […]

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन

Posted on September 16, 2020 | by admin

पन्तलाई  पुरस्कार गौतमलाई अभिनन्दिनसमाचार दाता    यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले”शैव” , कवि लालगोपाल सुवेदी र गत […]

नेपाली साहित्य विकास परिषद्को रजत उत्सव समापन समारोहमा भानुको सम्झना -कोमल मल्ल

Posted on July 14, 2020 | by admin

    १३ जुलाई २०२०,लन्डन , बेलायतमा रहेका  नेपालीहरूको पहिलो  साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा  आयोजित रजत वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन आदिकवि भानुभक्तको […]

रजत उत्सव पुरस्कार पदक- कोमल मल्ल

Posted on July 13, 2020 | by admin

बेलायतको पलायतको पहिलो साहित्यिक संस्थाले मनायो रजत वार्षिक उत्सव १२ जुलाई २०२०,लन्डन – बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा  रजत […]

क्वारेन्टिन कविता अभियान

Posted on July 2, 2020 | by admin

“हाम्रा आवाजहरूलाई कुनै आवाजले छेक्ने छैन”नाराका साथ राष्ट्रको वर्तमन विषम पस्थितीलाई युवाकविका सामुहिक अभियानले ‘क्वारेन्टिन पोएट्री’ मार्फत हिजो सामाजिक सञ्जालमा युवा कविहरूले एक्यवद्दता साथ यो नाम दिएर हिजो मिति २०७७ […]

पाँचौं वातावरण साहित्य गोष्ठी

Posted on June 7, 2020 | by admin

गत सालहरू झैँ यो साल पनि पाँचौं वातावरण साहित्य गोष्ठी युकेमा भर्चुवल माध्यमद्वारा एक भब्य र सभ्यका साथ सुसम्पन्न भयो । दुवै दिनको कार्यक्रममा वातावरण साहित्यकार विजय हितानको संयोजकत्वमा जीत […]

स्मृति कतिकति

Posted on March 19, 2020 | by admin

नारायण तिवारीलाई नेपाली साहित्यजगत्मा नचिन्ने कमै होलान् । तिवारी सबै विधामा कलम चलाउनुहुन्छ । तर पनि उहाँ मुख्यतः आख्यानकार हुनुहुन्छ । कथा, लघुकथा तथा निबन्ध विधामा उहाँको कलम प्रखर छ […]

‘बर्मा गए भाषासँगै’ / दीपक परियार

Posted on March 5, 2020 | by admin

फाल्गुन २२, २०७६ दीपक परियार (पोखरा) — उखानै छ ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपाल सँगै’ । नेपालीभाषी बर्मेली युवा यो उखान फेर्न उद्यत छन्, बर्मा (म्यान्मार) मा नेपाली भाषा, साहित्य […]

कर्णाली कहरका कुडा

Posted on March 5, 2020 | by admin

फाल्गुन २१, २०७६ कलेन्द्र सेजुवाल (सुर्खेत) — झापाकी २६ वर्षीया नर्स अस्मिता थापाले केही समयअघि २३ दिनसम्म एक्लै कर्णाली घुमिन् । मंगलबार ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ छलफलमा सार सुनाउँदै भनिन्, ‘कर्णाली […]