Cotegory: हाइकु/सेन्यू

हाइकु-रत्नशमशेर थापा

Posted on December 24, 2020 | by admin

१)नाङ्गिदै छन्,हिउँको अभावमाहिमालहरू । २)लोप हुँदैछसौन्दर्य पहाडकोनापाई स्नेह । ३)मख्ख पर्दैछन्लहरको स्पर्शमाकिनाराहरू । ४)अोसिहो धर्तीनिठुरी मौसमलेबदल्दा रङ । ५)खोज्दैछन् वास्नाकागजको फूलमाअल्लारेहरू । ६)को सुन्छ यहाँखोला नदीहरूकोतीतो गुनासो ।

पाँच हाइकू (घर फर्किन)-पेशल आचार्य

Posted on June 8, 2020 | by Admin

१. घर फर्किन,राजदूत गुहार्दाबोर्डर बन्द ! २. धोती खुस्कियो,छाउरा उचालेरसरकारको ! २. धोती खुस्कियो,छाउरा उचालेरसरकारको ! ३. सधैँ हेप्छन् त,बाटो बिरायौं हाम्लेदुवै छिमेकी ! ४. भूमि मन्त्रीको,सामान्य ज्ञान बिग्य्रोबोली चिप्लेर […]

इन्द्रेणी शर्मा ‘जलद’का नौ हाइकुहरु

Posted on June 8, 2020 | by Admin

मनको दियोनिभ्न नदेउ बाळनारी जीवन तिमीले चिन्यौ ?शायद चिनिनौ कि ?मेरो बिस्वास ! कबिको कबितानारीको सौन्दर्यताम कता कता ?? बिस्वास भन्दानैतिकता कठोर !पुरुष मन !? चेतना नाडीपबित्र भावनाकोपुजारी हु म […]

चन्द्र ‘प्रतीक’ लिम्बूका पाँच हाइकुहरु

Posted on June 8, 2020 | by Admin

बिलियो जुनपर्खिरहृयो केवलताराहरूले झोंक्का हावाकोमेरो खबर सोधीसुस्तरी बहृयो । हेलेन केलरजन्मिन्छन् फेरि पनिझमक कुमारी । रमिता हेरीविश्व बोल्दैछ आजनयाँ नेपाल आँखाले सोध्यौअप्ठ्यारा प्रश्नहरूलुकेर मलाई -अमरदह-८, मोरङ

दिनेश राज पुरीका पाँच हाइकु

Posted on June 8, 2020 | by Admin

१)के नै थियो र?सपना बाहेक तलग्यो बाढीले२)आमाको चोलीमुठ्याउँदै रुन्छे त्योजीवित कान्छी३)के गर्लान् अबबाच्नुको अर्थमा तीटुहुराहरु!४)टाउकेहरुदार्चुला बगाउँछभट्टीमा मस्त….५)आँखाले हेरेबहुलाए आँखानैबगेको घर!

आरती रची कोइँचका नौ हाइकुहरु

Posted on June 8, 2020 | by Admin

बितेर गयोसपनीको संसारउभियो मृत्यु तोडेर आएँफसेर त्यो मोहमाछाडेर गयौ हिजोको दिनफर्केर नआउँदानयाँको जन्म जीवन पुष्पधर्तीमा समर्पितहर्षित मन लुकेको सूर्यबादल उडी सर्दाधर्तीले देख्यो वर्षाको पानीप्राप्ति र समाप्ति भोखेती र क्षति आँसुको […]

केहि हाइकुहरु-हाङपाल आङबुहाङ

Posted on May 25, 2020 | by Admin

-१- हरियो मुनापहेंलिदै बढ्दैछछप्पड मुनि -२- सङ्लो पोखरीसङ्लै जूनको छाँयासंसारै राम्रो -३- माटोमा फेरीमान्छेको रगतलेपप्पी नफुलोस् -४- शीतको थोपाढुक्कै लज्जावतीमाजमेर हाँस्छ -५- हाम्रो नेपालफूलैफूलको देशमिलेर फुलौं -६- पुर्नु हुँदैनहाइकुको निहुँमातिलिचो […]

हाईकुहरु-जुभामा काभ्रेली

Posted on May 25, 2020 | by Admin

१नारी अस्मितागिद्दे नजरभित्रकैदी अवस्था २बास्नाको बेलाकसले खोज्छ होला?सुरक्षा ढाल ३प्रधानमन्त्रीसस्तो लोकप्रियताजनता भोकै ४प्रेम दिवसहिउँको ओछ्यानमान्यानो सुताई ५कान्छीको भट्टीहेमन्तको रातमान्यानो अँगालो

तीन हाइकु (सपनाहरू)-सुरेन्द्र महर्जन अमर

Posted on May 25, 2020 | by Admin

सपनाहरूआँखामा र मनमाहँसिलो चन्द्र ! चन्द्र उज्यालोहावा सितल चिसोयात्रा जिन्दगी ! गुलाफ फूलकाँडाबीच हँसिलोसौन्दर्य राम्रो !

तीन हाइकु (जलेर मन)-शान्तिराम ढकाल

Posted on May 25, 2020 | by Admin

१)जलेर मनब्रह्माण्ड बिर्सिएकोअँध्यारो रात २)बग्ने पानीमाबिषालु सर्पहरूलोड सेडिंग ३)सूर्य उदयधर्म संकिर्तनशिरमा जुत्ता

तीन हाइकु (दुष्ट छिमेकी)-बसन्त दहाल

Posted on May 25, 2020 | by Admin

१)दुष्ट छिमेकीगोमन सर्प जस्तैविषालु हुन्छ २)मान्छेको भाग्यनिधारमा होइनकर्ममा हुन्छ ३)गुलियो महखान नजान्नेलाईविष सरह

तीन हाइकु (कृष्णको लीला)

Posted on May 25, 2020 | by Admin

१)कृष्णको लीलाप्रेमतरंगको रंगगोपिनी राधा २)पाप र धर्ममौनतामा स्पन्दनपवित्र छैन ३)देखेको स्वप्नपारी क्षितिज जस्तैनजर झुम्म सुन्दर अल्पभाषी९ भाद्र २०७३

बर्षा यामका पाँच हाइकु-गोधूलि दिनेश

Posted on May 22, 2020 | by Admin

पिन्चे आकासपारिजात झरेछ –खोई त प्रभु ? ।१। असारे झरीकमिलाका लहर,नागको भोटो।।२। भिजेको घाम-आँखा तरी स्वयम्भूमागिरहेछ।।३। झरीको वेला-मान्छेले मान्छेलाईपुजेर तान्दैछ।।४। पर खेतमादही चिउरा खाने-विदेशी मेला।।५।

दस हाइकु-कुश सुनुवार

Posted on May 22, 2020 | by Admin

स्वार्थि मनलेचैते झरि बर्षायाेगाेहिकाे आँसु। (१) ब्यर्थैमा खाेजेरित्ताे कटाैरा भरिदिन ढल्केछ। (२) पिठ्युकाे छुराचक्लेटि भाे दुखाईआफ्नैकाे मन।(३) असारे माटाेचिप्लेर गुल्टें आफैमासिदा हाेस।(४) कावा खाँदैछभत्केकाे लाेभि मनडुंडे पखेटा।(५) निभेकाे खित्काबैँस नपलाउदैनिमाेठिएं […]

आँशु’का पाँच हाइकु-कवि लिम्वु

Posted on May 22, 2020 | by Admin

हर्ष विस्मातकेवल आँसु दियोवैगुनी माया लागेन घामआक्रोश भै वादलरोई रहयो शून्य रातमापागल गाउदै छधर्तीको गीत छटपट्टाईमिलन न बिछोडएक्लो जिन्दगी संसार जित्नेअनिन्दो सपना मैंढल्कियो वैँश ।

अनिता भण्डारी पौडेल-बीस हाइकु

Posted on May 22, 2020 | by Admin

१. अन्तिम सासकस्तो मृगतृष्णातिम्रो प्रेमको २. अपुरो माया ,निस्सासिएको प्रेमतड्पेको मन ३. कुण्ठित मनसंकुचित भावनाअदृश्य सोच ४. अनौठो यात्राअफ्ठयारो बाटोप्रेमीको साथ ५. अन्धकार छअँध्यारोमा आकाशसुन्य जगत ६. निष्पष्ट रातअनेकौ सपना […]

रुजन न्यौपाने-आठ हाइकु

Posted on May 22, 2020 | by Admin

कुलेसो बग्योखालि पारेर पानीअजुँली रित्तै । चोखो भो जलचेपुवा बाट भेलपिएर लाग्ने । रातको मायानजर छेउ लाएरोपिन्न बिउ । रुखको छेकोसियाँल माथि मनमुटुमा बादल । नापेर बित्तापसारी दुई हातच्याप्छु पखेरा […]

बिक्रम ज्ञवाली-चार हाइकु

Posted on May 22, 2020 | by Admin

खुला आकाशउदाउदै छ सुर्यलिएर आशा ।। (१) रुदै छ बच्चाभोको पेट लिएरखोज्दो हो आमा ।। (२) करायो कागकुनै नयाँ खबरल्याएको छ की ।। (३) ठुलो मञ्चमाभोट माग्दै छ नेतानमानी लाज […]

छ हाइकु-जीत सापकोटा

Posted on May 22, 2020 | by Admin

झमझम झरीबग्यो नी कठैबरीसपनाहरु । सगरमाथाछुन सक्दिन समुन्द्रबैभव टाढा छ । टोक्योको हावापचाउन गाह्रो भोयो गाउलेलाई । खुला आकाशयसपलिको दशैमेरो नेपाल । राजा देबताआज भए दानबसमयचक्र । रचिी बनसम्झेर तिमीलाईरमायो […]

चार हाइकु-तिलकराज चुँँदाली

Posted on May 22, 2020 | by Admin

लजायो फुलकिसान मुस्कुरायोफल लाग्ने भो! विहानी फूलसंगीत भमराकोसुगन्ध रोयो! मध्यान्हमा निसन्तुलित छ रविसन्ध्या सम्झेर! फूलको हत्यादाई भाइको खुशीशोकमा वोट!