बनिन्छ कहिले देवदूत् यही मान्छेर हुन्छ लोकमा अछुत् यही मान्छे
मान्छेले बेच्छ मान्छेकै मर्यादाकमाउछँ दौलत अकुत् यही मान्छे
मान्छेले मान्छे न चिन्न सक्योधर्तीमा करोडौं सपुत् यही मान्छे
घाममा निदाइ ताराबिच जाग्छविवेकी भलाद्मी प्रस्तुत् यही मान्छे
सुनियो असाध्यै झुठो तिम्रो नारामान्छेकै बिरुद्ध बहुत् यही मान्छे
प्रवीण नेपाल”सिन्धुपाल्चोक
Please follow and like us: