संस्मरण–कर्तव्य-जानु काम्बाङ्ग लिम्बू

Posted on May 11, 2020 | by admin

ड्युटीमा छु म ।  स्तव्ध छ वातावरण ।  त्यो सुनसान वातावरणलाईं  छिचोल्दै कुनै एउटा व्यस्त मेनपावर कम्पनीको अफिस झैँ छेउमा फोन बजिरहेको छ ।   म बाहिरको ठुलो नर्स स्टेसनमा […]

नालापानीतिरै भौँतारिँदा-श्रीराम पाण्डे

Posted on May 9, 2020 | by admin

यात्राको तेस्रो दिन अपराह्ण देहरादून पुगेदेखि नै मन अत्यन्त उत्सुकथियो— ऐतिहासिक महŒवको किल्ला नालापानीबारे थाहा पाउन । कहाँ, कता र कतिटाढा पर्ने रहेछ भन्ने उत्सुकताले झोला पनि थन्कोमन्को नगरी नजिकै […]

चिसापानीको चिसो – श्रीओम श्रेष्ठ ’रोदन’

Posted on May 9, 2020 | by admin

मङ्सिरका जाडा भए पनि उकाला चढ्न थालपछि पसिना–पसिना भएका थिएँ । त्यसा त मन बलिया बनाएरमात्र आएका छु— आज पदयात्रामा । लामा समय रुघाखाकील नछाडपछि खानुपरेका एन्टिबायाटिक हिजामात्र सकिएका थियो […]

यथार्थवादी कवि भूपि- प्रकाश रेग्मी

Posted on May 9, 2020 | by admin

‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सुनको काँढा कलिलो खुट्टामा’ -अल्झेछ क्यारे’.) देशको तत्कालीन अवस्था र व्यवस्थाले साह्रै नै पिरोलिएका भूपि शेरचन आधुनिक नेपाली कविता साहित्यका होनहार प्रतिभा […]

एलबी चाम्लिङ – दूधकुण्डमा छोडिएका पदचापहरू

Posted on May 8, 2020 | by admin

नुम्बुर भ्यु लज एण्ड रेस्टुरेन्टमा बास बस्न पाइन भयो । हामील बलुकीका खाना खायाँ र यात्राका थकान मटाउन बिस्तरामा पल्टनासाथ भुसुक्क निदाया । भालिपल्ट बिहान ६ बज उठ्या । उकाला […]

अँध्यारोबाट उज्यालोतिर – माधव काफ्ले

Posted on May 8, 2020 | by admin

माधव काफ्ले अँध्यारोबाट उज्यालोतिर ‘मुक्ता वैषयिकम् सुखम् कविरसौ जातप्रवोधस्तयो दृश्यम् स्थावरजङ्मात्मक मिदम्ज्ञात्वा प्रपञ्चम् मृषा सर्वानन्द गृहम् परात्परतरम् श्री राजराजेश्वरी रूपम् ब्रह्महृदि स्मरम् मदनमे काश्यां स्थिति निर्ममे ।’(नियात्रा) ‘शम्भुविलास’ संस्कृत नाटकमा […]

कथा : ऊ पर्खिरही-लोकेन्द्रबहादुर चन्द

Posted on May 7, 2020 | by admin

“तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन […]

आदिवासी धून – देवकी अभिलाषी

Posted on May 6, 2020 | by admin

म त एउटाइन्द्रसरोवर हुँर मेरा सपनातमोर नदीका माछाहरु जस्ता । शहरको चोकमा उभिएकोत्यो मौन घण्टाघरचित्रकारले बनाएकोशहीदको अजीव चित्रभूकम्पले भत्काई पठाएकोएउटा भग्नावशेष संग्रहालयजे सम्झिए पनि हुन्छ मलाईहुन तयो देशको नक्शामासबै -सबै […]

पानीजस्तै म-उषा शेरचन

Posted on May 4, 2020 | by admin

तिमीले मलाईशिखरमा लगेर राख्यौम सेताम्मे हिउँ भएर जमिदिएँयदि म त्यसरी नजमेको भएहिमाल हिमालझैँकहाँ देखिन्थ्यो होला ?हिमाल त्यति सुन्दरकहाँ लाग्थ्यो होला ? तिमीले मलाईसूर्यको रापमा छाड्यौम पग्लेर बगिरहेँयदि म त्यसरी नपग्लेको […]

खतरनाक कुरा-Ram Gopal Ashutosh

Posted on May 3, 2020 | by admin

छैन मसित त्यस्तो केही छैनचिटिक्क रूपकुवेरको धनलाली यौवनपवित्र जवानी साँंच्चै त्यस्तो केही छैन मसितजुन बिकोस् तिम्रो बजारमाजुन सजियोस् तिम्रो घरमामेनुमा हालियोस् तिम्रो होटेलमासार्वजनिक गरियोस् स्टक एक्सचेन्जमा । चाहिँदैनअहँकसैलाई चाहिँदैन सबैले […]

Covid-19-Kamala Sarup

Posted on May 3, 2020 | by admin

I want it to shape my thinking beyond tonightI will write a verse for myselfI embrace myself trying to warm upI try to catch myselfBetween my rhythmThat’s reallyStress seems to […]

“कोभिड-१९ लाई सम्झदा”

Posted on May 1, 2020 | by admin

नमस्कार यो विकराल अदृश्य भाईरसको लक्डाउनको समयमा केही खोज गर्ने जमर्को www.sahityasangalo.comले गरेका छौं । “कोभिड-१९ लाई सम्झदा” नामक बृहत एक सस्मरण निसक्ने भएकाले यो सम्बन्धी: ईमेल तथा मेसेन्जरमा सोधिएको […]

तिमीलाई पत्र लेख्दैछु-कमला सरुप

Posted on May 1, 2020 | by admin

भन्ज्याङ भरि भरिसयपत्री फुल्न म संघारमा उभिएरसपनाभरि र तिम्रा पोल्टा भरि भरिशान्ति पस्किन हतारिएकी छु…तिमीसँगआँखा भरि भरिपिरती बाँचेर रुपान्तरित हुँदैम स्थिरताको पत्र लेख्न हरेक साँझउपल्लो बारीमा उभिएरघामका खाँतिर शुभकामनाहरु आयोजना […]

अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’

Posted on April 30, 2020 | by admin

अज्ञानताको अन्धकारबाट उठेरखोज्न निस्किएको थिएँ म ज्ञानको प्रकाशपुञ्ज आँखाभरि रोइरहेको थियो“ब्ल्याक डेथ” महामारीबाट पिल्सिएकोएङ्लो नर्मन कालप्लेगले आक्रान्त भएको थावेस राज्यको विवशतादोस्रो विश्वयुद्घले गरेको भयङ्कर मानव विनाशउठ्न सकेकै थिएन विश्वभोगेर कोरोना […]

भोकको सौन्दर्य-देवकी अभिलाषी

Posted on April 29, 2020 | by admin

भोकको संगीत भरेरजीवनको गीत गाउँदैकसले बनायो रङहरुको इन्द्रेणी ? समयको किरिङ्मिरिङ् गोरेटोमाभेटिन्छन् खडेरीको खेतजस्तोधाँजा फाटेका किसान—पैताला । भोकको आगो निभाउँनपसिना बगाउँछन् मेरा बार, उत्सव मनाउँछन् भोकविरुद्धको जितमाजूनजस्तै रोटीको निस्तो गाँस […]

कथा : बदलिएको मन-राजकुमार श्रेष्ठ

Posted on April 28, 2020 | by admin

पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर […]

कथा : आकाशमा फाइट-ब्रजेश

Posted on April 28, 2020 | by admin

सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  । आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको […]

कथा : रातभरि हुरी चल्यो-इन्द्रबहादुर राई

Posted on April 28, 2020 | by admin

छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ । घरभित्र छिरेको […]

कथा : कैदी नं चार सय एक्काईस-जीतबहादुर कटुवाल

Posted on April 28, 2020 | by admin

जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङगीलाई भेटेँ । जाडोको मौसम भएकोले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत्ति चिनिन । उसैले बोलाएपछि म झसङ्ग भएँ […]

कथा : मन उपवन-पद्मावती सिंह

Posted on April 28, 2020 | by admin

कथा : मन उपवन – साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय आकाशभरि रक्तिम लालिमा छरेर सूर्य डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हेर्दाहेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । […]