Posted on April 28, 2020 | by admin
केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् […]
Posted on April 28, 2020 | by admin
वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग […]
Posted on April 28, 2020 | by admin
वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा […]
Posted on April 28, 2020 | by admin
बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो […]
Posted on April 28, 2020 | by admin
“तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन […]
Posted on April 28, 2020 | by admin
“तेरी स्वास्वास्नी आर्काको भुडी बोकेर घर छोडेर हिडी ठुले…!” उसकी आमाको स्वरमा शोक भन्दा बनावट धेरैथयो । उसलाई एकैछिन त लाग्यो उस्की आमा अरु कसैको कुरा गरिरहेकीछन् । तर दिमागमा […]
Posted on April 28, 2020 | by admin
‘डम्बरीले भीरखर्केको पेट बोकी छे ।’ टोलभरि भित्रभित्रै हल्ला फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यही प्रसङ्ग झिकेर चर्चा गर्थे । ‘एहै ! भीरखर्के काका र डम्बरी […]
Posted on April 28, 2020 | by admin
यात्रा कसलाई मन पर्दैन होला र ? चाहे त्यो स्वदेशभित्र होस् चाहे त्यो विदेशमा होस् । यो चोटिको घरदेश–यात्रा यस्तै भयो, चितवनको सौराहास्थित राष्ट्रिय निंकुजभित्रको जंगल–सफारी र मनकामना यात्रा भ्याएर […]
Posted on April 28, 2020 | by admin
साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय आज मातातीर्थ औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिन । वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो । बिहानको […]
Posted on April 22, 2020 | by admin
जबआमा ,म र भाइ बहिनीबाको छायाँ देखेर पनि तर्सिन्थ्यौत्यस बेलायस्तो लाग्थ्यो –मेरो बा सबै भन्दा भयानकर शक्तिशाली हुनुहुन्छ !समयसंगै म पनि दौडिदै थिए…… १जब हजुर बा देखेरमेरी हजुर आमा ,मेरा […]
Posted on April 21, 2020 | by admin
घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ती थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउँका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल […]
Posted on April 19, 2020 | by admin
Author Faiz Ahmed Faiz– -गौरीनाथ रिमाल (translated) कुरा सन् १९७० को दशकको हो, म युनेस्कोको तर्फबाट लाहोर इन्जिनियरिङ विश्वविद्यालयको अध्ययन भ्रमणमा थिएँ। लाहोरको एउटा राम्रो चिनोको […]
Posted on April 18, 2020 | by admin
जब आधा तिमी आई पुगेको थियौं मभित्रसिङ्गो पार्न छाडेको थिएँकेही हस्ताक्षर,त्यो रक्तमांस डल्लामाथिनौ महिनासम्मचलमलाएरै सक्किए केही हस्ताक्षर,मेरा कुमारी स्तनहरू चुसेरराता भएका तिम्रा ओठहरूमा लतपतिएको मातृत्व पुछ्न सल्बलाएँ केही हस्ताक्षर,हिँउदका सूर्यजस्ता […]
Posted on April 14, 2020 | by admin
‘गोर्खा ब्रिगेड’ सन् १८१५ देखि अहिलेसम्म (लगभग २०५ वर्षसम्म) ब्रिटिसले नेपाली युवाहरुलाई सेनाको रुपमा लगेर बाटा जुत्ता भन्दा पनि मनोमानि ढंगले टेकिएको इतिहास हो । यो लाखौं महिला, केटाकेटी र […]
Posted on April 14, 2020 | by admin
विधाताको नियममा पनि धाँधली हुँदोरहेछ! सायद यसै कारण होला आजको युगमा आएर मानवहरूको धैर्यता पनि ईश्वरप्रति हराउँदै गएको पाइन्छ। ईश्वरीय देनले जति यो सृस्टिका सम्पूर्ण प्राणीहरूले पाउनु पर्ने हक उसमा […]
Posted on April 14, 2020 | by admin
लघु कथाछक्कु उदासी आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा […]
Posted on April 14, 2020 | by admin
रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोही कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ, […]
Posted on April 14, 2020 | by admin
सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, […]
Posted on April 14, 2020 | by admin
मेरी हजुरआमा अर्थात् मेरी बजुले यो नवजात शिशुलाई गाईको दूध चम्चाले खुवाए पछि भर्खरै कोक्रामा सुताएर पानी लिन पधेंरा जानु भएको छ । यसबेला म यो कोक्रो हल्लाउदै नानाथरी सोच्दैछु […]
Posted on April 14, 2020 | by admin
उराठलाग्दो जताततै बालुवा अनि ढुङ्गाको बोलबाला र प्रचण्ड गर्मीको साम्राज्य भएको कतारको समाल भन्ने ठाउँको तरकारीबारीमा अनवरत मेहेनत गर्दै छ रामे । गर्मी छल्न बनाइएको बारीछेउको छाप्रोमा बिहानको खाना खाएर […]