कविता More >>

पर्खाई-तारादेवी सुनुवार

Posted on September 16, 2024 | by admin

छितिज छिचोलेरबतास भईजम्का भेट गर्नआउदै...[ read more ]

कथा More >>

नाङ्गो खुकुरी-तारिणीप्रसाद कोइराला

Posted on September 6, 2024 | by admin

हातमा नाङ्गो खुकुरी लिएको एउटा मानिस सडकको बीचबाट अगाडि बढ्दै थियो । ऊ छिटो-छिटो हिँड्दै थियो र उसका हरेक डेग राम्ररी भर परेर हिँड्दै थिए । पाइलाको प्रत्येक चालमा हातको […]

गीत More >>

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)-श्यामसुन्दर श्रेष्ठ

Posted on June 20, 2020 | by Admin

कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छनेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ,दाजै बाँच्नलाई गार्‍हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छकतै जाउँ भने जाने […]

मुक्तक More >>

Posted on May 18, 2020 | by Admin

ढकाल केशवमणि

Posted on May 18, 2020 | by Admin

दुई मुक्तक (छातीमा दम छ)-थाकुहाङ् मेरीङ्

Posted on May 10, 2020 | by Admin
समीक्षा More >>

रोचक प्रसङ्गले भरिएको नियात्रा : उमिहोतारू-लव गाउँलेरोचक प्रसङ्गले भरिएको नियात्रा : उमिहोतारू-

Posted on September 6, 2024 | by admin

लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउँदै आइरहनुभएका र नेपाली साहित्य सिर्जनामा अनवरत् कलम चलाइरहनुभएका नियात्राकार कृष्ण बजगाइँको चौथो नियात्राकृति प्रकाशित भएको छ । नियात्राकृतिको नाम उहाँले जापानी भाषाबाट राख्नुभएको छ– उमिहोतारू […]

स्रष्टाका प्रकाशन More >>

महँगी, भोक र सार्वभौमसत्ता’

Posted on March 19, 2020 | by admin

मिति २०७० को उत्तरार्धतिर प्रकाशित मेरो लघुकथासंग्रह ‘महँगी, भोक र सार्वभौमसत्ता’ | यो रत्न पुस्तक भण्डार, बागबजार, काठमाडौँले प्रकाशित गरेको भएर रत्न पुस्तक भण्डारका सबै शाखाहरूमा उपलब्ध छ !

Latest Blogs More >>

The Kathmandu Valley

Posted on June 14, 2017 | by admin

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus et magnis dis parturient montes, nascetur ridiculus mus. Donec quam felis, […]

Human Made National Flag of Nepal

Posted on June 14, 2017 | by admin

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus et magnis dis parturient montes, nascetur ridiculus mus. Donec quam felis, […]

Our Authers
Follow us on Facebook