-बिमला अधिकारी
घरको चुलो चौका छाडी बिदेशतिर आ’छु मत
आफु भित्र विस्वास्राखी सधै काममाधा’छु मत ,
देशैछाडी टाढा आएँअन्जान् नैछु सबैसँग
भाग्यलाई दोषके दिउ कर्म गर्ने रहर भयो
दुःख सुख साथीसम्झिमाया प्रिती ला’छु मत,
कसलाई आफ्नो मान्नु यहाँ बाहिर हेर्दा सबै उस्तै
रङ्गिन यो दुनिया नै आफु भित्र पा’छु मत
Please follow and like us: