-हरि मानन्धर “विवश”
देशभित्रअन्यायकोआगोबल्नथालेपछि
उठ्नुपर्छएकजुटभइ, देशैजल्नथालेपछि।
अत्याचारलेसिमानाघे, हामीमाथिघातगरे
सहिबस्नहुन्नअब, सिधैछल्नथालेपछि।
अप्ठ्यारोमापर्दैछदेश, स्वाभिमानहराउँछकि
शान्तिछाडिविदेशीकोपाउमल्नथालेपछि
चेतनाकोकमिभए, संरचनाभत्काउँदै
छिमेकीकोइशारामाउनैचल्नथालेपछि।
हिम्मतअझैबाँकीनैछ, बीरनेपालीगोर्खालीको
देखाउनैपर्नेभयो, देशैढल्नथालेपछि।
जागेोंउठेोनेपालीहो, देशहामीसबैकोहो
देशभित्रैअशान्तिकोबीउफल्नथालेपछि।
Please follow and like us: