– माधव निरौला ‘विलासी’

(१)
शशी नियाल्दै
निशासँग रातमा
गरिबहरू

(२)

घना जङ्गल
बीचको पोखरीमा
पौडिने माछा

(३)
आलुबारीमा
मुलाको खेती गर्‍यो
झार पलायो

(४)
फाटेको कापी
मेसिनमा कलले
लेख्न खोज्दै छ .

जुरोपानी ३, झापा

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *