–चेरेहाम्सो क्याब
मुलाअ्त गो
किललोका ’ग्याइताङ,
किललोका ग्याइशा,
आँ लोअ्बकलि हिललो पाइताङ,
एको किललो मार पाचा ?
लोअ्बम देँऽत गे नु गो ’योअ्शा ओचा ।किललो ग्याइशो ल्वोः नेललाम तुइतामे,
नेल किललो कोथ जाअ्तेअ्मे ।आँ गुइमि बाअ्शो किललो
नेललेम किःचा मालतेअ्मे,
आँ गुइङा किललो ते मोःशे गेअ्नुङा ?
गो किललो कुर्शा प्लोअ्चा मालता,
आँकलि ग्याइशा खोइल किःतिमि,
किललो सापपा रोइमुचा बोअ्त ।मुल मादुम,
एको किललोअ् शे
नेललाम योअ्शा ओइ ।किललोअ् शे इशङा मुरकालि
योअ्शो योअ्शो मागाम,
शे मागाममे ङा मेरे
किललोअ् किः यो ’शिलचा मालताउ ।किललोअ् किः शिलदु…शिलदु…शिलदु…
कित ब्लोइत,
मापाइबाम पाशो नाऽदो बोअ्शा जाशो,
थुकका !
इयिँ राग्यङा सालला पुलु डालला ।
कल्चौडा
–चेरेहाम्सो क्याब
आज मैले
एउटा कल्चौडा समातेँ
कल्चौडा समातेर
भाइलाई सुटुक्क सोधे
यो कल्चौडा के गर्ने ?
भाइले भन्यो– बाँडी खाऊ ।
कल्चौडा समातेको थाहा पाए सबैले
कल्चौडा हेर्न आए गाउँका सबै ।
मेरो हातमा भएको कल्चौडा
खोस्न तान्न खोजे सबैले
हातको कल्चौडा त्यतिकै के दिन्छु र ?
भाग्न खोजेँ यताउति लिएर कल्चौडा
मलाई समातेर खुट्टा तान्न थाले
धेरै खोसाखोस भयो कल्यौडा ।
भएन अब
कल्यौडाको यो मासु
बाँडी खाऊँ सबैले ।
धेरै मान्छे अनि कल्यौडाको मासु
बाँड्दा बाँड्दा नपुग्ने भयो
आफूले भाग नपाएपछि त
कल्चौडाको आन्द्रा धुन थाले ।
कल्चौडाको आन्द्रा धुँदा… धुँदा… धुँदा…
आन्द्रा नै चुडियो,
नगर्नेले गरेको राति उठी कोल चाटेको,
थुक्का !
हाम्रो देशको सल्ला खरानीको डल्ला ।
विश्व मातृभाषा दिवसको उपलक्ष्यमा आज नेपाल प्राज्ञ प्रतिष्ठानमा साँस्कृतिक झाँकी सहित वाचित कोइँच भाषाको कविता । मातृभाषा विभागीय प्रमुख श्रवण मुकारुङको संयोजकत्वमा आयोजित मातृभाषा कवि गोष्ठीमा नेपालमा बोलिने ५४ वटा मातृभाषामा कविता वाचन गरिएको थियो ।