–रोमन सुनुवार “लास्पााच”
न झुकाउ शिर
लागे पनि तीर ।।
दुःख पीडा कैले
न मान्नु है पीर ।।
ढेडो र गन्द्रुक
मानी खाउ खीर ।।
पहाडै–पहाड
हिड्नु छ भीर ।।
बन्दैन कायर
नेपाली यो वीर ।।
–फिदिम न.पा. पाँचथर ।
Please follow and like us:
–रोमन सुनुवार “लास्पााच”
न झुकाउ शिर
लागे पनि तीर ।।
दुःख पीडा कैले
न मान्नु है पीर ।।
ढेडो र गन्द्रुक
मानी खाउ खीर ।।
पहाडै–पहाड
हिड्नु छ भीर ।।
बन्दैन कायर
नेपाली यो वीर ।।
–फिदिम न.पा. पाँचथर ।