विश्व नेपाली साहित्य महासंघ साऊथ युके को प्रथम अधिवेसनले सर्वसम्मतीबाट जानुका राई ज्युको नेतृत्वमा २ बर्षको लागी नयॉ कार्यसमिति चयन गरेको छ । वॉहा र नवनियुक्त सदस्यहरूलाई हार्दिक वधाई दिन चाहन्छु ।

अधिवेसन सफल पार्न प्रमुख भुमिका निभाऊनुहुने निर्वाचन आयोगका सदस्यहरू, मेरो कार्यकालको दौरानमा साथ सहयोग र सल्लाह प्रदानगर्नुहुने कार्यसमितिका सदस्यहरू, सल्लाहकारहरू, साधारण सदस्यहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै नयॉ कार्यसमितिलाई सबैको सहयोग निरन्तर रहने छ भन्ने पुर्ण विस्वास लिएको छु ।

कार्यक्रममा स्वर्गिय साहित्यकार ईन्द्र बहादुर राई प्रति सृदान्जली अर्पण, करिष्मा घमको दुई किनारा बिमोचन र अर्थ आवर वातावरणीय सृजनाहरू पनि वाचन गरिएको थियो ।
धन्यवाद ।

विजय हितान
निवर्तमान अध्यक्ष
विश्व नेपाली साहित्य महासंघ साऊथ युके

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Studied Environmental Science & Conservation at University of Greenwich Past: Open University of Hong Kong and shree 5 indrarajya luxmi Ma Bi, bhairawa Lives in London, United Kingdom Kent, United Kingdom

Leave a Reply:

Your email address will not be published. Required fields are marked *