आज दिन – दिनै पृथ्वीमा चाप बढ्दैछ

मानिस – मानिसहरूको औँठाछाप बढ्दैछ
दिनहुँ समाचार सुनिन्छन किन बलात्कारकै

कस्तो खपि नसक्नु आज यँहा पाप बढ्दैछ
तछाड – मछाडको समय यो परिवेशमा

देश-देश बिच हेपचेप अनी करकाप बढ्दैछ
रोगले, शोकले अनी भोकले मर्दैछन मानिस

कस्तो अचम्म संसारमा रक्तश्राप बढ्दैछ
आँधीहुरी भुइचालो कतै ज्वालामुखीबिस्फोट

के – के न हुने हो अझै सोर्य ताप बढ्दैछ
लोकराज गिरी

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *