मातिदैछ्न नेता,ती प्यारा भोट ले हुनु पर्छ ।

कुरा मै सिमित ती,झुठा अठोट ले हुनु पर्छ  ।
किन रुदैछन यी आँखा सिरानी भिजा’र ।

सम्हाल्नै नसक्ने ति,गहिरा चोट ले हुनु पर्छ ।
लाग्यो परदेश उ एका बिहानै झोला बोकेर ।

अभाबै अभाब का ति काला नोट ले हुनु पर्छ।
बिचरा लड्यो माथि बाट भन्नै पाएन ऐया ।

पैसा फल्ने अफ्ट्यारा  ती बोट ले हुनु पर्छ  ।             

मदनकृष्ण चम्लागाँई                

अर्जुनधारा झापा                    

हाल कतार

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *