जो आफ्नो हुदैनन् ,उनैमा जान्छ मन
पित्तल कहाँ हेर्छ र ,सुनैमा जान्छ मन
लाखौं ताराहरु छन त्यो आकाशमा,
मान्दैन रत्ति अहँ ,जुनैमा जान्छ मन।
दिपक बिष्ट (प्युठान )
हाल दक्षिण कोरिया
Please follow and like us:
जो आफ्नो हुदैनन् ,उनैमा जान्छ मन
पित्तल कहाँ हेर्छ र ,सुनैमा जान्छ मन
लाखौं ताराहरु छन त्यो आकाशमा,
मान्दैन रत्ति अहँ ,जुनैमा जान्छ मन।
दिपक बिष्ट (प्युठान )
हाल दक्षिण कोरिया