मेरो दिमागमा सधैं गति हजुरको आउँछ

पोलाउन याद भत्भती हजुरको आउँछ
म आफ्नै कामहरुमा ब्यस्त दिनभर

त्यै पनी याद अलिकती हजुरको आउँछ 
जब सबाल देश अनि हामी जनताको उठ्छ

दिमाख् मा सोचाई भयजती हजुरको आउँछ
मलाई धन सङ्ग मत्लबै छैन र पनि सधैं 

प्रेमिल कुराहरुबिच सम्पती हजुरको आउँछ
कति टर्रो अनि तिता तिता कुरा गर्नुहुन्छ!

साच्चिकै,कुरामा ओखती हजुरको आउँछ
~भावना खड्का

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *