पैसा राम्रै कमाएर  तहलाए छिमेकीले  

रिस गर्नेको मन अब बहलाए छिमेकिले
रिस गरेर जल्नेहरु इट्टा पोल्ने कोहिला भाछन् 

छोरा छोरी तेस्तै ज्ञानी  लहलाए छिमेकिले 
किनि खानु पर्या छैन युरियासरि त्यो तरकारि 

आफै खेती पाती गर्छन सहलाए छिमेकिले 
बिदेश बस वा देश बस माया देशकै हुनु पर्छ 

उदाहरण आफु बन्दै कहलाए  छिमेकिले 
यस्तो मिहिनेती मान्छे अरु पनि हुने भए 

दूध महिको घरभरी दहलाए छिमेकिले
Lilanath Ghimire

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *