अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति ,

एकतर्फी गरियो निर्णय , भुलेछु लिन सम्मति ।
तस्बिर मात्र देखेको हो , भेट  हाम्रो  छैन ,

भेटेर फूल दिने मन छ , दिन्छौ कि अनुमति ?
मेरो रोजाइ सिर्फ तिमी , अरू कोही छैन ,

दिल माग्न धेरै अाए , दिइन कसैलाई स्वीकृति ।
सुख दु:ख सँगै काटौँला, ठूलो चाह छैन ,

सूर्य भइ म उदाउँला ,  तिमी  बन  धर्ती ।
राजकुमार राईन.पा.गोलबजार-२,

सिरहा,

नेपालरचना मिति : २०७५/१०/०९

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *