फोनै-फोनमा कुरा गरी सताइ यौटिले
हेलो हाइ के छ भनी फकाइ यौटिले
~
कलीयुगमा प्रेम गर्ने अनौठो तरिका छ
बोल्दा खेरी बिना शब्द लजाइ यौटिले
~
मिस्कल दिन्छे घरिघरि यसरी नै मलाइ
राती – राती अबेर सम्म उठाइ यौटिले
~
भरे साझ भेट्न आउछु चौतारीमा भनि
घन्टौ कुरे आउदै आइने फसाइ यौटिले
~
बिहे गर्ने उमेरमा प्रेम गर्ने रहर भाकी
मेरो दिल पहिलो चोटि जलाइ यौटिले

लोकराज गिरी

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *