तुफान सँग लडेर झोक्का सँग हारेको छु ।
यसरी नै जिवन गाडी अघी सारेको छु ।

पछी पर्दा पछी सधै हुँदैन है, मेरो मित्र
छाल काटी छाल भित्र नाउ तारेको छु ।

फूल हो फूल्नु पर्छ जहाँ भए पनि,
तेसैले त पराइको बगैचामा तिम्लाई छोडेको छु ।

Suman Silwal

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *