मुक्तक

रुदैन भन्छु अाँखामा सधै अाँसुको ताल बनेर आउँछ
अाँसु पुछ्दै मुस्कान प्रेममा बाँध्न कमाल बनेर आउछ
मायामा हाँसो र अाँसु दुबै त हुन्छ नि प्यारी भन्दै ऊ
सजिदै सधै नयनमा 💌मेरो मुटुको

मुक्तक —

सपनामै — भेटौं हे प्रिय ! विपनाको केही—- भर हुन्न
विपनामा जाती-विभेद हुन्छ, सपनामा कुनै —थर हुन्न
स्वतन्त्र – पंछी झैं उडान भरिन्छ गगन माथी – माथी
विपनामा झैं यो दुनियाँ , यो समाजको केही –डर हुन्न।
बिना रोका

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *