मुक्तक ( ७२ )
मेरो यो चोखो प्रेम ‘लुटाएर’ नजाउ
एक्लै छु प्रिया मलाइ ‘छुटाएर’ नजाउ ।
के गल्ती गरेर मैले यस्तो तिमी सङ्ग
आफन्तहरु सबै लगाइ ‘कुटाएर’ नजाउ ।।
महेश फर्साल,, कालिकोट ,,
हाल ,, सुर्खेत ,,नेपाल,,

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer