मङ्सिरका जाडा भए पनि उकाला चढ्न थालपछि पसिना–पसिना भएका थिएँ । त्यसा त मन बलिया बनाएरमात्र आएका छु— आज पदयात्रामा । लामा समय रुघाखाकील नछाडपछि खानुपरेका एन्टिबायाटिक हिजामात्र सकिएका थियो । कम्मर दुखका खास घटका छन । शरीरल आँट गरिसकका अवस्था हन मेरो । नजाऊँ कि भनेर आफसँग सल्लाह नगरेका पनि हाइन । कुन बहाना बनाएर पन्छिऊँ कि भनेर नसाचका पनि हाइन । तर, मनल आँटपछि कसका क लाग्छ र ?हामी सुन्दरीजलबाट चिसापानीसम्म पुग्न यात्रामा छा । बिहान सात बजसम्म बसपार्कमा पुगिसक्नुपर्न, त्यसपछि आउनल एक्ल सुन्दरीजल आउनुपर्न कडा उर्दी थिया शीतल दाइको । मङ्सिर एक गत बालाचतुदर्शी भएकाल पशुपतिपरिसर नपुग्द मानिसका भीडल जाममा परिसकका थिया बस । सद्बीउ छरेर राजश चाबहिलबाट हामीसँग जान सल्लाह भएकाल उसल फान गरिरहका थियो । तर, बस एकदम सुस्त गतिमा मात्र अगाडि बढिरहकाल धेरैबेर कुर्नुपरेका थिया उसले ।पदलयात्रा गर्न रुचाउन साहित्यकारहरूका समूह हा, स्रष्टा पदयात्रा–२०७३ । प्रत्यक महिनाका पहिला शुक्रबार उपत्यकाभित्रका डाँडाहरूका पदयात्रा गरिरहका छ या समूहले । स्वास्थ्यका लागि र सिर्जनाका लागि सुरु गरिएका या पदयात्रा समूहका लागासहितका आफ्न पाशाक पनि छ । नियम पनि आफ्न प्रकारका छ । यातायात खर्च आफँल तिर्नुपन । यात्रामा खानका लागि खाजा आफूसमत चार जनालाई पुग्न गरी ल्याउनुपर्नजस्ता अरू पनि नियम छन् ।
सुन्दरीजलका बसपार्कमा नास्ता गरेपछि एकएक बातल पानी बाक्छाँ— आ–आफ्ना झालामा । यहीँबाट सुरु भएका थिया हाम्रा पदयात्रा । स्रष्टा पदयात्राका तह«ाँ शृङ्खलामा तह« जना न छाँ हामी । या यात्रामा अहिलसम्म नछुट्नुभएका पदयात्राका परिकल्पनाकार डा.भक्त राई भाजपुर जानुभएकाल छुट्नुभएका छ । यात्रामा सबल सबलाई दखिन दूरीमा मात्र हिँड्न पाइन भनिएका भए पनि कही साथीहरू निक अगाडि र हामी कही निक पछाडि भएका छा । म तस्रा पटक हिँडिरहका छु यो पदयात्रामा । पहिला पटक पनि सुन्दरीजलबाट न शिवपुरी हुँद बूढानीलकण्ठसम्म झन्ड ना घन्टाका हिँडाइल धेरै दिनसम्म हिँड्न गाह«ा भएका थियो । दास्रा पटक साँगाबाट पाइलटबाबा आश्रम हुँद सूर्यविनायकसम्मका यात्रा गरेका थिएँ । राजश भन पहिला पटक स्रष्टा पदयात्रामा हिँडिरहका छ । ऊ पनि त्यति स्वस्थ छन, घाँटीमा नकगार्ड लगाएका छ । ऊ हिँड्न सक्न मान्छ हा तर आज भन मजस्त छिटाछिटा थकाइ मारिरहका छ । शिवपुरी राष्ट्रिय निकुन्ज प्रवश गर्नुअघि न टिकट लिनुपर्न काउन्टर छ । प्रतिव्यक्ति छपन्न रुपियाँ पचास पसा तिर्नुपन । हामी चार जनालाई प्रसकार्डल निःशुल्क गराइदियोे । जष्ठ नागरिकलाई पनि शुल्क नलाग्ने रहछ । पहिल कही माथि आर्मी–क्याम्पमा न टिकट काट्न व्यवस्था थियो । अहिल धेरै राजश्व उठाउन यता सारिएका हुन सक्छ । दायाँबायाँ जङ्गलका बीचमा बनका ढुङ्गाका भ¥याङबाट उक्लिरहका छाँ हामी । गफका सुरमा बिस्तारै हिँडिरहका भए पनि गर्मील पसिना आउन थालपछि ज्याकट फुकाल्छा । थकाइ मार्न भुइँमा थ्याच्च–थ्याच्च बस्छाँ ठाउँठाउँमा । जसध्वज गुरुङ दाइ हामीमध्य सबभन्दा पाका हुनुहुन्छ, अर्थात् प ैँ सठ्ठी वर्षका । सबभन्दा फूर्तिसँग पनि उहाँ न हिँडिरहनुभएका छ । प्रहरीका जागिर पचाइसक्नुभएका दाइ स्थापित लाकगायक पनि हुनुहुन्छ । उहाँ बलाबलामा मीठा भाकामा गाउनुहुन्छ । त्यही आवाज हावामा तरङ्गिँद कानलाई आनन्द दिइरहका छ । मेरा हिँडाइ दखेर गाह«ा भएका थाहा पाउनुभएछ उहाँले, “श्रीआमजीलाई निक गाह«ा भएजस्ता छ, पख्नूस् ह ! म लठ्ठी भाँच्छु ।” कहीबेरमा न छउका झाडीबाट भाँचभुच पारेर दह«ा लौरा ल्याइदिनुहुन्छ । उकालामा लौरा टक्न पाएपछि हिँड्न निक सजिला हुन्छ । फूर्ति पनि बढ े जस्ता लाग्न थाल्छ । सुन्दरीजल प्राकृतिक दृष्टिल अत्यन्त सुन्दर स्थल हो । यहाँका डाँडाकाँडा, जङ्गल, चिरबिराउन चराहरू, रमाउँद झरेका झर्नाहरूल या ठाउँलाई प्रमिल बनाएका छ— प्रम गर्न जाडीका प्रम बढाउन ठाउँझँ लाग्छ । कत उक्लिरहका जाडी, कत आर्लिरहका जाडी र कतकत एकान्त पारेर प्रमालापमा मग्न भएका जाडी पनि दखिन्छन् । पिकनिक मनाउन आउन विद्यार्थीहरू पनि रमाइरहका छन् । झन्ड पचास जनाजति विद्यार्थीहरू भन चिसापानीक लागि हिँडिरहका छन् । उनीहरू थाकका छन् तर उत्साहल जितिरहका अनुहार दखिन्छन्
अलि ठाडा उकालाका माडमा आइपुग्छाँ हामी । राजश र ममात्र थाकका रहछाँ भनका त शीतलदाइ झन् पछाडि हुनुहुँदोरहछ । हामी गाह«ासँग उक्लिएर आराम गरिरहका थियाँ, उहाँ त दुई वट हात टकेर पा उक्लिँद हुनुहुँदोरहछ । जसध्वज दाइ भन कही माथिका एउटा रूखमा बसेर गीत गाउँद पात बजाइरहनुभएका थियो । आरामल बसका बला निधारमा निस्किरहका पसिना पुस्छु, हावाका मिठा स्पर्शल मलाई । े शीतल बनाएर जान्छ आजका पदयात्रामा नारी स्रष्टाहरू सहभागी छनन् । त्यसल यात्रामा गफ अलि खुकुला भएका छ । तह«ाँ यात्रा भए पनि बास बस्न गरेर हुन लागकाल या पदयात्रा झन् विशष बनका छ । हामी ठाडा भ¥याङ उक्लिरहका छा । उकालाका बाटमा भएका दायाँपट्टि साना घरका बाहिर चाध–पन्ध्र जनाजति मानिस बसिरहका छन् । बिहान किन यति धेरै मानिस जम्मा भएका हालान् ? मनल चासा प्रकट गरिहाल्छ । बुझ्नलाई मानिस जम्मा भएका ठाउँमा पुग्छु, ह्वास्स कादाका झालका बास्ना आउँछ । साना छाप्राभित्र एउटा लासलाई सता कपडाल छापेर राखिएका रहछ । “बिरामी थिया, एक्ल बस्थ्यो । हिजा मज्जाल पिया हाला, बिहान ढाका नखालकाल क भएछ भनेर जाडल ढाका खाल्दा त मरिसकको !” मानिसका नियति पनि कस्तो ? कसल पनि थाहा नपाउन गरी आएछ मृत्यु । गरिबीक कारण त हाला नि ! मानिसका बाध्यता भनक मृत्यु स्वीकार्नु त हा नि ! यात्रामा कहिल लीलाराजजी, कहिल डा.नत्र, कहिल डा.धनप्रसाद, कहिल प्रमादजी सँग भएर हिँडिरहका छा । चिसापानीसम्म पाँच पटक हिँडका सुनाउनुहुन्छ प्रमादजी । डिल्लीरमणजी भटाभट फाटा र भिज्युअल खिचिरहनुभएका छ, बलाबलामा हाम्रा अनुभूति लिँद बालिरहनुभएका छ— हिँड्द ‘आजका खबर डटकम’का लागि । डिल्लीराज दाइ सता लुगामा नथाकीकन हिँडिरहनुभएका छ । “ला दुई घन्टामा त मूलखर्क न पुगिएछ । अब यहाँबाट सजिला बाटा छ,” कसका आवाज सुनपछि मन खुसी हुन्छ मेरो । “तपाईंलाई थाहा छ ? या ठाउँल काठमाडाँलाई रक्सी सप्लाई गर्छ !” “काठमाडाँलाई पानी पु¥याउन ठाउँ पनि त यही हा नि !” दुव आवाज सुनपछि म पनि बाल्छु– “जातल दुव पानी न हो । एउटा खानपानी, अर्का बिजुलीपानी !” चकलटल गुलिया बनाएका हाम्रा मुख खुल्छन् हाँसाले । जसध्वज दाइ प्रहरीमा हुँदा हिमाली भगका कठिन यात्रामा हराउँदाका घटना सुनाउनुहुन्छ । कति कहालीलाग्दो ! कुरा सुन्द सिरिङ्ग पान ! अहिल हाम्रा गति बढका छ, किनभन अहिल उकाला बाटा हिँड्नुपरेका छन । त्यसल गफका मज्जामात्र हाइन, हिँडाइका मज्जा पनि आइरहका छ । कही विदशी उकाला उक्लिरहका दखिन्छन् ।
“आहा, अझ उकाला पा रहछ त !” अनायास मेरा मुखबाट निस्किन्छ । चाताराजस्तामा बसिरहका मानिसहरूमध्य अलि पाकासँग साध्छु, “चिसापानी जान बाटा यही उकाला न हा त ?” “सक यतबाट चढ्नू, छिट्ट पुगिन्छ । गाह«ा हुन्छ भन उः त्यताबाट जानू— बाटबाटो !” ढिला भए पनि लाम बाटा जान तयार हुन्छाँ हामी सबै । भनका पनि थिया— उकाला लाग एक घन्टामा र बाटबाटा लाग साढ दुई घन्टामा पुगिन्छ भनेर । “अब पानी भएका ठाउँमा खाना पनि खानुपर्छ ह ! भाक पनि लागिसक्या !” कहीबेरमा न भनजस्त चउर भटिन्छ । चउरमा वरिपरि बसपछि आ–आफूल ल्याएका खानकुरा सबल सबलाई बाँडेर खान्छा । आलुपराठा, पुलाउ, चना, तरकारी, आलुका अचार, पुराना अचार के–क हा के–के । विभिन्न स्वाद र परिकारल अघाउँछाँ हामी । बाँडेर खान संस्कृतिका आनन्द न अर्क हुन्छ— वनभाजजस्ता, सहभाजजस्तो । सता लुगामा भएकाल डिल्लीदाइल भन आफूल ल्याएका मात्र खानुहुन्छ । टन्न पट भरेर हिँड्न थालपछि राजशल जिज्ञासा राख्छ, “अब त धेरै छन हाला नि !” म ठट्टामा भनिदिन्छु, “जति भए पनि क गर्नु ? पुग्न पर्छ क्यारे !” “हाइन–हाइन, अब एक घन्टाभित्रमा हामी पुगिसक्छाँ,” कसल सान्त्वना दिन भनजस्ता लाग्छ । यदि हा भन त छिट्ट पुगिन भया भनेर खुसी लाग्छ । “सानाधाप भन्छ या ठाउँलाई ।” यहीँबाट नगरकाटसम्म पदलयात्रा गर्न बाटा छुट्टिँदोरहछ । चिसापानी जान र नगरकाट जान बाटाका एकछउमा पाटीजस्ता छ । पदलयात्रीहरूलाई आराम गर्नका लागि बनाएका जस्तो । हामी पनि आराम गर्न भित्र पस्छा । पाटीका वरिपरि बस्न ठाउँ छ सिमन्टीको । छउमा एउटी महिला मस्त निदाइरहकी छिन्, बिजुलीपानीका करामतजस्ता दखिन्छ । एकछउमा एक जना पुरुष स्टाभमा कुखुराका मासु तारिरहका छन् । अलिकति चुराट, अलिकति चाउचाउ, बिस्कुट, चुइगम, सूर्तीका पाकटहरू बच्नका लागि राखिएका छन् । बाटामा काम गर्न मजदुर वा यात्रुहरूल खाजा खान ठाउँ रहछ सायद । प्रवगजी र दामादरजी नत्रजीका विद्यार्थी हुन् । उनीहरूल ल्याएका जुस बाँड्छन् सबलाई । नत्रजी र लीलाजी थाकका दखिनुहुन्न । हामीजस्त थाकका हरिजी जुस पिएपछि पूmर्तिल कुरा गर्न थाल्नुहुन्छ । कही बेर धुलाट बाटामा हिँड्छाँ हामी । भए पनि, त्यति अप्ठेरा बाटा छन । हावा चिसाचिसा चल्न थालका छ । ज्याकट झिकेर लगाउँछु । चिसा मासम र घट्द गएका दूरील यात्रा झन् स्वादिला लाग्न थालका छ मलाई । कहिलकहीँ अचम्म पनि लाग्छ प्रकृति हेरेर । कसरी शृङ्गारिएका हालान् यस्ता मनमाहक दृश्यहरू ? भ्याई–नभ्याई हुनगरी आँखा चारैतिर दाडिरहका छन् । मन भन मान बनेर मुस्कराइरहका छ ।
साँच्च ! सन्चा छन भनेर नआएका भए यति मनमाहक यात्राबाट वञ्चित हुने रहछु म । प्रकृतिलाई यति नजिकबाट आत्मसात् गर्न पाउन सुन्दर माका पनि गुमाउने रहछु मले । त्यसल या कमाइ न हा भन्न लाग्छ, मेरा जीवनको । भागवद्गीताल भनका न छ नि— ज भया ठीक भया र ज हुनछ ठीक हुनछ । युद्ध हतियारल लडिन भए पनि आधा युद्ध आत्मविश्वासल जितिन्छ भनका पनि यसल न हाला । हा पनि, आत्मबलल आधा काम हुन्छ, हुन्छ, निराशाल आधा काम बिग्रन्छ नै । गफका सूरमा हामी ठूलाधाप आइपुग्छा । अब भन म झाला हलुका बनाउँछु भन्द सबलाई एकुन्टा स्याउ बाँड्नुहुन्छ जसध्वज दाइ । “मेरा पनि है,” भन्द भुजिया बाँड्नुहुन्छ अर्का मित्रल पनि । चिसा हावा चलिरहका भए पनि चिस पानी पिउँछु म । त्यसपछि अझ चिसा भएका महसुस हुन्छ । या जाडाल हिँड्नलाई थप मज्जा दिन थाल्छ मलाई । फाट्टफुट्टमात्र विदशी पर्यटक भटिएका थिए बाटामा । किन हाला यति राम्रा ठाउँमा पनि विदशीहरू नआएका ? भन्न लागिरहका थियो । तर, यहाँ आएपछि भन बाक्ल सङ्ख्यामा भटिन्छन् विदशीहरू । उनीहरू पनि थाकका छन् तर उज्याला आँखामा खुसी दखिन्छन् । उत्साही दखिन्छन् । रमाएका दखिन्छन् । एकअर्कामा खुसी साटका छन् । कही नछाडीकन फाटा खिचका छन् । यस्ता यात्रामा विदशी दखपछि आनन्द लाग्छ । उनीहरू कति टाढाबाट हाम्रा दशका प्रकृतिसँग रमाउन बीसाँ लाख खर्च गरेर आएका छन् । हामी भन नाममात्रका खर्चमा रमाउन पाइरहका छा । या पनि हाम्रा एक प्रकारका कमाइ न हो । संस्कृतिल र प्रकृतिल भाग्यमानी छाँ हामी । गौरव लाग्छ मलाई— म यही दशमा जन्मिएकामा । लगभग भनजस्त समयमा आइपुग्छाँ हामी । नुवाकाट र सिन्धुपाल्चाकका सिमाना रहछ चिसापानी । सुन्दरीजलबाट यहाँ आइपुग्न सात घन्टा लागछ हामीलाई । यहाँ पुगपछि सम्पूर्ण थकाइ बिर्सिएका अनुभव हुन्छ मलाई । यति राम्रा ठाउँका राम्रा प्रचारप्रसार गर्न सकिए अर्का नगरकाट बन्छ भन्न लाग्या मलाई । स्रष्टा पदयात्राका उद्दश्य पनि यस्त हो । उपत्यकावरिपरिका प्राकृतिक, सांस्कृतिक तथा एतिहासिक स्थलहरूमा पुगेर अध्ययन, भ्रमण गरी सिर्जनाका माध्यमबाट प्रचार गन । एक प्रकारका भ्रमण, एक प्रकारका पर्यटन प्रवद्र्धन, स्रष्टा वनभाज, साहित्यिक कार्यक्रम, स्रष्टाबीचका भावनात्मक सम्बन्ध विकासका कार्यक्रम पनि हा पदयात्रा । चिसापानी बजार ठूला छन । भएका हाटलहरूमध्य धेरैलाई २०७२ का भूकम्पल तहसनहस पारेका रहछ । घरहरू भत्किएका छन् तर व्यवस्थापन भएका छनन् । एउटा चार तलाका ठूला हाटलका एक तला जति जमिनमा भासिएका छ र घर लड्नलाई ठिक्क परेका जस्ता छ । जतिखेर पनि ढलिहाल्न जस्ता दखिन्छ । नजिक जान पनि डरलाग्दा छ तर त्यही घरमुनि भएर जानुपर्न रह े छ हामी बसका हाटल । स्थानीयहरूका लागि या बाङ्गघर स्वाभाविक लाग पनि बाहिरबाट आएकाहरूका लागि भन निक असहज लाग्छ या दृश्य । या बाङ् गघरल गर्दा पर्यटकीय स्थलभन्दा भर्खरै युद्ध सकिएका ठाउँका खण्डहरजस्ता लाग्छ ।
अँध्याराल सबतिर छाप्द गएपछि चिसापानीका चिसा हटाउनहरू एक ठाउँमा जम्मा हुन्छा । सन्दर्भ फरि बाङ्गघर र त्यसप्रति गरिएका उपक्षाक हुन्छ । कुरा सुनिरहका काउन्टरका साहुजी बाल्नुहुन्छ– “या घर लाकल मानिसका हाइन । व्यापार गर्न घर बनाएर बसका थिया, भुइँचालाल काम नलाग्न बनाइदियो । काम लाग्नजति सब निकालेर लग्यो । घर भत्काउन दशाँ लाख लाग्न भएपछि छाडेर हिँड्यो । खाई सरकारल पनि कही गर्न सकका हाइन !” बिहान राजश र म जाडालाई निहुँ बनाएर काठाबाट बाहिर निस्कन अल्छी मान्छा । साथीहरू निस्केर सूर्यादयका हुनसम्मका मज्जा लिनुभएछ । हामी भन ताता कफीमा न दङ्ग परेका थिया । डिल्लीजील लिनुभएका भिडिया हेरेपछि झन् बिहान ननिस्ककामा निक थकथकी लाग्छ । बिहान हिँड्न त्यति गाह«ा नहुन भएकाल हामी निक जासका साथ हिँड्न थाल्छाँ, ओराल ओरालो । कहिल कुन पहाड हँुद त कहिल कुन पहाड हुँदै । घाम राम्रासँग लागिसकका छन । त्यसल एक घन्टामा हामी दहपाखरी पुग्छा । यहाँबाट जोरपाटीसम्म जान बस पाइन रहछ दिनमा दुई वटा । बिहानका बस छुट्या भन पूरै हिँड्नुपर्न रहछ । त्यही भएर हामी कहीबेर अगाडि न पुग्ने भयौँ, राम्र भएछ । कलिला घाम भए पनि हिँडाइल पसिना निकालिसकका थियो । वकुण्ठ डाँडाका एउटा ढुङ्गामा बसेर म स्वीटर फुकाल्छु । यहाँबाट पाँच मिनट पनि नलाग्न रहछ बस चढ्न ठाउँ आइपुग्न । अब चिया खानुपर्छ भन्न कुरा गर्छां हामी । भारी बाकेर आइरहकी महिलाल हाम्रा कुरा सुनेर बालिन्, “कफी खान भए म ख्वाँउला नि ।” उनी घरका आँगनमा भारी बिसाउँछिन् । हामी वरिपरि टुसुक्क–टुसुक्क बस्छा । उनका मुखबाट पनि कादाका झालका बास्ना ह्वास्स आउँछ । विवाह नगरीकन बसकी एकल महिला रहिछिन् । उनी ग्याँसचुल्हामा पानी बसालपछि एकनासल बाल्न थाल्छिन् । अन्जु गुरुङ प्रत्यक पटक आइस्या, गइस्या, लिइस्या जस्ता दरबारिया शब्द प्रयाग गरिरहकी थिइन्् । असाध्य न बाल्नुपर्न रसिक रहिछिन् । हामी पनि रमाएर गफ गछा । हामील एउटा प्रश्न गर्दा उनी तीन वटा जवाफ दिन्छिन् । उनी बाह« वर्षका उमेरदखि न शान्ति शाहका घरमा काम गर्न बसकी रे कमलादीमा । दरबार हत्याकाण्डपछि रागी भएकील घर फर्किएकी रे ! कुरा गर्दा बलाबलामा उनी सन्दर्भ मिलाउँद गीत पनि सुनाउँछिन् । कफीका ताताभन्दा पनि अन्जुका गफ र गीतल आनन्द दिन्छ हामीलाई । जान बलामा कफीका पसा तिर्न खाज्छा । भगा–भगा भन्द लिन मान्दिनन् तर हामी पसा दिएरमात्र निस्कन्छा । आधा घन्टाजति कुरेपछि बस त आइपुग्छ तर बस्न त क कुरा, टक्न ठाउँ पनि हुँदन । जसातसा काचिन्छा । त्यसपछिका प्रत्यक स्टपमा स्थानीयमात्र नभएर विदशीहरू पनि काचिएरै चढ्छन् र झर्छन् । या क्रम भाटचौर, जहरसिंपावा, साँखु हुँद जोरपाटीसम्म न चलिरहन्छ । ìì