ए हजुर बोल्नु अघि सोच्नुहोस्
र जिन्दगीले जिन्दगी सोच्नुहोस्

एक होरो हेरेर हिड्नेहरु
लड्न सक्छ अघिपछि सोच्नुहोस्

दशा बाजा बजाएर आउँदैन
यहीँ कुरा ख्याल गरी सोच्नुहोस्

न पुग्नेहरू त्यहीँ ठाउँमा पुगेर
जिन्दगीको अन्तिम घडी सोच्नुहोस्

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *