बरब्रतीआँशु यी आँखा बाट झरेको सम्झन्छु!!
आचानो माथि यो मुटु राखी रेटेको सम्झन्छु!!

मुखको बोलि क्या मिठास थ्यो मोहनी लगाउने!!१
म जस्तै कति रोएका होलान भनेरसम्झिन्छु !

यो मन लाई बदल्न भनी परेछु आशमा!!
देखाई दुख आँखा मा आँशु झरेको सम्न्झ्छु !!

दुनिया आज त्यो बिचित्र छ सकिन्न बुजेर!!
आशा को चरि उडेर गयो त्यो आज सम्झ्निछु!!

झुटको खेति बड्दै आज सत्य को ठाउ छैन!!
यो नाटक देख्दा मानब आत्मा मरेको सम्झन्छु!!१ !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *