प्रेम रिबुसाल

सुनाकोठी, ललितपुर, नेपाल ।

……………………………………..

मलाइ मनपरेका ५ पुस्तकहरू :-

क) गौतमबुद्ध – उनको जीवनी र दर्सन – सं पुण्य प्रसाद प्रसाइ ।

ख) कुटनीति र राजनीति (जीवनी) – रमेशनाथ पाण्डे ।

ग) पूर्विय दर्शन (दर्सन परिचय) – डा. भर्त राई ।

घ) प्रयोगशाला (राजनीति)- सुधीर शर्मा ।

ङ) मेक्सिम गोर्कि (जीवनी) – ……. ?

पाँच दार्सनिकहरू :

क) गौतमबुद्ध (भगवान मानिनु भएको भएपनि म दार्सनिक पनि ठान्छु) ।

ख) क्राइष्ट – (बुद्धकै रूपमा ) ।

ग) सोक्रेटीज (Socrates) ।

घ) पाइथागोरस (Pythagoras) ।

ङ) महात्मा गान्धि ।

मनपरेको उद्धरण (Quote) :

क) सर्वश्रेष्ठ चेतनाभन्दा गतिशील केही छैन” – गुरू गड्यान्जल !

ख) सबै मान्छे बुद्ध बन्नसक्छ तर बाटो चाहीँ ऊ आफै हिंड्नु पर्छ” – बुद्ध !

ग) “समय सँधै उसैगरी दोहोरिँदैन”- किसिनजर !

घ) “कसैले प्रेम गर्छभने उसले पहिले छिमेकिलाइ प्रेम गरोस”- क्राइष्ट !

ङ) ……… ?

जीवनको अर्थ :- “वरदान” !

मेरो बिचारमा साहित्य :-
“सोध र सिकायतको सुन्दर प्रकृया” ।

मेरो बिचारमा दर्शन :-
“विषयमाथि चिन्तन गर्ने शिल्सिलेवार प्रकृया” ।

समकालिन समाजमा हामीले सामना गर्नु परेका सबभन्दा ठूला समस्याहरू:-

“अहंकार, सह-अस्तित्वको अस्वीकार्य, अस्वस्थ्य प्रतिस्पर्धा, करूणाहिन्ता, वातावरणियपरिवर्तन, आदि ।”

मेरो भनाइँ :-
“राम्रो कार्य गर्न लाग्नु भएको छ, पूर्ण सफलताको शुभकामना” ! वर्तमान विश्व कोरोनाको भएकोछ । यसलाइ सबैले डटेर जितौं । यो इतिहासमा पीडादायि खण्ड भएर रहने छ । यो कहरलाइपनि साहित्यसँगालोले रेकर्ड गर्ने कार्य गरेकोमा आभार व्यक्त गर्छु । धन्यवाद !

मुक्तक :-

वर्तमानको महामारी !

कतै ख्याल-ख्याल जस्तो गरी आयो महामारी,

विश्व खलवलाउने ‘नोवल कोरोना’ भयो आतंककारी,

हिंड्दैछ, सुन्दैछ, सुन्दैछ, हिंड्दैछ भटाभट मर्दैछ,

भय, भाव, समस्या र समवेदनासँगैको कैदीछौं विश्वभरी !

धन्यवाद !

२०७७ बैसाख २०

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *