कोटेश्वर, काठमाण्डौ

१. शीर्ष पाँच पुस्तक
क) Tao Teching: A book about the way and the pawer of the way: (A new english version by  Ursula K. Le Guin)

ख) घुम्ने मेच माथी अन्धो मान्छे (भुपि)
ग) सिरिशको पूmल (पारिजात)
घ) हिटलर र यहुदि (बि.पि.)
घ) नासो (गुरु प्र. मैनाली)

२. मनपर्ने दार्शनिकः Lao Tzu:

३. मनपर्ने उद्धरणः ँ

Favourite Quote          ” The Way that can be spoken of is not the Constant way, The name that can be named is not a Constant Name. Nameless, is the origin of Heaven and Earth;The named is the Mother of all things. ”

(पथ जो बताउन सकिन्छ त्यो सास्वत हैन, नाम जो सम्बोधन गर्न सकिन्छ त्यो नित्य छैन ¨अनाम” जो स्वर्ग र धर्तीभन्दा पहिलेदेखि छ त्यो नै सबैको जननी हो ।(Lao Tzu)

४. जीवनको अर्थ
जन्म र मृत्यु बिचकालिन तत्व र गतिको अनुभूति ।

५. तपाईको बिचारमा साहित्य के हो ?
अनुभूति पस्कने माध्यम ।

६. तपाईको बिचारमा दर्शन के हो ?
चिन्तनशील एवं मनन्योग्य उपदेश ।

७. समकालीन समाजमा हामीले सामना गर्नपर्ने समस्या
बर्गिय आडम्बर र स्वर्थपूर्ण अनावस्यक महत्वकाङ्क्षा ।

८. बिचारः
साहित्य कर्ता र कारक विच हुने कार्यको ठाडो अनुवाद हो, दृष्टि र दृश्यविच अवलोकनको सचित्र रुपान्तर हो; यो हाम्रो सेरोफेरोमा आवर्तित आवर्तनको परावर्तित स्वरुप हो ।

रचनाः लकडाउन भित्र गुम्सिदा (लेख)
अर्को पृष्टमा

लकडाउन भित्र गुम्सिदा
— अतीत मुखिया

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *