1. Top five Books.  शीर्ष पाँच पुस्तकहरू: 1) तरुण तपसी-लेखनाथ पौड्याल2) अभिज्ञानशाकुन्तलम्-कालिदास3) The Lunatics-खलिल जिब्रान4) The Waste Land-T.S. Eliot5) नीति शतक-भर्तृहरि  

2. Favourite philosopher. मनपर्ने दार्शनिक: अस्तित्ववादी दार्शनिक Soren Kierkegaard  
3. Favourite Quote मनपर्ने उद्धरणTo be, or not to be-that is a question. (Shakespeare’s Hamlet) 
4. What is the meaning of life ? जीवनको अर्थ के हो? 
संघर्ष र संघर्षपछिको आत्मज्ञान । 
5. What does literature mean to you  ? तपाईंको विचारमा  साहित्य के  हो ?
आल्हादकारी चक्रव्यूहको फसाई जुन समयातीत र अक्सर जीवनको बोधक हुन्छ । 6. What is philosophy for you ? तपाईको विचारमा दर्शन के हो ?
जीवन र जगत् लाई हेर्ने मौलिक दृष्टिकोण नै दर्शन हो जसले जीवनका क्लिष्टता र दुरुहताहरूलाई सहज र सरल बनाएर बुझ्न प्रेरित गर्दछ । 
7. What is the biggest problem we face in contemporary society ? समकालीन समाजमा हामीले सामना गर्ने सबैभन्दा ठूलो समस्या के हो?
अप्राकृतिक जीवन शैलीबाट सिर्जित मान्छेको अशान्त मन नै समकालीन समयको ठूलो समस्या हो । 
8. Share some of your thoughts ..तपाईका केहि विचारहरू बताउनुहोस् .
जीवनलाई बुझ्न आफूलाई नबुझी संभव छैन । सबै व्रह्माण्डको चेतना एउटै हो र कुनै जीवन पनि आफ्नो भन्दा पृथक छैन भन्ने अनुभूति भएपछि बल्ल आनन्द र शान्ति संभव हुन्छ । असल साहित्यले त्यतैतिर दिशाबोध गर्नुपर्दछ ।
(दुर्गाप्रसाद पोख्रेल, लण्डन)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *