१. घर फर्किन,
राजदूत गुहार्दा
बोर्डर बन्द !

२. धोती खुस्कियो,
छाउरा उचालेर
सरकारको !

२. धोती खुस्कियो,
छाउरा उचालेर
सरकारको !

३. सधैँ हेप्छन् त,
बाटो बिरायौं हाम्ले
दुवै छिमेकी !

४. भूमि मन्त्रीको,
सामान्य ज्ञान बिग्य्रो
बोली चिप्लेर !

५. ‘अणु’ हरू हो !
‘ओल्बा’लाई किन् गाली
बैरी थर्काऊ !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *