Posted on September 6, 2024 | by admin
हातमा नाङ्गो खुकुरी लिएको एउटा मानिस सडकको बीचबाट अगाडि बढ्दै थियो । ऊ छिटो-छिटो हिँड्दै थियो र उसका हरेक डेग राम्ररी भर परेर हिँड्दै थिए । पाइलाको प्रत्येक चालमा हातको […]
Posted on August 22, 2024 | by admin
यहीँबाटअर्थात् तेप्लायुबाटजन्मेर गयोहुर्केर गयोथुप्रै सन्तान र तिनका बाल्यकालहरूहुर्केर जानेछन् बैसालु सपनाहरूक्रमशः गइरहेको हुनेछहरेक समय एउटा जीवन याम फेरिएपछि,–पोहोर जस्तै बोलाउने छआफ्ना सन्तानलाई हुच्पेखुवाउत्तिसमा बसेर आफ्नै भाषामारिसिया गाउने छ दोङकुमाखोपिरहेको हुनेछ […]
Posted on August 22, 2024 | by admin
आफ्नो सङ्लो र दुरुस्त अनुहारलाईविवशताको बर्कोले छोप्दैलाचारीको मजेत्रोले ढाक्दैअनुहार कम मुखुण्डो ज्यादा भिरेर हिँड्दाकुनै किसानलेखेतबारीका बालीनाली जोगाउनरखबारीका लागि ठड्याएको बुख्याचा झैँठिङ्ग उभिनु परेको छ कहिलेकहिले टोलका डबलीहरूमाकुनै लाखेले तमासा नाच […]
Posted on August 21, 2024 | by admin
साँझको छ बजेपछि त्यो मोबाइल फोनमा भक्कु बात मार्छ । सोध्दा भन्छ त्यसले—“घरमा के कस्तो छ भनी सोधेको।” त्यसको नाम हो राम । म बसेको होटेलमा काम गर्छ त्यो। मेरो […]
Posted on August 21, 2024 | by admin
निद्राबाट ब्यूँँझँदा थाहा पाउँछु पानी परिरहेको छ । झरी परेको रात हिजो अस्ति आनन्द लाग्थ्यो । तर आजको मनले केही असुविधा मानेको अनुभव गर्छ । बिहानसम्म त वर्षा थामिएला नि […]
Posted on August 21, 2024 | by admin
हिँड्दाहिँड्दै मोडमाहिँडेको बाटो नै मोडिएपछिहिँड्नेको पनि केही लाग्दो रहेनछ। तेर्सिँदातेर्सिँदै तेर्सोमातेर्सिएको बाटो नै उक्लेपछितेर्सिनेको पनि केही लाग्दो रहेनछ। उक्लँदाउक्लँदै उकालोमाउक्लेको बाटो नै ओर्लिएपछिउक्लनेको पनि केही लाग्दो रहेनछ। ओर्लँदाओर्लँदै फेरिओर्लेको बाटो […]
Posted on August 14, 2024 | by admin
अँध्यारा रात नि किनिए होलान् हारेका बाजी जितिए होलान् आँखामै हरपल राख्ने त मै हुँ याद गर्नेले पो बिर्सिए होलान् नरोई आएँ छुट्टिने दिनमा क-कसका आँखा मिचिए होलान् ! उज्याला […]
Posted on April 25, 2024 | by admin
२०८१ वैशाख १२, काठमाडौं । आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक […]
Posted on April 17, 2024 | by admin
नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र ४ अप्रिल २०२४ । नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई […]
Posted on April 16, 2024 | by admin
त्यो पाइताला सधैँ मेरो पक्षमा उभियोस् । तिम्रो धड्कन सधैँ मेरो मुटुमा धड्कियोस् ।। मेरो चाहना तिम्रोमेरो मायाको भूगोल आकाशमा तारा धरतीमा दूबोझैँ झाङ्गियोस् ।। नदीझैँ बग्दै, हावाजस्तै सङसङ्गै बहँदै […]
Posted on March 14, 2024 | by admin
एउटै कोखका भाईभाईको त अनुहार फरक पर्छ मान्छे पिच्छेका सोच अनि बिचार फरक पर्छ । बेग्लै दृष्टिकोण बेग्लै बिचार एउटै कुरामा पनि व्यक्ति हेरि कानूनको त केरकार फरक पर्छ मिल्नैपर्छ […]
Posted on March 11, 2024 | by admin
काठमाडौँ, २८ फागुन । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अविनाशीको उक्त कृतिको प्राडा खगेन्द्रप्रसाद […]
Posted on February 8, 2024 | by admin
– अमित थेबे मिहाङ पृथ्वीको कुन ध्रुवबाट आयौ ?तर, घाम बोकेर आयौ हुस्सुको जङ्गलभित्र छ, घरसिरुपातेभन्दा धारिलो छ, हावाफुस्स फुस्स हिउँले पुरेरबरफ बनाउँदै गरेको मुटु छ, एउटासबै पगाल्दै आँखानेर आयौसायद,मुटुनेर […]
Posted on January 13, 2024 | by admin
तिमीलाई गाली नगरी म उभिनै सक्दिनँ तिमी २० वर्षमा राज्य समाल्छौ म ३० वर्षमा चाकडी गर्दै छु ४० वर्षको उमेरमा नेताको दौरा समात्दै छु तिमी बिरासतमा पाएको राज्य नेतृत्व गर्छौ […]
Posted on January 8, 2024 | by admin
लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान,नेपाली साहित्यका ६ जना मूर्धन्य साहित्यकारहरुको सम्झना,अनेसास बेलायतका सदस्यहरुको हालै प्रकासित कृतिहरुको विमोचन तथा […]
Posted on January 7, 2024 | by admin
प्रत्येक विहानको सूर्योदयसँगै जेनतेन जसरीतसरी दिनभरी बाँचेर भनौं बाँचेकाे अभिनय गरेर प्रत्येक रात फेरि मर्छ मान्छे जन्मदा यतै कतै थियो जन्मनु अघि कहाँ थियो ऊ ? मर्नु अघिसम्म यतै कतै […]
Posted on December 13, 2023 | by admin
नयाँ आधुनिक नेपालको भुगोलमा के कार्ल मार्क्स अझै जीवीत छन् ? जसरी एउटा तुच्छ दलित अझै जिउँदो छ अनी एउटा उच्च कथित देव अझै जिउँदो छ जसरी एउटा गरिब मजदूर […]
Posted on December 3, 2023 | by admin
नेपाली साहित्यका बहुआयामिक प्रत्तिभा सम्पन्न धरोहर, बुवा तिलमाधव देवकोटा र आमा अमरराज्य लक्ष्मी देवीको कोखबाट धोबिधारा, काठमाडौमा सन १९०९, १३ नोभेम्बरको दिन, लक्ष्मी पूजाको दिनमा जन्मेका थिए । केवल ५० […]
Posted on November 28, 2023 | by admin
यो मनलाई बुझाउँछु, जून हेरेर बेग्लै संसारमा हराउँछु, जून हेरेर मलाई ठुल्ठुला महल चाहिन्दैन सानै झुपडीमा रमाउँछु, जून हेरेर अब म त्यो मरुभूमिमा कहिल्यै जादिन खेतमै पसिना बगाउँछु, जून […]
Posted on October 30, 2023 | by admin
ओ, साम्राज्ञी साहिबा ! हजुरको राइफलको नालवाट नदेखिने मेरो एउटा अदेखा दुश्मन छ उ हजुरको काँधमा राइफल राखेर मेरो छातीमा गोली ठोक्छ म चाहीं उसलाई सलाम हान्छु र उसको दुश्मनसंग […]