Posted on September 12, 2012 | by admin
-रामकृष्ण पौडेल "अनयास" अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनि आउने दिन बाँकि रैछ साहुले मिति गन्दा बैनि । गाउँ वेँशि डाँडाकाँडा गुन्जिदाहुन तिजका गित ले भक्कानिदै रुदै हौली […]
Posted on August 28, 2012 | by admin
– इन्नोसेन्ट राजन तिम्रो निम्ती पिरतीको पाठशाला मैँ हुँ । चकमन्न अँधेरी को दियो पाला मैँ हुँ । किन गर्छौ भेदभाव रुपरङ्ग माथी? कालो गोरो जे भए’नि दिलवाला मैँ हुँ […]
Posted on August 28, 2012 | by admin
-सुवास संगम राई जन्मे पछि नहुर्की नै शोषक हुन थाल्नेलाई के भनुँ र खै | आत्मा भित्र कुकर्तव्य सोंचाईहरु पाल्नेलाई के भनुँ र खै | भविष्य त्यो नसोंचेर वर्तमानमै […]
Posted on August 28, 2012 | by admin
– आनन्द श्री श्रेष्ठ नजरसँग नजर जुधेपछी के भो ! नजरले ईशारा बुझेपछी के भो ! सुरिलो त्यो आवाज सुनेर म आएँ तिम्रो मनको ढोका खुलेपछी के भो […]
Posted on August 28, 2012 | by admin
– विद्या सापकोटा जव बिउझिन्थ्यो फुच्चे घाम उघ्रन्थे उस्तै आँखा आउथे टहलिन, भीर, पाखा, कन्दरा हुदैं वनफूलहरुका सुकोमल मुस्कान ।। मच्चिदै झोलुङ्गोबाट गर्थे सघर्ष, मसिना हातहरु टिपु, संगालु फूलहरु […]
Posted on August 26, 2012 | by admin
-रामकृष्ण पौडेल "अनयास" मृर्यू दैव समय लाई छेक्छु भन्दा छेकिदैन आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन । नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ त्यसैले म आज स्वर्ग देख्छु […]
Posted on August 22, 2012 | by admin
-जया राई लन्डन, अगष्ट १९ , आइतबार । लन्डन स्थित विल्विचमा साहित्यकारहरुको भेलाले अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान नामक साहित्यिक सस्थाको गठन गरेको छ । हाल नेपाल र वेलायतलाई कर्मथलो बनाएर अगाडि बढेको यो […]
Posted on August 20, 2012 | by admin
-पञ्च विस्मृत के सोच्दै होला यो बू...ढो रूख सडक सौन्दर्यको कर्तव्य वहन गर्दागर्दै चाउरिंदै गएको आयु च्यापेर ठीङ्ग उभिरहेको यौवन बगिरहेको सडक किनारामा कति इर्ष्या लाग्दो हो उसलार्इ भेटेर नयाँ […]
Posted on August 20, 2012 | by admin
-रामकृष्ण पौडेल "अनयास" काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्। मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन र चार वर्ष नेपालीको रगत […]
Posted on August 20, 2012 | by admin
– सुरज गुरुङ यो प्रबासमा सहबास सुन्दा अचम्म लाग्छ बिरलै त्यो बाध्यतालाइ चुन्दा अचम्म लाग्छ कोहि पैसा रे कोहि ईज्जत रे हेर्नोस त उफ सवालमा जवाफको जाल बुन्दा अचम्म लाग्छ […]
Posted on August 20, 2012 | by admin
-रामकृष्ण पौडेल "अनयास" पराईको सिदुंरले सिउँदो सजाई जाँदा तिमी कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमि । मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर खुशि हुन्छौ मेरो लाशमा आगो लगाई […]
Posted on August 20, 2012 | by admin
-रामकृष्ण पौडेल "अनयास" पोहर साल आएन भाई अहिले लिन पठाउँ आमा घरमै बसि तिजको दिन कसो गरी कटाउँ आमा । रातोसाडी रातोपोते साईलि माईली आँगनीमा तेरा माईति खोई भन्दा के […]
Posted on August 20, 2012 | by admin
-नवराज बुढा 'नवीन उदासी' अतितको घाउ कोट्याउँदा तिमीले मन दुख्यो । आफै सम्हालिएर बस्छु भने तर झन् दुख्यो । मैले बोल्ने हरेक शब्दमा सम्बोधन खोज्दैछ्यौ त्यसै तिमीलाई किन खै […]
Posted on August 8, 2012 | by admin
भीसी रामबहादुर र निर्देशक तुलसी घिमिरे प्रवासी प्रभात पुरस्कारबाट सम्मानित अगष्ट, ७ काठमाडौं, विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने नेपालीहरुलाई सम्मानित गर्ने क्रममा प्रवासी नेपाली साहित्य समाजले भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बु र बरिष्ठ
Posted on August 1, 2012 | by admin
केदार सङ्केत, शमदर्शी काइला बहुरङ्गवादी कवि काइला तथा साङ्केतीक कवि केदार सुनुवार सङ्केत १८ जुलाई २०१२, दिनको ठीक साँढे दुई बजे सन्सारकै अग्लो मानव निर्मीत भवनको टुप्पामा पुगेर एक एकवटा […]
Posted on July 30, 2012 | by admin
यीनै उपेक्षीत सडकहरुमाथी मन खुशी बुर्कुशी मार्दै– कोरी रहेछ समय, अन्धकार भविष्यको गर्भमा खण्डिकृत भाग्यरेखा । यी तिनै सडकहरु, जहाँ पोखीएका छन्– पसीना, टाँसिएका छन् – मस्तिष्कका चोइटाहरु र […]
Posted on July 30, 2012 | by admin
नमस्कार,सम्मानीय राष्ट्र प्रमुख ज्यू, माननीय राजनैतिक नेतागण, आदरणीय साहित्यप्रेमी साहित्यकारहरु, सरकारी प्रशासकहरु, सामुदायिकनेतागण, सामाजिक अधिकारकर्मीहरु, पत्रकारहरु, खेलाडीहरु, कलाकारहरु, सम्पूर्ण नेपालवासी दाजु भाइ दिदी बहिनीहरु रडायास्पोराका सम्पूर्ण नेपालीहरु !!सामाजिक कथामा आधारित […]
Posted on July 30, 2012 | by admin
बिहिवार १८ तारिक अपरान्ह २ बजे बहुरंगीयवादका अभियन्ता समदर्शी काइला र साङ्केतीक दर्शनलाई बोकेर हिद्दै गरेका कवी केदार सङ्केत विस्वकै अग्लो मानव निर्मित 829.84 मीटर तथा (2,723 ft) मा कविता […]
Posted on July 10, 2012 | by admin
*** गजल *** आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान । आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा लेक बेशि साथि भाई काम […]
Posted on July 5, 2012 | by admin
समय बद्लीयो भन्छन सबै, खै कामी दाइको फाटेको नाना बद्लिएको युग परिबर्तन भयो भन्छन सबै, खै दमै दाइको फाटेको छाना बद्लिएको देशमा उलट-पलट, भयो भन्दै ठुला-ठुला गुड्डी हाँक्दै फुर्सद […]