Posted on April 26, 2012 | by admin
साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व २२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा
Posted on April 22, 2012 | by admin
रामकृष्ण पौडेल "अनयास" लाजको तिम्रो गहना लाई किन राख्छ्यौँ लुकाएर कति चढ्य़ो बैँश अब हेर्छु चोली फुकाएर । भरिएको यौवनमा बैँश आज चढ्दा खेरी यो उमेरमा लाग्ने प्यास, बस्छ्यौँ कति […]
Posted on April 14, 2012 | by admin
-कोइँचबु काःतिच अवश्य नै साह्रो गाह्रो हुन्छ कुनै पनि ढाँचाभित्र बसेर सिर्जना गर्नु । लामो अभ्यास र अनुभवपछि मात्र सम्भव हुन्छ ती साहित्यीक सिर्जनात्मक साँचोमा आफ्नो सिर्जनालाई अर्थपर्ूण्ारुपमा ढाल्न । […]
Posted on April 14, 2012 | by admin
चारै तिर तिम्रो चर्चा, बिक्छ तिम्रौ नाम यहाँ बजार भाउ बुझ्दा आखिर, उन्कै महँगो दाम यहाँ । मासिक आए राम्रै रैछ उधारो को कारोबार बन्द त्यति हुदा हुदै पनि […]
Posted on April 2, 2012 | by admin
सवाल : मिथिला प्याकुरेल मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी म त मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी मेरो चितामा आगोको कुनै सानो झिल्कोले जब भेट्छ सँगै […]
Posted on March 27, 2012 | by admin
संस्कृतिकर्मी राई संग साहित्य समाज ब्रुनाईको भेटघाट ब्रुनाई, गत २५ मार्च १२, ब्रुनाई भ्रमणमा आउनु भएका संस्कृतिकर्मी दिलेन्द्र राई संग ब्रुनाईमा रहेका स्रष्टाहरुले एक भेटघाट कार्यक्रम सम्पन्न ग¥यो । लामो […]
Posted on March 25, 2012 | by admin
‘जीवन फूल कि काँडा’ कृतिका लागि झमक घिमिरेले यसवर्षको मदन पुरस्कार पाएपछि यतिखेर नेपाली साहित्य वृत्तमा उनकै चर्चा छ । बधाइ र शुभकामनाले फेसबुकका भित्तासमेत भरिएका छन् । पुरस्कार दिने […]
Posted on March 25, 2012 | by admin
चैत ११ गते शनिवार । बागद्वार साहित्य समाजले काठमाण्डौमा आज एक साहित्यिक कार्यक्रम सम्पन्न ग–यो । उक्त साहित्यिक कार्यक्रममा वियोगी बुढाथोकी, युवराज नयाँघरे, रामबहादुर पहाडी शशी थापा पण्डित, श्याम सङ्कल्प, […]
Posted on March 14, 2012 | by admin
ऋषि बस्ताकोटी भागबण्डामा यस्तै प¥यो, मेरो भागमा काँडा प¥यो, मनको काँडा मिmकँु भन्दा जाने ठाँउ टाढा प¥यो र रोजेको त वशन्त हो, आफ्नो प्यारो वनफूल नै हो, किन सँधै सँधै […]
Posted on March 8, 2012 | by admin
सांल दाजु काठमाण्डुमा तिम्रो डिग्री प्रमाणपत्रको कुनै कदर छैन बरु चाङ लगाउ शिरानीमा र आफ्नै बस्तिको अभाब भित्र खोज नया अर्थशास्त्र् तर सांलदाजु भो नछिर काठमाण्डु । मान्छे हरु काठमाण्डु लाई […]
Posted on February 1, 2012 | by admin
नेपाली र डचभाषी कविहरूको संयुक्त कविता संग्रह ‘फ्रित नेपाल’ बेल्जीयममा प्रकाशित भएको छ । डच र बेल्जीयममा बसोबास भएका १० नेपाली कवि र बेल्जीयमका नेदरल्याण्डस् भाषी १० कविहरु गरी जम्मा […]
Posted on January 31, 2012 | by admin
शनिबार, जनवरी २८, LARA अनेसास युकेको सरस्वती पूजा र कृति परिचर्चा माघ १४ श्रीपंचमीका दिन अनेसास यूकेले ‘दिल से’ साउथ ह्यारोमा बिध्याकी देवी सरस्वतीको पूजा अर्चनासहित एक साहित्यिक गोष्ठी सम्पन्न […]
Posted on January 27, 2012 | by admin
माघ ७, यालाखोमा । ‘घर त हामी डाँडाभरि सेतै बनाउँछौ । बाटो पनि बनाउँछौ गाडी हिड्ने । स्कूलहरु पनि बनाउँला । पुल पनि बनाउँला लुरुलुरु सहजै नै नलडीकन, नखसीकन हिड्न […]
Posted on January 19, 2012 | by admin
- दीपकज्योति पौडेल पछिल्लो केही वर्षहरूमा नेपाली साहित्यमा आप्रवासीको जीवनमा आधारित लेखन अर्थात् डायस्पोरिक साहित्य फस्टाएको छ । आप्रवासीको जीवन सङ्घर्ष, मानसिकता, विरानोपना, आत्मपहिचान, नयाँ संसारमा मातृभूमीको जीवनको याद आदि […]
Posted on January 15, 2012 | by admin
काठमाडौं पुस ३० गते । यही २०६८ साल पुस ३० गते शनिवार दिन प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा वागद्वार साहित्य समाजले स्थानीय कवि तथा आमन्त्रित कविहरुको उपस्थितिमा कवि गोष्ठि […]
Posted on January 15, 2012 | by admin
धन घले, होम सुनुवार कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ नागरिक […]
Posted on January 2, 2012 | by admin
(यस कथाका संपूर्ण पात्रहरु वास्तविक हुन, कसैलाई काल्पनिक लागेमा वा कसैको काल्पनिक कथा संग मेल खान गएमा संयोग मात्र हुनेछ ।) महिना र गते एकिन याद छैन तर पनि २०६७ […]
Posted on January 1, 2012 | by admin
श्रष्टाका प्रकाशन - परिचय *पथिक प्रवासन* *लेखक* - पंचम अधिकारी *श्रृंखला* - यात्रा उपन्यास *विषय* - डायस्पोरिक उपन्यास (माओबादी द्वन्दको उत्कर्षका बेला युरोप पढ्न गएको एक नेपाली विध्दार्थीको कथा) *प्रकाशक* […]
Posted on December 30, 2011 | by admin
“जैमली साहित्य तथा जैमली डायस्पोरा साहित्य पुरस्कार नेपाली स्रष्टाहरू जो मातृभूमि नेपाल र परदेशमा रहेर नेपाली साहित्यको सेवा र संरक्षणमा आफूलाई समर्पित गरिरहनु भएको छ, उहाँहरूप्रति समर्पित छ यो जैमली […]