Posted on August 11, 2020 | by admin
एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर […]
Posted on August 11, 2020 | by admin
देशको राजधानी मात्र होइन काठमाण्डौं आज प्रदुषणको पनि राजधानी बन्न पुगेको छ । स्वच्छताले मनै लोभ्याउँन सक्थ्यो तर आज विश्वकै प्रदुषित सहरमा सूचिकृत भैसकेको छ ।। हरिया खुल्ला चौरहरु कहाँ […]
Posted on August 11, 2020 | by admin
Posted on January 29, 2018 by Editor कती पटक पढियो : 328 (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।) प्रेमी-प्रेयसी, हामी […]
Posted on August 5, 2020 | by admin
हिउँदभरी बजेटको सिरानीमा फ्वाँफ्वाँ सुतियोघिउ भात मासको दाल मारेर घाम मात्रै तापियोबर्खाको `ख´ नेर आइपुग्दाअलिकति अलकत्रामा एक पाथी गिटी मिसायोत्यो माथी, डोजरको भाँडो आफैले चलायोअहिले न बाटो छ न बजेट […]
Posted on August 2, 2020 | by admin
उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने […]
Posted on July 30, 2020 | by admin
गुनासो (गजल) आँशुसंग हाँसो साट्ने धेरै दाँत रहेछआहा !कत्रो अहम्बाजको मात रहेछ जीवन भरी पश्चात्तापमा बस्नु तडालीसंगै भाँची झरेको पात रहेछ निष्ठुरी मायालुसंग मुटु साट्नु तभुलमात्र हैन हृदय घात रहेछ […]
Posted on July 30, 2020 | by admin
(I had my beautiful birthday at the Kakani resort hotel in January 2017. It is just a beautiful memory for me. Kakani and Dhulikheal are my best places to go […]
Posted on July 30, 2020 | by admin
कहाँ दुख्छ र घाउ,जबसम्म प्रेमसँग तेजाब साटिन्नकहाँ बन्छ र देश,जबसम्म गोठमा सिंहदरबार भेटिन्न जंगली वन्यजन्तु बचाएरतरकारी टिप्नेलाई मार्नेहरु,शिकारी तस्करी उम्काएरदिउँसै बस्ती जलाउनेहरु,जिउँदै मान्छे गाडेरचरी बनी हिड्नेहरु,सडकमा बस्नेलाई किल्चिएर,कानुनलाई सुन लाउनेहरु,अनिश्चित […]
Posted on July 23, 2020 | by admin
नहेरे पनि तिमीलेहेर्छन हेर्नेहरुलेजोसँग सम्बन्धित छसोच्छन् र विचार्छन्विश्लेषण गर्छन्किन धम्की र आदेश ? हेर्न मन नभएबोल्न मन नभएबन्द गर्नुब्लक हान्नु आइडिनबोल्नुम्यासेन्जरमाभाइबरमावाट्स एपमाअनिप्रतिक्रिया नदिनु फेसबुकमा । निजी फेसबुकनिजी मेसेन्जरनिजी ट्वीटरनिजी लिङ्कड […]
Posted on July 20, 2020 | by admin
बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म […]
Posted on July 20, 2020 | by admin
बादलनिलगिरी तिमीकन बसी, दिउँसै माेजमा चियाउँदै ,चरीवरी तलमाथि उडि, शितल भाेटाेमा गिज्याउँदै ।माेतिलुङ झलझलि सम्झि, कपास जालमा हाेकि कतै ,मनमुग्ध तिमीकन भई, अाकारै मानुष लुप्त जतै । पुष्पक विमानकाे फुस्राे […]
Posted on July 20, 2020 | by admin
—————————————————— प..र, त्यो क्षितिज मुनि एउटा सुन्दर गाउँ छ पहाडको काखमा हुर्केको सानो मेरो घर छ घर माथी वरपिपल अनि, आँगन मुनि अमिलोको फेदमा लड्दै चढेका ती लहरा अनि, तोरणमा […]
Posted on July 14, 2020 | by admin
वर्तमान लेख्दैछुत्यहीँनिर इतिहास देख्दैछुलाग्छ !आज लेखेर भोलि समेट्दैछु । बाङ्गो एउटा मेट्छुटिङ्गो एउटा मेट्छुधर्साहरू तान्छु दायाँ र बायाँअनि जोड्छु अक्षरहरूढालिएका सालिकहरू जस्तैटुक्रा टुक्रा मन बटुलेर कतै मेटि हेर्छुकतै समेटी हेर्छुफेरि […]
Posted on July 14, 2020 | by admin
१३ जुलाई २०२०,लन्डन , बेलायतमा रहेका नेपालीहरूको पहिलो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा आयोजित रजत वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन आदिकवि भानुभक्तको […]
Posted on July 13, 2020 | by admin
भगवतीकुमारी खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले […]
Posted on July 13, 2020 | by admin
एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता […]
Posted on July 13, 2020 | by admin
बेलायतको पलायतको पहिलो साहित्यिक संस्थाले मनायो रजत वार्षिक उत्सव १२ जुलाई २०२०,लन्डन – बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत […]
Posted on July 7, 2020 | by admin
म्यान्मा होस् वा भूटान — नेपालीहरू ठूलो जनसङ्ख्या जहाँ बस्छन् र व्यक्त–अव्यक्त दुःख झेलेर जीवन जिउँछन्, तिनका बारेमा बोल्दा वा लेख्दा हामी नेपालवासी सधैँ एउटा गल्ती गर्छौँ — हामी सहानुभूतिको […]
Posted on July 2, 2020 | by admin
“हाम्रा आवाजहरूलाई कुनै आवाजले छेक्ने छैन”नाराका साथ राष्ट्रको वर्तमन विषम पस्थितीलाई युवाकविका सामुहिक अभियानले ‘क्वारेन्टिन पोएट्री’ मार्फत हिजो सामाजिक सञ्जालमा युवा कविहरूले एक्यवद्दता साथ यो नाम दिएर हिजो मिति २०७७ […]
Posted on July 2, 2020 | by admin
“बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने ।”बिर्खबहादुरले हातमा बोकेको रेडियोबाट यो गीत घन्किदा सुक्रबरे हाट नै रिमझिम भएको छ । सेतो पैन्ट, फूल्बुटते कमिज, घाटीमा सानो चिटिक्क परेको […]