प्रतिनिधि नारी यौनकथा

Posted on December 24, 2020 | by admin

कमजोर कथाहरूको संग्रह विमल भौकाजीको संकलनमा रत्न पुस्तक भण्डारबाट प्रकाशित प्रतिनिधि नारी यौनकथामा १८ जना सुपरििचत नेपाली नारी साहित्यकारका यौनका बहुविध पक्षमा केन्दि्रत कथाहरू प्रस्तुत गरएिका छन् । संग्रहमा वानीरा […]

कला र साहित्यमा बिम्ब / तेजेश्वरबाबु ग्वंगः

Posted on December 24, 2020 | by admin

प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना […]

टाँकीको फूल र एक जोडी – आँखा इल्या भट्टराई

Posted on December 24, 2020 | by admin

वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि […]

एब्स्ट्रयाक्ट चिन्तनः प्याज/ शङ्कर लामिछाने

Posted on December 24, 2020 | by admin

एब्स्ट्रयाक्ट चिन्तन हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?”” मजाको छ । अलि रियलिस्ट […]

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायो

Posted on December 14, 2020 | by admin

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायोसमाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन अन्तर्दृष्टि” पत्रिकाको सम्पादन समूहले पूर्णता पाएको छ। यसको कार्यकारी सम्पादकमा सुरेन्द्र अस्तफल (नेपाल) मनोनित भएका छन् । यसअघि पनि उन‍ले अन्तर्दृष्टिमा […]

मेरी प्यारी -प्रतीक घिमिरे

Posted on November 10, 2020 | by admin

निकै ठूलो संघर्षअनि कठिन घडीहरू पार गरेपछि मात्रमैले तिमीलाई पाएको हुँँकयौं रातहरूत्यसै अनिदो बिताएको छु मैलेथुप्रै भोक र तिर्खाहरूत्यत्तिकै पचाएको छु मैलेत्यति सजिलै मैले तिमीलाई भेट्टाएको हैनत्यसैलेतिम्रो असाध्यै माया लागेर […]

अनुरोध- दीपा मेवाहाङ राई

Posted on November 9, 2020 | by admin

हामीले हिडेका आधा बाटोहामीले शितल तापेका वर पिपलदेउरालीमा रोपेका केही बचनहरुसाझको सम्झनामा बहिरहने त्यो बतासभञ्ज्याङ्ममा बिसाएको केही सुस्केरासबै सबै तिम्रै नाममा छोडेर जादैछु बग्न सक्छन् कयौ थोपा आँखा बाटपग्लिजाने हिउहरुभौतारिन […]

अनेसासमा सत्र सदस्य महिला समिति गठन

Posted on September 22, 2020 | by admin

अमेरिकाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ| आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो |समितिको सदस्यहरूमा  रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका […]

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन

Posted on September 16, 2020 | by admin

पन्तलाई  पुरस्कार गौतमलाई अभिनन्दिनसमाचार दाता    यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले”शैव” , कवि लालगोपाल सुवेदी र गत […]

शरणार्थीको कथा-पुष्प ढकाल

Posted on September 11, 2020 | by admin

माखोलाको वारिपारिबास थियोबाँसको घरघरको छानो प्प्लास्टिक,बेराको सेउलाघाम पानी छिरे पनिखुला आकाश देख्ने छानोघरको छानो चुइन्छबस्ने बास छैनर खाने गास छैन ।हावा हुरीले घरको छानोप्लास्टिक उडाइन्छअसार साउन महिना बर्षाघरभित्र आल र […]

जून-माया भट्टराई

Posted on September 2, 2020 | by admin

आजकल म प्रायःआकाशतिरजून हेरेर समय बिताउनेगर्दछु ।र कल्पनागर्छु मेरो जिन्दगीकोसहारा यै जून बनेको छआजकल ।खै, किन होजब रातमाक्षितिजपारि जून हेर्दछु,मैले मेरो जिन्दगीको सहाराभेटे झैँ लाग्छ,जहाँ म मेरो लुटिएको,खोसिएको घरबारभेट्तछु,मेरा हराएकाखुसीहरू […]

वमूल्यनमा बाँचेको जिन्दगी-शर्मिला खड्का दाहाल

Posted on August 23, 2020 | by admin

यो एउटा छोटो कथा यहाँमा समर्पित ।अवमूल्यनमा बाँचेको जिन्दगी डाक्टरले दुईवटै किड्नी फेल भएको प्रमाणपत्र दिइसकेको छ मलाई तर मृत्युले मलाई प्रवेश दिइसकेको छैन । ऊ निषेध गरिरहेछ । कष्टपूर्ण […]

परिधि-मनिष प्रजा

Posted on August 23, 2020 | by admin

प्रत्येक नारी अस्मिताको कथा: `घर चाडैं आएस् है, छोरी! धेरै दायाँबायाँ नगरेस् !´ आमाको यी वाक्यले साथीको घर हिँडेकी म घरको मुलद्वारको बिच बाटोमा टक्क अडिए। मानौ, ती बिन्तीले मलाई […]

तिम्रो पत्र-कमला सरुप

Posted on August 23, 2020 | by admin

समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ रु अहिले […]

कथा लेख्न गाह्रो छ-पारिजात

Posted on August 11, 2020 | by admin

एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर […]

काठमाण्डौं आज-लक्ष्मण प्रसाद खतिवडा

Posted on August 11, 2020 | by admin

देशको राजधानी मात्र होइन काठमाण्डौं आज प्रदुषणको पनि राजधानी बन्न पुगेको छ । स्वच्छताले मनै लोभ्याउँन सक्थ्यो तर आज विश्वकै प्रदुषित सहरमा सूचिकृत भैसकेको छ ।। हरिया खुल्ला चौरहरु कहाँ […]

एकाङ्की : चन्द्रमामा हनिमून-मञ्जु काँचुली

Posted on August 11, 2020 | by admin

Posted on January 29, 2018 by Editor कती पटक पढियो : 328 (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।) प्रेमी-प्रेयसी, हामी […]

जात्रैजात्रा-मनिष प्रजा

Posted on August 5, 2020 | by admin

हिउँदभरी बजेटको सिरानीमा फ्वाँफ्वाँ सुतियोघिउ भात मासको दाल मारेर घाम मात्रै तापियोबर्खाको `ख´ नेर आइपुग्दाअलिकति अलकत्रामा एक पाथी गिटी मिसायोत्यो माथी, डोजरको भाँडो आफैले चलायोअहिले न बाटो छ न बजेट […]

संयोग-Kamala Sarup

Posted on August 2, 2020 | by admin

उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने […]

आँशुसंग हाँसो – अग्नीप्रसाद केदेम लिम्बू

Posted on July 30, 2020 | by admin

गुनासो (गजल) आँशुसंग हाँसो साट्ने धेरै दाँत रहेछआहा !कत्रो अहम्बाजको मात रहेछ जीवन भरी पश्चात्तापमा बस्नु तडालीसंगै भाँची झरेको पात रहेछ निष्ठुरी मायालुसंग मुटु साट्नु तभुलमात्र हैन हृदय घात रहेछ […]