Posted on July 30, 2020 | by admin
(I had my beautiful birthday at the Kakani resort hotel in January 2017. It is just a beautiful memory for me. Kakani and Dhulikheal are my best places to go […]
Posted on July 30, 2020 | by admin
कहाँ दुख्छ र घाउ,जबसम्म प्रेमसँग तेजाब साटिन्नकहाँ बन्छ र देश,जबसम्म गोठमा सिंहदरबार भेटिन्न जंगली वन्यजन्तु बचाएरतरकारी टिप्नेलाई मार्नेहरु,शिकारी तस्करी उम्काएरदिउँसै बस्ती जलाउनेहरु,जिउँदै मान्छे गाडेरचरी बनी हिड्नेहरु,सडकमा बस्नेलाई किल्चिएर,कानुनलाई सुन लाउनेहरु,अनिश्चित […]
Posted on July 23, 2020 | by admin
नहेरे पनि तिमीलेहेर्छन हेर्नेहरुलेजोसँग सम्बन्धित छसोच्छन् र विचार्छन्विश्लेषण गर्छन्किन धम्की र आदेश ? हेर्न मन नभएबोल्न मन नभएबन्द गर्नुब्लक हान्नु आइडिनबोल्नुम्यासेन्जरमाभाइबरमावाट्स एपमाअनिप्रतिक्रिया नदिनु फेसबुकमा । निजी फेसबुकनिजी मेसेन्जरनिजी ट्वीटरनिजी लिङ्कड […]
Posted on July 20, 2020 | by admin
बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म […]
Posted on July 20, 2020 | by admin
बादलनिलगिरी तिमीकन बसी, दिउँसै माेजमा चियाउँदै ,चरीवरी तलमाथि उडि, शितल भाेटाेमा गिज्याउँदै ।माेतिलुङ झलझलि सम्झि, कपास जालमा हाेकि कतै ,मनमुग्ध तिमीकन भई, अाकारै मानुष लुप्त जतै । पुष्पक विमानकाे फुस्राे […]
Posted on July 20, 2020 | by admin
—————————————————— प..र, त्यो क्षितिज मुनि एउटा सुन्दर गाउँ छ पहाडको काखमा हुर्केको सानो मेरो घर छ घर माथी वरपिपल अनि, आँगन मुनि अमिलोको फेदमा लड्दै चढेका ती लहरा अनि, तोरणमा […]
Posted on July 14, 2020 | by admin
वर्तमान लेख्दैछुत्यहीँनिर इतिहास देख्दैछुलाग्छ !आज लेखेर भोलि समेट्दैछु । बाङ्गो एउटा मेट्छुटिङ्गो एउटा मेट्छुधर्साहरू तान्छु दायाँ र बायाँअनि जोड्छु अक्षरहरूढालिएका सालिकहरू जस्तैटुक्रा टुक्रा मन बटुलेर कतै मेटि हेर्छुकतै समेटी हेर्छुफेरि […]
Posted on July 14, 2020 | by admin
१३ जुलाई २०२०,लन्डन , बेलायतमा रहेका नेपालीहरूको पहिलो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा आयोजित रजत वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन आदिकवि भानुभक्तको […]
Posted on July 13, 2020 | by admin
भगवतीकुमारी खसेजस्तो भई । उसको मुख सुक्यो । गाला सुके र शरीर नराम्रोसँग काम्यो । कल्पनै नगरेको घटनाले आङमा ग्रहण लागेजस्तो भयो । श्वासप्रश्वास यसरी ह्वातै बढ्ला भन्ने त उसले […]
Posted on July 13, 2020 | by admin
एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता […]
Posted on July 13, 2020 | by admin
बेलायतको पलायतको पहिलो साहित्यिक संस्थाले मनायो रजत वार्षिक उत्सव १२ जुलाई २०२०,लन्डन – बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत […]
Posted on July 7, 2020 | by admin
म्यान्मा होस् वा भूटान — नेपालीहरू ठूलो जनसङ्ख्या जहाँ बस्छन् र व्यक्त–अव्यक्त दुःख झेलेर जीवन जिउँछन्, तिनका बारेमा बोल्दा वा लेख्दा हामी नेपालवासी सधैँ एउटा गल्ती गर्छौँ — हामी सहानुभूतिको […]
Posted on July 2, 2020 | by admin
“हाम्रा आवाजहरूलाई कुनै आवाजले छेक्ने छैन”नाराका साथ राष्ट्रको वर्तमन विषम पस्थितीलाई युवाकविका सामुहिक अभियानले ‘क्वारेन्टिन पोएट्री’ मार्फत हिजो सामाजिक सञ्जालमा युवा कविहरूले एक्यवद्दता साथ यो नाम दिएर हिजो मिति २०७७ […]
Posted on July 2, 2020 | by admin
“बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने ।”बिर्खबहादुरले हातमा बोकेको रेडियोबाट यो गीत घन्किदा सुक्रबरे हाट नै रिमझिम भएको छ । सेतो पैन्ट, फूल्बुटते कमिज, घाटीमा सानो चिटिक्क परेको […]
Posted on June 22, 2020 | by admin
काठमाडौँको डिल्लीबजारस्थित चारखाल अड्डा भएको ठाउँ त्यतिबेला देवकोटा, तिवारी, जोशीहरुको ठूलो बस्ती थियो। त्यही बस्तीमा एउटा तिवारी टोल थियो। त्यही टोलमा साहित्यकार भीमनिधि तिवारीको घर। त्यही घरमा भीमनिधि तिवारी र […]
Posted on June 22, 2020 | by admin
शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको […]
Posted on June 20, 2020 | by admin
ऊ बाहिरियो । ऊ अर्थात् नवीन बाहिरियो । स्वास्नीलाई जान्छु पनि नभनी जुत्ता लगाएर ऊ छिटो छिटो तलको छिडी पनि काट्यो । अफिसबाट फर्केर सधैं त चिया पान गरेर मात्र […]
Posted on June 20, 2020 | by admin
समयका छालहरूले हिर्काइ रहेछ जीवनफ्याकिएका छालको किनारामा बसेरहेरिरहेछु ढलिरहेका मानिसका यौवनभावनामा डुबुल्की मार्न रमाउनेशब्दका जोडजाम पारेर कविताको डुङ्खा समाउनेहो यतिखेर म जीवनका कविता लेखिरहेछुजहाँ पिढीमा बसेर बुढा भएका बाआफ्ना सुदुर […]
Posted on June 10, 2020 | by admin
‘ओइलाउने फूल जस्तो माया नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको थियो । त्यसो त मायाप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुदैन । धार्मिक गानामा मस्त […]