Can’t Breath..-Manprasad Subba

Posted on June 8, 2020 | by admin

George,the three words you laboriously utteredbefore you ceased to bebeneath the avalanche of snow-white knee,now thundering in the sky of America and everywhere,loudly echoing even in the southern hemisphere —I […]

पाँचौं वातावरण साहित्य गोष्ठी

Posted on June 7, 2020 | by admin

गत सालहरू झैँ यो साल पनि पाँचौं वातावरण साहित्य गोष्ठी युकेमा भर्चुवल माध्यमद्वारा एक भब्य र सभ्यका साथ सुसम्पन्न भयो । दुवै दिनको कार्यक्रममा वातावरण साहित्यकार विजय हितानको संयोजकत्वमा जीत […]

सहिद गेट माथि उभिएको मान्छे-जानु काम्बाङ्ग लिम्बू

Posted on June 4, 2020 | by admin

सहिद गेटमाथि उभिएको मान्छे बुझेर हो कि ! नबुझेर हो ?ताली बजाई रहेका छन्एक हुल मान्छेहरूसिंह दरवार अगाडि !! सिंह दरवार अगाडिसुन्दर विशाल चऊर छती हरियो ठुलो चऊर बीचपानीका अनगिन्ती […]

२४ घण्टाको इस्तानाबुल-श्रीओम श्रेष्ठ रोदन

Posted on June 2, 2020 | by admin

– लुभेनको पेरिस स्टा«टको घर नम्बर १६ बाट हामी आ–आफ्नो सामान ओराल्दै थियौँ । लिफ्ट बिग्रिएकोले साँगुरो भ¥याङबाट सुटकेशहरु लैजान सजिलो थिएन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमका अध्यक्ष दीपेन्द्र […]

श्रीओम श्रेष्ठ “रोदन”

Posted on June 2, 2020 | by admin

– श्रीओम श्रेष्ठ “रोदन” 1)तपाईको लेखकीय जीवनको प्रारम्भ कसरी भएको थियो ? मैले आफ्नो ११ वर्षदेखि १३ वर्षको उमेरसम्म पाल्पा, तानसेनमा पद्मोदय पाल्पा पब्लिक हाइस्कुलमा कक्षा ६ देखि कक्षा ८ […]

Prerika Sunuwar

Posted on June 2, 2020 | by admin

1. Top five Books.  शीर्ष पाँच पुस्तकहरु:   The Alchemist- Paolo Coelho  Five people you meet in heaven- Mitch Albom Sapiens- Yuval Noah Harari  Reasons to stay alive- Matt Haig You […]

दुर्गाप्रसाद पोख्रेल

Posted on June 2, 2020 | by admin

1. Top five Books.  शीर्ष पाँच पुस्तकहरू: 1) तरुण तपसी-लेखनाथ पौड्याल2) अभिज्ञानशाकुन्तलम्-कालिदास3) The Lunatics-खलिल जिब्रान4) The Waste Land-T.S. Eliot5) नीति शतक-भर्तृहरि   2. Favourite philosopher. मनपर्ने दार्शनिक: अस्तित्ववादी दार्शनिक Soren Kierkegaard  3. Favourite Quote […]

अतीत मुखिया

Posted on June 2, 2020 | by admin

कोटेश्वर, काठमाण्डौ १. शीर्ष पाँच पुस्तकक) Tao Teching: A book about the way and the pawer of the way: (A new english version by  Ursula K. Le Guin) ख) घुम्ने […]

वार्ता-युवराज नयाँघरे

Posted on June 2, 2020 | by admin

विज्ञानका पछिको दौडले मानिसलाई जिताउँदैन । निबन्धकार:नियात्राकारयुवराज नयाँघरे (इलाम,२०२६) स्थापित, लोकप्रिय र पाठकहरुद्वारा निकै रुचाइएका निबन्धकार–नियात्राकार हुन् । एक हातको ताली निबन्ध संग्रहका लागि २०६५ सालको मदन पुरस्कार पाएका उनले […]

अन्तर्वार्ता -प्रेम रिबुसाल

Posted on June 2, 2020 | by admin

प्रेम रिबुसाल सुनाकोठी, ललितपुर, नेपाल । …………………………………….. मलाइ मनपरेका ५ पुस्तकहरू :- क) गौतमबुद्ध – उनको जीवनी र दर्सन – सं पुण्य प्रसाद प्रसाइ । ख) कुटनीति र राजनीति (जीवनी) […]

देशको सीमा-लक्ष्मण प्रसाद खतिवडा

Posted on June 2, 2020 | by admin

थिचोमिचो सहेर बस्न सकिन्न असमान सन्धि हाम्लाई चाहिन्न । सीमा अतिक्रमण हुन दिँदैनौं विदेशीको भूगोल हामी लिँदैनौं ।। पूर्व मेची पश्चिम सिमा महाकाली हाम्रै भूगोल हाम्रै हो मन नेपाली । […]

प्रकृति साझा घर-सुभद्रा थापा भण्डारी

Posted on June 2, 2020 | by admin

कोरोनाले विश्वभर, मानव जातिलाई अस्तव्यस्त पार्दा,सारा खुसीहरू वन्धकी राखेर मान्छे,एक मुस्कान सापटी खोज्दै गर्दा ।नाथे एउटा सुक्ष्म जीवाणुले,विश्वका मै हुँ भन्ने शहरहरूमा ताण्डव मच्चाइँरहदाविश्व नै त्रसित भई अशान्तिको डेरा सर्दा,मलाई […]

Bhagirathi Shrestha and Her Stories – Kamala Sarup

Posted on May 30, 2020 | by admin

Bhagirathi Shrestha is a well known short story writer from Nepal. Some of her stories are translated into English as well. As a writer, she talks about life, and it’s […]

पहाडको तल-दुर्गाप्रसाद पोख्रेल

Posted on May 29, 2020 | by admin

पहाडको तलजीवन सुन्दर छ । मान्छेका मनहरू प्रसन्न छन्ओठमा निःस्पृह मुस्कुराहट छखोलामा कञ्चन पानी बगेको छ कलकलउर्वर धर्तिमा फसलहरू नाचेका छन् लहलहजागरिला युवाहरू सुसेल्दै वेसीतिर झरेका छन्उमेर कटेकाहरूले पनि सकेको […]

कान्छी-कमला सरुप

Posted on May 28, 2020 | by admin

‘त्यो खप्परेले मलाई जारी हाल्नै सक्तैन ।’ उसले मनमनै यति कुरा गर्दै आफ्नो सुरुवाल कस्यो । दौरालाई ऐनाअगाडि टमक्क कसेर मिलायो । ‘हैन, जुनसुकै रङको दौरा लगाए पनि कति नसुहाएको […]

भन मान्छे सधैं अत्याचार किन -प्रेमशाली घिमिरे

Posted on May 27, 2020 | by admin

विवाद नगर –यी सडक, चहुर र पाखा उही हुन्गल्ली , च्याखल र डवलीउही हुन् प्रेमशाली घिमिरे ,सामाखुसीपाटी ,पौवा र मन्दिर उनै हुन्आकाश , चरा र बगैंचा उही हुन्रानी पोखरी , […]

वातावरण स्वच्छ राखौँ-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 27, 2020 | by admin

स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घरआफै अघि नसरे कस्ले गर्दिन्छ र ।स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौंवातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छदम, खोकी जस्ता रोगले […]

के नेपाली-गोपाल पौडेल

Posted on May 25, 2020 | by admin

आफ्नो घर परिवार नभनीदेश र राष्ट्रका निम्तिगोली थापेरसिमानामा नागरिक ढल्दा नदुख्नेहामी नेपाली के नेपाली। दिउँसैहाँकाहाँकीसिमाना मिचेरगाउँ पसी पसीगाईगोरुलाई जस्तो खेदिखेदीउसका झण्डा आफ्नो माटोमा गाड्दाटुलुटुलु हेर्नेहामी नेपाली के नेपाली। विस्तारवादलेआफैमाथि बुट […]

भ्रष्टाचार नगरौं-लक्ष्मण प्रसाद खतिवडा

Posted on May 24, 2020 | by admin

सादा जीवन बिताउन आजैदेखि थालौंधनी बन्ने मृगतृष्णा मनबाट फालौं ।पापको कमाई होइन मिहिनेती बनौंभ्रष्टाचार गर्दिन कहिल्यै आजैबाट भनौ ।। खराब चरित्र आजै त्याग्नुपर्छआफ्नै पौरखमा रमाउनुपर्छ ।राम्रो गुण, संस्कारको अनुसरण गरौंभौतिक […]

प्रात:कालको भ्रमण-प्रतीक घिमिरे

Posted on May 23, 2020 | by admin

लकडाउनको यो समयमाशहरदेखि टाढा म पनि अहिलेबन्दाबन्दीमा छुरेडियो, टेलिभिजन अनि सामाजिक संजालहरूकोरोना कहरको त्रासद वर्णन गर्न मात्र व्यस्त भैरहदाम भनेत्यसबाट अन्तै कतै बहकिने प्रयत्नमा छुर नियालिरहेछु वरिपरिको परिवेशम प्रात:कालीन भ्रमणमा […]