Posted on May 28, 2020 | by admin
‘त्यो खप्परेले मलाई जारी हाल्नै सक्तैन ।’ उसले मनमनै यति कुरा गर्दै आफ्नो सुरुवाल कस्यो । दौरालाई ऐनाअगाडि टमक्क कसेर मिलायो । ‘हैन, जुनसुकै रङको दौरा लगाए पनि कति नसुहाएको […]
Posted on May 27, 2020 | by admin
विवाद नगर –यी सडक, चहुर र पाखा उही हुन्गल्ली , च्याखल र डवलीउही हुन् प्रेमशाली घिमिरे ,सामाखुसीपाटी ,पौवा र मन्दिर उनै हुन्आकाश , चरा र बगैंचा उही हुन्रानी पोखरी , […]
Posted on May 27, 2020 | by admin
स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घरआफै अघि नसरे कस्ले गर्दिन्छ र ।स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौंवातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छदम, खोकी जस्ता रोगले […]
Posted on May 25, 2020 | by admin
आफ्नो घर परिवार नभनीदेश र राष्ट्रका निम्तिगोली थापेरसिमानामा नागरिक ढल्दा नदुख्नेहामी नेपाली के नेपाली। दिउँसैहाँकाहाँकीसिमाना मिचेरगाउँ पसी पसीगाईगोरुलाई जस्तो खेदिखेदीउसका झण्डा आफ्नो माटोमा गाड्दाटुलुटुलु हेर्नेहामी नेपाली के नेपाली। विस्तारवादलेआफैमाथि बुट […]
Posted on May 24, 2020 | by admin
सादा जीवन बिताउन आजैदेखि थालौंधनी बन्ने मृगतृष्णा मनबाट फालौं ।पापको कमाई होइन मिहिनेती बनौंभ्रष्टाचार गर्दिन कहिल्यै आजैबाट भनौ ।। खराब चरित्र आजै त्याग्नुपर्छआफ्नै पौरखमा रमाउनुपर्छ ।राम्रो गुण, संस्कारको अनुसरण गरौंभौतिक […]
Posted on May 23, 2020 | by admin
लकडाउनको यो समयमाशहरदेखि टाढा म पनि अहिलेबन्दाबन्दीमा छुरेडियो, टेलिभिजन अनि सामाजिक संजालहरूकोरोना कहरको त्रासद वर्णन गर्न मात्र व्यस्त भैरहदाम भनेत्यसबाट अन्तै कतै बहकिने प्रयत्नमा छुर नियालिरहेछु वरिपरिको परिवेशम प्रात:कालीन भ्रमणमा […]
Posted on May 23, 2020 | by admin
म संघारमा उभिएरतिमीसँगआँखा भरि भरिपिरती बाँचेर रुपान्तरित हुदैम पत्र लेख्नउभिएरतिमी मुटुसम्म पोखिएरसक्रियता पस्किनविक्षिप्ततानिस्तब्धता र निर्रथकतालाई किनारा लगाउँदैम अँगालो भरि भरिमाया पठाउन तिमीलाईचारैतिरका सपनाहरु बटुलेरविश्वासहरुमानिरुत्तर र निस्तब्धता छिचोल्दैमुटु स्पन्दन बाँचेरयो पत्र […]
Posted on May 21, 2020 | by admin
ए भोक तिमी सँग केहि कुरा गर्नु छ केहि गुनासो छ केहि भन्नु छ के तिमी सँग समय छ म सपनाको गहिरो भोक खप्नै नसकेर बस्ती छाडेको हो भोको पेट […]
Posted on May 20, 2020 | by admin
जिउँदै मान्छेलाई मर्यो भनी रोगको बहानामा एक्लै पारिन्छ यहाँ । स्वास्थ्य पनि स्वार्थपूर्ण भयो एउटा विज्ञप्तिले टारिन्छ यहाँ ।। कोरोना संक्रमण फैलिसक्दा पनि न त व्यापक परिक्षण गरिन्छ यहाँ । […]
Posted on May 18, 2020 | by admin
वुहानमा जन्मलिई भ्रमणमा तिमी लाग्यौतिम्रो महामारीले मानवलाई त्रासमा पार्यौ ।न देख्यौं हाम्ले तिम्लाई न कुरा गर्न पायौतिम्रो प्रभाव कम गर्न धेरै तिर हामी धायौं ।। तिम्रो डरले हामी घरभित्रै बन्दी […]
Posted on May 18, 2020 | by admin
चौध बर्षमा पाइला टेक्दै गरेकी चञ्चले छोरीको चालामाला नियालिरहेकी रानीले श्रीमानसँग भन्छिन्। “सुन्नुहोस् त पुजाको बा! त्यो मास्टरको चालामाला त ठिक लागेन है मलाई त समयमै होस् पुराउनुपर्छ। काम बिग्रेपछि […]
Posted on May 18, 2020 | by admin
‘ओइलाउने फूल जस्तो माया नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको थियो । त्यसो त मायाप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुदैन । धार्मिक गानामा मस्त […]
Posted on May 17, 2020 | by admin
मन्दिरको देउतालाई ठम्याउन नसकेरघाटमा मसान खोज्दै हिंड्छ मान्छे ।धूरी आकर्षक बनाउँन खोजेरजग मक्काएको पत्तो पाउँदैन मान्छे ।। आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेरपीडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।आफुभित्र भएको खुशी पहिल्याउन […]
Posted on May 16, 2020 | by admin
चर्चा किन्न भौतारिने हजार छ यहाँत्यसैले त चर्चा बेच्ने बजार छ यहाँ ! एउटा मुहार दुइटा रुप मान्छे चिन्नै गाह्रोकसको हातमा जहर भर्ने औजार छ यहाँ ! दुनियाँको आँखा छल्दै […]
Posted on May 15, 2020 | by admin
ए हजुर बोल्नु अघि सोच्नुहोस्र जिन्दगीले जिन्दगी सोच्नुहोस् एक होरो हेरेर हिड्नेहरुलड्न सक्छ अघिपछि सोच्नुहोस् दशा बाजा बजाएर आउँदैनयहीँ कुरा ख्याल गरी सोच्नुहोस् न पुग्नेहरू त्यहीँ ठाउँमा पुगेरजिन्दगीको अन्तिम घडी […]
Posted on May 14, 2020 | by admin
हामी सानै हुँदा गाउँमा रुढीबादी चलन खुबै थियो। छुवाछूत पानी बाराबार यस्तै यस्तै। ठुला भनिएकाहरु साना भनिएकाहरुलाई भित्र पस्न दिदैन थे । पकाएको छुन पनि दिनुहुँदैन र उनीहरुले पकाएको पनि […]
Posted on May 14, 2020 | by admin
मलाई माफ गर्नुस् सरकार !मुखमा माक्स लगाएर पेटमा पटुका कसेररोक्न खोजेकै हो भोक,मैले सम्झाएकै हुँ पापी पेटलाईमेरो केहि गल्ती छैन सरकार ! म निर्दोष छुगल्ती त यो भोको पेटको हो। […]
Posted on May 14, 2020 | by admin
1तिमीलाई विरोध गर्न न कम्जोरी न कसूर चाहिन्छमलाई पनि तिमी जस्ता एक न एक जरुर चाहिन्छ रिबन काट्न र उदघाट्न गर्न त सक्छन् नेताले पनिभवन निर्माण गर्ने बेला त आखिर […]
Posted on May 12, 2020 | by admin
ए …मेरा प्यारा मित्रजनहरू होमत कति सोझो मान्छे मात्र सुन्छु अनी देख्छु सपनामा फेसबुक र भाइबरको वालहरू आहा ! क्या गजवको छत्यो नानाथरी बकबासे भाईरलहरुअनि,हल्ला खल्लाहरु…तर मतआन्नद संग बसिरहेको पो […]
Posted on May 11, 2020 | by admin
म बौलाएँकहाँ जाऊँ उकुसमुकुस छ मनआक्रोश कोसँग पोखूँबादल मडारिएपछिघनघोर वर्षा हुनै पर्छअसिना होस् वा पानीभल त पक्कै बग्नेछ म बौलाएँकहाँ जाऊँ छिमेकीप्रति आक्रोश पोखूँ भनेमेरै घरका मुखियाहरू मलाईमेरै आँगनमा चौखुर्याउँछन्मैलाई […]