Posted on November 4, 2010 | by विवश विप्र
– बिबश बिप्र समुल नतर्कीहरु मयूरका प्वाँख सापटी माग्दैखोल्सा खोल्सामा नाचगान गरिरहेछन राँके भुतहरु राँको बाल्दै तालमा ताल मिलाउदैछन सतीसाल र बयरहरु मधुर मनोकांक्षा बोकीरंगनाच चिहाँउदाछन पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l खहराहरु बान्की मिलाउदै उँभोतिर उक्लीरहेछन ढिस्काहरु भेलको बाटो पहिल्याउन निरन्तर […]
Posted on October 15, 2010 | by विवश विप्र
– बिबश बिप्र यो पटकपनि दापभित्रको धार चकचक गर्न थालेको छ पोहोर-परार जस्तैगरि हिजो घामको दर्शनमा ढुंगातिर लस्पसिदैथ्यो रे मानिसहरु यस्तै कुरा गर्दैथिए l करो खुस्किएको कराही जसमा मैले अन्तिम […]
Posted on September 20, 2010 | by विवश विप्र
1. यात्रा -बिबश बिप्र भुत्ते झम्पलहरु ! अब गाडीनेछैन मन बाँध्ने कीलो ! बाटिदैँन दाम्लोपनि अब ! अन्तर्मनको लहलहीमा बिरौलिएको कोपिला-प्राण अब जाग्यो/जागिसक्यो ! लु, मन्त्री भएको घोषणा गरौँ ! हिंड्नुछ […]