Posted on April 12, 2020 | by बिना थिङ तामाङ
ऊ डेढ घन्टाको बाटो हिँडेरै आई । अघिल्लो साँझ पनि त्यही बाटो त्यति नै दूरीबाट हिँडेरै आएकी थिई । बिहान फर्किई र पुन: आई । उसलाई हिँड्नुमा कुनै समस्या छैन […]
Posted on October 17, 2017 | by बिना थिङ तामाङ
बिहानीको शीतसंगै बिउँझनु चराहरुसंगै गीत गाउनु पानी पंधेरोको म्याराथुन दौडनु आफ्नो भाग्यलाई जाँतोमा पिध्नु अथवा दुःखको ओखल एकहोरो कुटिरहनु मैच्याङहरुको दैनिकी हो भोको पेटमा मैच्याङहरु आफ्ना सन्तानलाई आप्mनो स्तबाट दूध […]
Posted on May 30, 2017 | by बिना थिङ तामाङ
कुनै एक अपराह्न सामाजिक शिक्षा पढ्दा–पढ्दै तिमी असामाजिक भएर निस्कियौ कक्षाबाट र, उभियौ तिम्रो आफ्नै जिन्दगीको अस्पष्ट मानचित्रमा तिमीले देख्यौ धुमिल–धुमिल केही चित्रजस्तो स्मृति त्यसमा थियो तिम्रो बाजेको मक्किएको करङ […]