जूनकिरी

Posted on April 14, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

  म जूनकिरी हूँ सम्बेग आबेग जिएको छू आधा जीवन  पर्खाइमा त आधा जीवन हासेको छू जुनको जूनेली छेक्दै आँखामा टल्किदिन्छु मलाई पुर्णेको रात चाहिन्न औशी कै रातमा रमाइदिन्छु \ कहानीका प्रतिक […]

स्वभाव

Posted on April 14, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

  मनुजलाई सधै झै आज पनि समयमै ब्युझ्याई दियो सॊचाईको प्रबाहले र लागे आफ्नो गंतब्य  पहिचान खोज्न  जीबन भोगाईको यथार्थ  महशुस गर्ने जिब या अजीब जो आफु झै बाचेको छ […]

स्मृतिको पानामा साहित्य साधाना

Posted on March 27, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

डिल्ली सर लाई भेट्न म सधै बिहान साढ़े सात बजे पर चौकको चौतारीमा कुरी रहन्थे / उमेरले छ दशक फड्को मारी सक्दा पनि बुढा मा बिहानै सात बजे सु-प्रभातको यात्रा […]

नयाँ सरकार

Posted on March 22, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

सुस्केरा उडाउदै आकाश ओढ़ने धर्ती  फड़कार्दै जीबन ओच्छय़ाउने गरीबी संग बतासे नारा युध्द गरिरहन्छ । सामन्ती आकाशे धारा बिर्सेर पनि छल्न जान्दैन धुरी बाट बलेनी हुदै गरीबी भिजाउदै जान्छ । मेरो प्यारो गरीबी […]

परिणाम

Posted on March 21, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

ऊ बालक सधै त्यही गल्ली र सडक हुदै फाटफुटमा चाहार्थ्यो जहॉ बढ़ी फोहोरमैलाका थुफ्रा बढ़ी देखिन्छन् / बिचरा ऊसलाई न जिबनको बारेमा थाहा छ , न देश , न आफ्नै […]

केहि हाईकुहरु

Posted on March 20, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

१, छोएर हेर मुटु हो कि कांच यो? टुक्रै टुक्रा छ ! २, काटेछ मन बिछोडको यादले बग्यो सपना ! ३, सम्हाल्न खोजे कांच जस्तै मुटु यो टुक्रियो झन ! […]

गोजी बिना को पाईन्ट

Posted on March 10, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

हस्यांग फ़स्याङ्ग सडकको किनारा बाट मंडी भित्र छिरेका एक हुल संग सोधे | – तपाईहरु कता जादै हुनुहुन्छ ? तिनीहरु सबै जना बोरा , झोला र ठुला ठुला गोजी भएका […]

केहि हाईकुहरु

Posted on March 8, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

नारी (नारी दिवश २०१४ मार्च ८ बिशेषांक ) १, नारी दिवस उन्लाई दशै आयो ऊ चुपचाप २, समान्ता , रक्षा अधिकार को माग एउटै नारा ३, शहर जाग्छ शहरै रमाउछ […]

नारी

Posted on March 8, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

नारी  तिमी एक होइनौ, अनेकतामा  महान शब्द दिन रात  अटल अमर , नाता  गास्यौ यिनै संग सूर्य ,चन्द्र ,अग्निदेव  , न्यानो  माया तिम्रो  प्रकाश क्षितिज पनि छुन सक्ने ,बिशाल तिम्रो […]

विम्ब भित्रका दुई धारहरु

Posted on March 6, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

हिजो झै भोली पनि जानु छ बिनिमयको भाउ खोज्न प्रत्येक सतही काउंटरहरु खोज्दै | जहाँ एकातिर म हरु लाई राखिनछ र अर्को तिर साधान लाई | यो मेशिन आमाले सानै […]