Posted on December 13, 2010 | by दीपक निर्जन
मेरो हत्केलामा लेपिएको सुगन्ध तिम्रै हो कहाँ भनि हिड्छु र ? तिमी बत्तियौ बेअर्थमा,सिमा कोरेर थाहै पाएनौ,म त्यसैमा निसर्त रमाउदैथे सपना फूलहरु,तिमीले नरोपेको भन्यौ म माली कहाँ खोज्दै थिएँ र […]

तिम्रो छातीमा एकछिन लपेटिन खोज्दैछु तिम्रो स्वीकृति बिना नै,अराजक हुदैछू नतर्कि देउ,केहि सुनिसकेर म हटिहाल्छु बन्द ति निस्सासिँदो मन-वेग सुन्नु नै छ आखामा झार्ने मानेनौ त,….. अधरमा कहिल्यै सुकाएनौ,…. यसरी […]

कोमलछ तिम्रो मन,पग्ली-झर्ला मेरो शब्दजालमा कतै नअल्झिनु मनै त हो,मायाजालमा फर्किजाला फेरी घुम्टो उघारेर मलाई नअंगगाल्नु यसपाली त अझै काड़ाघारीबाट आउदैछू भूलचुकमा अरु धेरै बिझ्याउनु सक्छु मलाई आफ्नै भरोसा छैन,तिमी […]

Posted on December 12, 2010 | by दीपक निर्जन
जोगाऊ रेशमीपर्दा,म हुरी बोकिहिड़नेसंग अर्ध-उदांगो छायाँ नचियाउनु सकिन्दैन नजर बैमानी छ,हेराईमा बिषादी छ ! पाप नठान्नु फेरि,आखाँले मन बोक्दैन छेक्नु सर्वांग आफुलाई,कालैधर्सा कोरेर गुलाबी दृष्टि मुन्तिर,काडाँ हुन्छ नभुल्नु दृष्टि सम्मोहक […]
Posted on December 12, 2010 | by दीपक निर्जन
( यो गीत,….. सायद फेरि उसैको लागी लेखियो ! उसैलाई स-प्रेम समर्प्रित ,… !!! ) दुबिधा चिर्दै,नभन्नु पर्ने भन्दैछु नकेलाई एकछिन राख त मनमा चिढाउनु सपनामा तिमीलाई भेट्दैछु पुगेन मथिंगल […]
Posted on December 12, 2010 | by दीपक निर्जन
नडराऊ साँझ, म नजिकै आऊ बुझें ऊ बिना एक्लै आयौ तिम्रो सुनसान पनि यतै ल्याऊ प्रीतिको सुबासना, कतै भुलि आयौ नडराऊ ,………… ! नसोच ऊ बिनाको तिम्रो मादकता कतै मन्द पो हुन्छ भनेर नभन ऊ बिनाको तिम्रो सौन्दर्य कतै पलाँस जस्तै […]
Posted on September 26, 2010 | by दीपक निर्जन
– चाप्चा निर्जन यि फुल्ने आखाहरू,अर्धमुस्कानको अधर कहिकतै नदोधारियोस बैसालू-बतास तनभित्र,लजालू-रहर मनभित्र पस्दा-पस्दै कहि नरोकियोस ए निरासा तिमी हारीदेऊ आज कुनै उमंग तिमीलाई पहिल्याऊदैछ कुनै जिजिबिषा कुर्लिन्दैछ यहाँ प्रितिहरू नौलो […]