मूर्तिभञ्जकको मूर्ति

Posted on September 29, 2018 | by खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला अजङ्गको कदका रुपचन्द्र बिष्ट एक जटिल ग्रन्थि, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे। पहिलो पटक भेटेर तिनका लय नमिलेका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो— यो मानिस […]

पुस्तक समीक्षा, कविता संगालो हेरेपछि

Posted on September 29, 2018 | by खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला पंचायती निरंकुशताको उत्कर्ष कालमा सुखानीको जंगलमा निरंकुशतन्त्रविरोधी वीरहरूको बलिदानको कथा लेखियो । सो कथाले जन्माएको उदात्त भावना र गहिरो पीडा नेपाली साहित्यको अर्धलिखित वा अल्पलिखित अध्याय हो । […]

व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति    

Posted on September 29, 2018 | by खगेन्द्र संग्रौला

                       खगेन्द्र संग्रौला ‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल । ‘जाने होइन दाइ हाइकिङ […]

गुजाराको कथा

Posted on September 29, 2018 | by खगेन्द्र संग्रौला

  खगेन्द्र संग्रौला लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु। मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको […]

नयाँ मुलुक घुम्न जाँदा

Posted on September 16, 2018 | by खगेन्द्र संग्रौला

  अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आपmनै मुसे चालमा अगाडि […]