“कर्कलाको पात”-क्वान्टम कविता  – मधु माधुर्य

Posted on April 21, 2018 | by डा. मधु श्रेष्ठ 'माधुर्य'

ऋतु र मौसमहरुको बिधान तोडेर  बादल बिना हरहमेशा घनघोर वर्षा भैरहन्छ  अराजक हण्डर र सस्तीहरुको ! सम्भावनाहरुको प्रतिरुप म  कर्कलाको पात बनेर उभिएको छु रोषालु कर्के नजर फुत्त फ्याँकेर “म” […]