Posted on September 22, 2010 | by मञ्जुल
– मञ्जुल मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले साना ठूला होचा अग्ला-उसले भन्यो मन्दिरको परिसर बनायौ मन्दिरको पर्यावरण बनायौ तर भगवान त देखिनुभएन नि-उसले भन्यो चित्रहरु […]
Posted on September 22, 2010 | by मञ्जुल
– मञ्जुल ती प्रधानाध्यापक (भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई यो कविता लेख्न सक्षम बनाए ।) त्यस मान्छेले त्यो […]
Posted on September 22, 2010 | by मञ्जुल
– मञ्जुल ऊसंगउसकोमन्थिएनमानिसहरुलेउसलाईबौलाहीभने कोसंगकसकोमन कतिन्जेलसम्महुन्छ– मकोहुँऊजान्नचाहान्थी मकेगर्छर्ुुm बुझ्नचहान्थी मकेलेख्छुऊपढ्नचाहान्थी ऊभन्दासध्देमान्छेमेरालागीकोहिथिएन उसकोमुस्कान बिहानकोहिमालभन्दासुन्दरथियो बिचराउसकोमनचाहिं ऊसंगथिएन कहिलेऊरुखजस्तैनाच्थी हाँगाजस्तैहातहरुफैलाएर कहिलेगजधम्मबसिदिन्थी पहाडजस्तैएकातिरमात्रमुखफर्काएर ऊत्योगाउँजस्तैथिई जहाँसुन्दरघरहरुछन्, रुखहरुछन् तरजसकोछातीमा गहिरोनगहिरोतालसुतेकोछ। उसकोआँखामाहर्ेर्नुहोस्त त्यस्तोलाग्दैनतपार्ँइलाई –ऊ मैलेमलाईमनपर्नेऊथिई।
Posted on September 22, 2010 | by मञ्जुल
– मञ्जुल कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ घण्टीले जस्तै काँडामाथिको शीतको थोपाले जस्तै पुसे-घाममा हाँसिरहेको या माघे-झरीमा नुहाईरहेको फूलले जस्तै जब दुःखमाथि विजय पाउने छन् मानिसहरुले तब बजाउने […]
Posted on September 22, 2010 | by मञ्जुल
– मञ्जुल मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले मेरो टोपी कहिलेकाहीँ मेरो कविताले लगाउँछ। म चाहन्छु मेरो टोपी आकाशले […]
Posted on July 28, 2010 | by मञ्जुल
– मञ्जुल मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औंँलीले देशै ढाकुँ भन्छ । सुनाखरी फुलुँ […]