एउटा कथा यस्तो थियो – मौन आवाज

Posted on June 11, 2023 | by Admin

निदाउने विश्वस्त धरती थिएनब्युँझने भरपर्दो आकाश थिएन ।भग्न एउटा पृथ्वी थियोजिर्ण एउटा समय थियो ।चल्थ्यो आँधी दुख्थ्यो मनहुन्थ्यो वर्षात झर्थ्यो आँशु ।हजार / हजार रात थियोहजार / हजार त्रास थियो […]

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)-श्यामसुन्दर श्रेष्ठ

Posted on June 20, 2020 | by Admin

कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छनेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ,दाजै बाँच्नलाई गार्‍हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छकतै जाउँ भने जाने […]

लघुकथा : बिकास-बालकृष्ण गजुरेल

Posted on June 20, 2020 | by Admin

साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् । …उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । […]

लघुकथा : दर्शन-डा. विदुर चालिसे

Posted on June 20, 2020 | by Admin

‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा […]

लघुकथा : अबशेष-तोषल दाहाल‘अल्पभाषी

Posted on June 20, 2020 | by Admin

एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश […]

लघुकथा : अन्याय-अर्जुन थापा

Posted on June 20, 2020 | by Admin

राहत बाँडी रहेको छ भन्ने थाहा पाएर चाँडो चाँडो त्यतैतिर दौडिन्छ ऊ । “दाई यो पटक त जसरी पनि राहत मिलाईदिनु पर्‍यो ।” दुई हात जोड्दै भन्छ ऊ । “ल्याईस् […]

लघुकथा : रामप्रसादको जुक्ति-गोरखबहादुर सिंह

Posted on June 20, 2020 | by Admin

“ल, तेरो निर्णय !” हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय […]

लघुकथा : भाग्यमानी जनावरहरु-विनय कसजू

Posted on June 20, 2020 | by Admin

चितवन राष्ट्रिय निकुंजबाट जंगलपत्र दैनिककोे सम्वाददाताले जंगलपत्रको कार्यालयमा समाचार पठायो । सिंहले एउटा हात्ती, एउटा बाघ, पाँच वटा गैँडा र केही मृग मारेको खबर रहेछ । समाचारसँग केही फोटो पनि […]

भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो-गोपाल योञ्जन

Posted on June 17, 2020 | by Admin

भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍योमलाई पनि नेपाली गीत गाउन मन लाग्योतिम्रा जरा हाँगा फूल अनि पात कहाँ पर्‍योतिम्रा जरा हाँगा पात अनि फूल कहाँ पर्‍योमलाई पनि सबैको मन […]

हे आमा नेपाल तिमीलाई-महेश पाल्पाली

Posted on June 17, 2020 | by Admin

हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँलाएक कोटी जन मिलेर सुसार गर्दै जाउँलाहे आमा…………………………बनाउँला सुपुत्र जन मिलेर देशको सेवा गरौंलाउन्नति पथमा लम्केर प्रगति बिउँ छरौलाहे आमा…………………………बनाउँला काँधमा काँध थापेर परेको […]

ओ प्रिया-सुरज थापा

Posted on June 17, 2020 | by Admin

तिमी छैनौ सायद मेरो भाग्यमातिमी छैनौ सायद मेरो कर्मैमातिमी छैनौ सायद मेरो जीवनमातिमी छैनौ सायद मेरो कर्मैमातर पनि तिम्रै बाटो कुरिरहन्छुसधैंभरि तिमीलाई नै पर्खिरहन्छुओ प्रिया … सम्झेको थिएँ, एक दिन […]

म हुरीमा दियो जलेको देख्छु-रमेश बि जी

Posted on June 17, 2020 | by Admin

म हुरीमा दियो जलेको देख्छु,म पानीमा आगो बलेको देख्छुम पागल भएँ कि यहाँ, इमान हरायोमायाले माया नै छलेको देख्छु मुना मरेकी मदनका कुरा,यहाँ साँचो पिरती सबै अधुराएउटाको सिन्दूर अर्कैको चुरामुखैमा […]

मान्छेलाई प्रणाम-प्रमोद ढुंगाना

Posted on June 17, 2020 | by Admin

गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छुजिन्दगीको गीत गाउँदै हिड्ने मेरो कामईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम मेरो जात मान्छे नै हो अर्को कुनै जात छैनकर्म नै धर्म ठान्छु […]

सावधान-प्रमोद ढुंगाना

Posted on June 17, 2020 | by Admin

जस्तो छ यहाँ त्यस्तै नै चल्छयस्तै छ यहाँ यस्तै नै चल्छचले पनि चल्छ यहाँ नचले’नी चल्छचुप लाग धैरै नबोलभित्ताको’नी हुन्छ कानसावधान ! बुद्धिप्रसाद अमेरिकाबलबहादुर गयो खाडीमायता सधैँ अनिकाल छअक्कल भुट्छन् […]

पन्ना अचम्म पर्यो-ललिता ‘दोषी’

Posted on June 16, 2020 | by Admin

धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर […]

मूल्याङ्कन-होम सुेवेदी

Posted on June 16, 2020 | by Admin

मूल्याङ्कनअलिक अस्तिको कार्यक्रममा उनले कविता सुनाउने अवसर दिइयो तर कसैले पनि ताली बजाएनन् न टीकाटिप्पणी नै गरे । लुरुक्क परेर सुनाइसकेर बसे दर्शकदीर्घामा ।भर्खरै भएको कार्यक्रममा ता उनले गजल भनेर […]

सेतो सिन्दूर-नन्दलाल आचार्य

Posted on June 16, 2020 | by Admin

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा […]

भोक र डाक्टर-यकिना अगाध

Posted on June 16, 2020 | by Admin

झुपडीमा बस्ने एक गरीब मान्छे गम्भीर विरामी पर्यो र उद्दारकर्ताहरुले अस्पताल लगेर भर्ना गरियो । डाक्टरले उसको सबै स्वास्थ्य जाँच गर्यो । रिपोर्ट हेर्यो सबै ठिकठाक देखियो । रोग पत्ता […]

पाँच हाइकू (घर फर्किन)-पेशल आचार्य

Posted on June 8, 2020 | by Admin

१. घर फर्किन,राजदूत गुहार्दाबोर्डर बन्द ! २. धोती खुस्कियो,छाउरा उचालेरसरकारको ! २. धोती खुस्कियो,छाउरा उचालेरसरकारको ! ३. सधैँ हेप्छन् त,बाटो बिरायौं हाम्लेदुवै छिमेकी ! ४. भूमि मन्त्रीको,सामान्य ज्ञान बिग्य्रोबोली चिप्लेर […]

इन्द्रेणी शर्मा ‘जलद’का नौ हाइकुहरु

Posted on June 8, 2020 | by Admin

मनको दियोनिभ्न नदेउ बाळनारी जीवन तिमीले चिन्यौ ?शायद चिनिनौ कि ?मेरो बिस्वास ! कबिको कबितानारीको सौन्दर्यताम कता कता ?? बिस्वास भन्दानैतिकता कठोर !पुरुष मन !? चेतना नाडीपबित्र भावनाकोपुजारी हु म […]