Posted on June 11, 2023 | by Admin
निदाउने विश्वस्त धरती थिएनब्युँझने भरपर्दो आकाश थिएन ।भग्न एउटा पृथ्वी थियोजिर्ण एउटा समय थियो ।चल्थ्यो आँधी दुख्थ्यो मनहुन्थ्यो वर्षात झर्थ्यो आँशु ।हजार / हजार रात थियोहजार / हजार त्रास थियो […]
Posted on June 20, 2020 | by Admin
कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्हो छनेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्हो छ,दाजै बाँच्नलाई गार्हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छकतै जाउँ भने जाने […]
Posted on June 20, 2020 | by Admin
साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् । …उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । […]
Posted on June 20, 2020 | by Admin
‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा […]
Posted on June 20, 2020 | by Admin
एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश […]
Posted on June 20, 2020 | by Admin
राहत बाँडी रहेको छ भन्ने थाहा पाएर चाँडो चाँडो त्यतैतिर दौडिन्छ ऊ । “दाई यो पटक त जसरी पनि राहत मिलाईदिनु पर्यो ।” दुई हात जोड्दै भन्छ ऊ । “ल्याईस् […]
Posted on June 20, 2020 | by Admin
“ल, तेरो निर्णय !” हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय […]
Posted on June 20, 2020 | by Admin
चितवन राष्ट्रिय निकुंजबाट जंगलपत्र दैनिककोे सम्वाददाताले जंगलपत्रको कार्यालयमा समाचार पठायो । सिंहले एउटा हात्ती, एउटा बाघ, पाँच वटा गैँडा र केही मृग मारेको खबर रहेछ । समाचारसँग केही फोटो पनि […]
Posted on June 17, 2020 | by Admin
भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्योमलाई पनि नेपाली गीत गाउन मन लाग्योतिम्रा जरा हाँगा फूल अनि पात कहाँ पर्योतिम्रा जरा हाँगा पात अनि फूल कहाँ पर्योमलाई पनि सबैको मन […]
Posted on June 17, 2020 | by Admin
हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँलाएक कोटी जन मिलेर सुसार गर्दै जाउँलाहे आमा…………………………बनाउँला सुपुत्र जन मिलेर देशको सेवा गरौंलाउन्नति पथमा लम्केर प्रगति बिउँ छरौलाहे आमा…………………………बनाउँला काँधमा काँध थापेर परेको […]
Posted on June 17, 2020 | by Admin
तिमी छैनौ सायद मेरो भाग्यमातिमी छैनौ सायद मेरो कर्मैमातिमी छैनौ सायद मेरो जीवनमातिमी छैनौ सायद मेरो कर्मैमातर पनि तिम्रै बाटो कुरिरहन्छुसधैंभरि तिमीलाई नै पर्खिरहन्छुओ प्रिया … सम्झेको थिएँ, एक दिन […]
Posted on June 17, 2020 | by Admin
म हुरीमा दियो जलेको देख्छु,म पानीमा आगो बलेको देख्छुम पागल भएँ कि यहाँ, इमान हरायोमायाले माया नै छलेको देख्छु मुना मरेकी मदनका कुरा,यहाँ साँचो पिरती सबै अधुराएउटाको सिन्दूर अर्कैको चुरामुखैमा […]
Posted on June 17, 2020 | by Admin
गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छुजिन्दगीको गीत गाउँदै हिड्ने मेरो कामईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम मेरो जात मान्छे नै हो अर्को कुनै जात छैनकर्म नै धर्म ठान्छु […]
Posted on June 17, 2020 | by Admin
जस्तो छ यहाँ त्यस्तै नै चल्छयस्तै छ यहाँ यस्तै नै चल्छचले पनि चल्छ यहाँ नचले’नी चल्छचुप लाग धैरै नबोलभित्ताको’नी हुन्छ कानसावधान ! बुद्धिप्रसाद अमेरिकाबलबहादुर गयो खाडीमायता सधैँ अनिकाल छअक्कल भुट्छन् […]
Posted on June 16, 2020 | by Admin
धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर […]
Posted on June 16, 2020 | by Admin
मूल्याङ्कनअलिक अस्तिको कार्यक्रममा उनले कविता सुनाउने अवसर दिइयो तर कसैले पनि ताली बजाएनन् न टीकाटिप्पणी नै गरे । लुरुक्क परेर सुनाइसकेर बसे दर्शकदीर्घामा ।भर्खरै भएको कार्यक्रममा ता उनले गजल भनेर […]
Posted on June 16, 2020 | by Admin
करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा […]
Posted on June 16, 2020 | by Admin
झुपडीमा बस्ने एक गरीब मान्छे गम्भीर विरामी पर्यो र उद्दारकर्ताहरुले अस्पताल लगेर भर्ना गरियो । डाक्टरले उसको सबै स्वास्थ्य जाँच गर्यो । रिपोर्ट हेर्यो सबै ठिकठाक देखियो । रोग पत्ता […]
Posted on June 8, 2020 | by Admin
१. घर फर्किन,राजदूत गुहार्दाबोर्डर बन्द ! २. धोती खुस्कियो,छाउरा उचालेरसरकारको ! २. धोती खुस्कियो,छाउरा उचालेरसरकारको ! ३. सधैँ हेप्छन् त,बाटो बिरायौं हाम्लेदुवै छिमेकी ! ४. भूमि मन्त्रीको,सामान्य ज्ञान बिग्य्रोबोली चिप्लेर […]
Posted on June 8, 2020 | by Admin
मनको दियोनिभ्न नदेउ बाळनारी जीवन तिमीले चिन्यौ ?शायद चिनिनौ कि ?मेरो बिस्वास ! कबिको कबितानारीको सौन्दर्यताम कता कता ?? बिस्वास भन्दानैतिकता कठोर !पुरुष मन !? चेतना नाडीपबित्र भावनाकोपुजारी हु म […]