चन्द्र ‘प्रतीक’ लिम्बूका पाँच हाइकुहरु

Posted on June 8, 2020 | by Admin

बिलियो जुनपर्खिरहृयो केवलताराहरूले झोंक्का हावाकोमेरो खबर सोधीसुस्तरी बहृयो । हेलेन केलरजन्मिन्छन् फेरि पनिझमक कुमारी । रमिता हेरीविश्व बोल्दैछ आजनयाँ नेपाल आँखाले सोध्यौअप्ठ्यारा प्रश्नहरूलुकेर मलाई -अमरदह-८, मोरङ

दिनेश राज पुरीका पाँच हाइकु

Posted on June 8, 2020 | by Admin

१)के नै थियो र?सपना बाहेक तलग्यो बाढीले२)आमाको चोलीमुठ्याउँदै रुन्छे त्योजीवित कान्छी३)के गर्लान् अबबाच्नुको अर्थमा तीटुहुराहरु!४)टाउकेहरुदार्चुला बगाउँछभट्टीमा मस्त….५)आँखाले हेरेबहुलाए आँखानैबगेको घर!

आरती रची कोइँचका नौ हाइकुहरु

Posted on June 8, 2020 | by Admin

बितेर गयोसपनीको संसारउभियो मृत्यु तोडेर आएँफसेर त्यो मोहमाछाडेर गयौ हिजोको दिनफर्केर नआउँदानयाँको जन्म जीवन पुष्पधर्तीमा समर्पितहर्षित मन लुकेको सूर्यबादल उडी सर्दाधर्तीले देख्यो वर्षाको पानीप्राप्ति र समाप्ति भोखेती र क्षति आँसुको […]

करार–विवाह-नन्दलाल आचार्य

Posted on June 8, 2020 | by Admin

(रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।) पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन […]

सीमान्त जीवन -कुमार काफ्ले

Posted on June 8, 2020 | by Admin

पात्रहरू:-बूढा बा: भीख माग्न विवश अपाङ्ग वृद्धछोरो: बूढा बाको पुत्र, वर्ष ३६बुहारी: बूढा बाकी बुहारी, वर्ष ३४नातिनी: बूढा बाकी नातिनी, वर्ष ११नाति: बूढा बाको नाति, वर्ष ८ क्षितिजमा घाम डुबिसकेको […]

नाटक : तिमी मेरी हौ-भावना परिष्किृत सुनुवार

Posted on June 8, 2020 | by Admin

स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १——–……………..ऐया ……….मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि […]

नाटक : अछूत-शेखर बिकल्प

Posted on June 8, 2020 | by Admin

पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु दृश्य – १ (बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो पर्खालको माथि गमलामा […]

नाटक : दाम्ला-प्रवीण पुमा

Posted on June 8, 2020 | by Admin

(हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले […]

तिमी पनि गए हुन्छ -रमेश त्रिपाठी निराला

Posted on June 2, 2020 | by Admin

तिमी पनि गए,,,,,,तिमी पनि गए हुञ्छ अरुको नै भए हुञ्छ ।नबोलेरै शून्य थप्छयौ एक बेथा सय हुञ्छ ।,,,,,,,,,,,,बोल बरु केही बोली सरापेरै भएपनी,हासीँ हासीँ सहञ्छु म तिम्रो गाली जय हुञ्छ।,,,,,,,,,,,,,,,,पेलिएको […]

अचानक आज तिमी नजिक आइदियौ-रमेश दहाल

Posted on June 2, 2020 | by Admin

अचानक आज तिमी नजिक आइदियौपुछि सकेको आँखा फेरि भिजाई दियौ एकै छिन त धड्कनै मेरो थामीदियौतिमीसँग रमाएका पलहरुले झस्कायौनिभी सकेको दियो फेरि जलाई दियौ मेरो खुसी सबै एक्कासी जगाई दियौतिमीसँग […]

लजालु रुप घुम्टोले छोप-रमेश दहाल

Posted on June 2, 2020 | by Admin

लजालु रुप घुम्टोले छोपसानुमाया डर हुन्छ बैशमाहितको माया छानेर लाएसानुमाया भर हुन्छ अभरमाख्याल ख्यालैमा स्वह्र सालैमा उभोमा उभो गुराँसै फुल्दा लेकैको रमाइलोसोचेको कुरा पुगेर आए मन हुन्थ्यो उज्यालोख्याल ख्यालैमा, स्वह्र […]

साँझ परेपछि मसँग तिम्रो तस्वीर अनि गिलास हुन्छ-रमेश दहाल

Posted on June 2, 2020 | by Admin

पप गीत साँझ परेपछि मसँगतिम्रो तस्वीर अनि गिलास हुन्छम हुन्छु, तिम्रो कल्पना हुन्छतिम्रो याद अनि गीलास हुन्छ, गीटार हुन्छनिष्ठुरी गीलासले मेरो घाउ अझै छुन्छझन् झन् दुख्छ, अझै दुख्छ जति पिउदै […]

तिम्रो प्रेरणाले

Posted on June 2, 2020 | by Admin

नखुलेका कथाहरु तिमिलाइ नै भन्न सक्छुतिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।। मन कहिलेइ सङ्लेन बहलाउन खोजे पनिरोउ पनि कहिलेइ भएन काडाले घोछे पनितर आज तिम्रो सामु दुख गन्न सक्छुतिम्रो प्रेरणाले […]

वैरीलाई भगाउनेछन्-होम सुवेदी

Posted on June 2, 2020 | by Admin

गीतअज्ञानको छ निद्रा निद्रा टुटाउने छन्हाम्रा युवाहरूले देशै उठाउने छन् ।। बाँझो भयो धरा यो आई यतै जुटेमाहज्जार पाखुराले बाँझो फुटाउनेछन् ।। सम्बन्धसूत्र गाँसी यौटै लिएर बाटोआवाद गर्नलाई आस्था जुटाउनेछन् […]

पहिचान, भाषा र मधेस-कृष्ण धरावासी

Posted on June 2, 2020 | by Admin

अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ । नेपालमा जनजाति, आदिवासी र मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ । जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त […]

कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्-राजेश नतांश

Posted on May 27, 2020 | by Admin

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते […]

लघुकथा : इमानी र पैसा-यकिना अगाध

Posted on May 27, 2020 | by Admin

इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रसंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रे वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज […]

लेख : मार्क्सवाद र धर्म-विष्णु प्रभात

Posted on May 27, 2020 | by Admin

नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने […]

पत्र लेख : चर्चा : यौन विश्लेषणका-कलानिधी दाहाल

Posted on May 27, 2020 | by Admin

परिचित मित्र गोर्खे साइँलो !न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक। लगत्तै एउटा खामबन्दी पोको आयो […]

लेख : आवरण-शिवोम् तीर्थ

Posted on May 27, 2020 | by Admin

आज बाल्यकालका स्मृतिहरु ताजा भएर उठे । लाहौरका गल्लीहरु रंगीविरंगी भएर आँखाका अगाडी नाच्न लागे । थाह छैन मन पनि कहिले कहिलेका चित्रहरु आफूमा समेटेर बसेको छ । कहिल्यै यसलाई […]