लेख: स्वच्छन्दतावाद(Romanticism)

Posted on May 27, 2020 | by Admin

स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ । परिचय Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै […]

लेख : लोप हुँदैछन् थारु लोककथा-लक्की चौधरी

Posted on May 27, 2020 | by Admin

अलिखितरुपमा कण्ठकै आधारमा भनिने कथाहरु नै लोककथा हुन् । थारुमा यसलाई ‘बटकुही’ भनिन्छ । यसमा सृजनात्मकता हुन्छ । श्रृङ्गारिकता हुन्छ । लयात्मकता र सुमधुररस समिश्रण हुन्छ । लोककथाहरु ग्रामीण परिवेशमा […]

Nisa Katwal

Posted on May 27, 2020 | by Admin

बरब्रतीआँशु यी आँखा बाट झरेको सम्झन्छु!!आचानो माथि यो मुटु राखी रेटेको सम्झन्छु!! मुखको बोलि क्या मिठास थ्यो मोहनी लगाउने!!१म जस्तै कति रोएका होलान भनेरसम्झिन्छु ! यो मन लाई बदल्न भनी […]

केहि हाइकुहरु-हाङपाल आङबुहाङ

Posted on May 25, 2020 | by Admin

-१- हरियो मुनापहेंलिदै बढ्दैछछप्पड मुनि -२- सङ्लो पोखरीसङ्लै जूनको छाँयासंसारै राम्रो -३- माटोमा फेरीमान्छेको रगतलेपप्पी नफुलोस् -४- शीतको थोपाढुक्कै लज्जावतीमाजमेर हाँस्छ -५- हाम्रो नेपालफूलैफूलको देशमिलेर फुलौं -६- पुर्नु हुँदैनहाइकुको निहुँमातिलिचो […]

हाईकुहरु-जुभामा काभ्रेली

Posted on May 25, 2020 | by Admin

१नारी अस्मितागिद्दे नजरभित्रकैदी अवस्था २बास्नाको बेलाकसले खोज्छ होला?सुरक्षा ढाल ३प्रधानमन्त्रीसस्तो लोकप्रियताजनता भोकै ४प्रेम दिवसहिउँको ओछ्यानमान्यानो सुताई ५कान्छीको भट्टीहेमन्तको रातमान्यानो अँगालो

तीन हाइकु (सपनाहरू)-सुरेन्द्र महर्जन अमर

Posted on May 25, 2020 | by Admin

सपनाहरूआँखामा र मनमाहँसिलो चन्द्र ! चन्द्र उज्यालोहावा सितल चिसोयात्रा जिन्दगी ! गुलाफ फूलकाँडाबीच हँसिलोसौन्दर्य राम्रो !

तीन हाइकु (जलेर मन)-शान्तिराम ढकाल

Posted on May 25, 2020 | by Admin

१)जलेर मनब्रह्माण्ड बिर्सिएकोअँध्यारो रात २)बग्ने पानीमाबिषालु सर्पहरूलोड सेडिंग ३)सूर्य उदयधर्म संकिर्तनशिरमा जुत्ता

तीन हाइकु (दुष्ट छिमेकी)-बसन्त दहाल

Posted on May 25, 2020 | by Admin

१)दुष्ट छिमेकीगोमन सर्प जस्तैविषालु हुन्छ २)मान्छेको भाग्यनिधारमा होइनकर्ममा हुन्छ ३)गुलियो महखान नजान्नेलाईविष सरह

तीन हाइकु (कृष्णको लीला)

Posted on May 25, 2020 | by Admin

१)कृष्णको लीलाप्रेमतरंगको रंगगोपिनी राधा २)पाप र धर्ममौनतामा स्पन्दनपवित्र छैन ३)देखेको स्वप्नपारी क्षितिज जस्तैनजर झुम्म सुन्दर अल्पभाषी९ भाद्र २०७३

साविती बयान-नन्दलाल आचार्य

Posted on May 24, 2020 | by Admin

हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन । उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । […]

दिलमायाको अधुरो सपना-सदानन्द अभागी

Posted on May 24, 2020 | by Admin

पहाडै भने पनि समतल फाँटमा जन्मेकी दिलमायाको विवाह माइतीघर नजिकैको ओसेपिलो खोचमा भएको थियो । उनको जन्मेताका छोराछोरी पढाउने चलन थिएन । उनको श्रीमान भने लाहुरेको छोरा थियो । संयोग […]

बाबाको ‘कृषिमा लागौँ’-बिजु सुवेदी (विजय)

Posted on May 24, 2020 | by Admin

सानो कुटी थियो साधुको । त्यही कुटी साधुको सबै कुरा थियो । कुटीको चारैतिर साधुले हरियाली बनाएको थियो । त्यही हरियालीसँग साधुको भलाकुसारी, हिमचिम भइरहन्थ्यो । हरियाली पनि मानवकै रुपधरि […]

मनको डर-कुमार काफ्ले

Posted on May 24, 2020 | by Admin

“गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन,” गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश । “गाउँमा हावापानी राम्रो छ, आफ्नै […]

दिपक बाबा र पत्रकार-बिजु सुवेदी (विजय)

Posted on May 24, 2020 | by Admin

दिपक धेरै वर्ष वावाको सेवामा लाग्यो । धेरै अध्ययन अनुसन्धान गर्यो । धेरै परोपकारको कुराहरू सिक्यो । जब दिपक आश्रमबाट अध्ययन सकाएर आयो अनि आफू वरिपरिका सबैलाई ज्ञान वाँड्ने इच्छा […]

मदन पुरस्कार पुस्तकालयमा छँदा-हाेम सुवेदी

Posted on May 23, 2020 | by Admin

स्मृतिका पानाबाट म जगदम्बा प्रेसमा प्रूप पढ्ने जागिरे थिएँ, २०२९ देखि २०३८ सम्म । यस बिचमा धेरै साहित्यिकहरुसँग चिनाजानी भयो । विशेष गरी लीलाध्वज थापा, पुष्कर लोहनी, साम्बभक्त सुवेदी, दाताराम […]

आदरणीय स्व. रामकुमार शर्मा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली -भैरब केसी

Posted on May 23, 2020 | by Admin

स्व. रामकुमार शर्मा न्यौपानेको जन्म २०१० वैशाख ९ गते भोजपुर जिल्लाको गोगने गाउँमा भएको हो । वहाँको वाल्यकाल बिराटनगरमा सूर्यबहादुर थापाका ठाईंला भाइ स्व. देवेन्द्रबहादुर थापाको संरक्षणमा गंगादेवीले गर्नु भएको […]

एक शिक्षकको एक बिहान-नन्दलाल आचार्य

Posted on May 23, 2020 | by Admin

०८ असोज, २०७५मा विहान ३:०० बजे नै आँखा खुले । शरीर कक्रेकै थियो । सायद नशा रोगी भएकाले नशा सक्रिय भएका थिएनन् । सकसले उठेँ र शौचकर्म सिद्धयाएँ । ओछ्यानमा […]

एउटा त्यो मिठो पल-भगवान घिमिरे

Posted on May 23, 2020 | by Admin

क्षितिजपारि बिलिन भएर पृथ्वीको गर्भभित्र पस्न लागेको सन्ध्याको सूर्यदेवलाई आफ्नो नजर अर्पण गर्दै ऊ आफ्नो बिगतको जीवन यात्रालाई दृष्टिपात गर्दै छ एक दर्शकले चलचित्र हेरे झैं । उसका हृदयका पानाहरुमा […]

धन्यवाद कुमारजी-होम सुवेदी

Posted on May 23, 2020 | by Admin

माघ २५ गते दिउसो बार बजेतिरको कुरा हो । एक साहित्यिक मार्यक्रममा थिएँ अचानक मोबाइलको रिङ्ग बज्यो । मैले सेभ नगरेको नम्बर रहेछ । अनि नाम देखिएन । यसैले मैले […]

समीक्षा : अन्तरङ्ग पर्यवेक्षणमा “घाम झुल्किनुअघि”-

Posted on May 22, 2020 | by Admin

समीक्षाका अनेक अर्थ , आशय र आकार एवम् बान्की हुन सक्छन् । तर समीक्षाका नाममा गरिने बनावटी भक्ति र प्रशस्तिप्रति मेरो सख्त विमति छ । यो भनेको लुकाएर पनि नलुक्ने […]