समीक्षा : मनभित्र देवकोटा छचल्किँदा-तेजेश्वरबाबु ग्वंग

Posted on May 22, 2020 | by Admin

छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको […]

व्यक्तित्त्व समीक्षा : नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज-

Posted on May 22, 2020 | by Admin

२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर […]

समीक्षा : बी पी कोइरालाका प्रमुख साहित्यिक मान्यताहरू-डा. विष्णुप्रसाद पौडेल

Posted on May 22, 2020 | by Admin

प्रस्तुत लेख विश्वेश्वर प्रसाद कोइराला (१९७१–२०३९) ले विभिन्न समयमा आफ्ना लेख, अन्तर्वार्ता आदिमा मूल तथा प्रासङ्गिक रूपमा प्रकट गरेका कला साहित्य सम्बन्धी मान्यताहरूको आ”कलनमा केन्द्रित छ । यस अनुसार कोइराला […]

समीक्षा : साहित्य र राजनीति

Posted on May 22, 2020 | by Admin

नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक […]

बर्षा यामका पाँच हाइकु-गोधूलि दिनेश

Posted on May 22, 2020 | by Admin

पिन्चे आकासपारिजात झरेछ –खोई त प्रभु ? ।१। असारे झरीकमिलाका लहर,नागको भोटो।।२। भिजेको घाम-आँखा तरी स्वयम्भूमागिरहेछ।।३। झरीको वेला-मान्छेले मान्छेलाईपुजेर तान्दैछ।।४। पर खेतमादही चिउरा खाने-विदेशी मेला।।५।

दस हाइकु-कुश सुनुवार

Posted on May 22, 2020 | by Admin

स्वार्थि मनलेचैते झरि बर्षायाेगाेहिकाे आँसु। (१) ब्यर्थैमा खाेजेरित्ताे कटाैरा भरिदिन ढल्केछ। (२) पिठ्युकाे छुराचक्लेटि भाे दुखाईआफ्नैकाे मन।(३) असारे माटाेचिप्लेर गुल्टें आफैमासिदा हाेस।(४) कावा खाँदैछभत्केकाे लाेभि मनडुंडे पखेटा।(५) निभेकाे खित्काबैँस नपलाउदैनिमाेठिएं […]

आँशु’का पाँच हाइकु-कवि लिम्वु

Posted on May 22, 2020 | by Admin

हर्ष विस्मातकेवल आँसु दियोवैगुनी माया लागेन घामआक्रोश भै वादलरोई रहयो शून्य रातमापागल गाउदै छधर्तीको गीत छटपट्टाईमिलन न बिछोडएक्लो जिन्दगी संसार जित्नेअनिन्दो सपना मैंढल्कियो वैँश ।

अनिता भण्डारी पौडेल-बीस हाइकु

Posted on May 22, 2020 | by Admin

१. अन्तिम सासकस्तो मृगतृष्णातिम्रो प्रेमको २. अपुरो माया ,निस्सासिएको प्रेमतड्पेको मन ३. कुण्ठित मनसंकुचित भावनाअदृश्य सोच ४. अनौठो यात्राअफ्ठयारो बाटोप्रेमीको साथ ५. अन्धकार छअँध्यारोमा आकाशसुन्य जगत ६. निष्पष्ट रातअनेकौ सपना […]

रुजन न्यौपाने-आठ हाइकु

Posted on May 22, 2020 | by Admin

कुलेसो बग्योखालि पारेर पानीअजुँली रित्तै । चोखो भो जलचेपुवा बाट भेलपिएर लाग्ने । रातको मायानजर छेउ लाएरोपिन्न बिउ । रुखको छेकोसियाँल माथि मनमुटुमा बादल । नापेर बित्तापसारी दुई हातच्याप्छु पखेरा […]

बिक्रम ज्ञवाली-चार हाइकु

Posted on May 22, 2020 | by Admin

खुला आकाशउदाउदै छ सुर्यलिएर आशा ।। (१) रुदै छ बच्चाभोको पेट लिएरखोज्दो हो आमा ।। (२) करायो कागकुनै नयाँ खबरल्याएको छ की ।। (३) ठुलो मञ्चमाभोट माग्दै छ नेतानमानी लाज […]

छ हाइकु-जीत सापकोटा

Posted on May 22, 2020 | by Admin

झमझम झरीबग्यो नी कठैबरीसपनाहरु । सगरमाथाछुन सक्दिन समुन्द्रबैभव टाढा छ । टोक्योको हावापचाउन गाह्रो भोयो गाउलेलाई । खुला आकाशयसपलिको दशैमेरो नेपाल । राजा देबताआज भए दानबसमयचक्र । रचिी बनसम्झेर तिमीलाईरमायो […]

चार हाइकु-तिलकराज चुँँदाली

Posted on May 22, 2020 | by Admin

लजायो फुलकिसान मुस्कुरायोफल लाग्ने भो! विहानी फूलसंगीत भमराकोसुगन्ध रोयो! मध्यान्हमा निसन्तुलित छ रविसन्ध्या सम्झेर! फूलको हत्यादाई भाइको खुशीशोकमा वोट!

ऋषिकेश बिशेष पाँच हाइकु-गोधूलि दिनेश

Posted on May 22, 2020 | by Admin

चिसो बिहानी,विष्णुसहस्र नाम —वानप्रस्थमा ।१। छड्के घाम,झिलिमिली तारा झैँ —हरियो गङ्गा ।२। सुक्खा बतास,योग योगी र ध्यान —चिसो बालुवा ।३। गोधूलि साँझ,हनुमान शिलामा —मस्तराम झैँ ।४। उज्यालो रात,कीर्तन आरतीमा —शिव […]

हाइकु-विष्णुबहादुर सिंह

Posted on May 22, 2020 | by Admin

१.बाढी आएरखेत बगाएपछिखोलो सुकेछ ।२.आउनेछु ममङ्गलग्रहमाथिहावा लिएर ।३.समुद्रभित्रगहिराइमा डुब्दामाछा तर्सेछ ।४.मध्यरातमानर्वेको त्यो गाउँमासूर्य उदायो ।५.दोपहरमाचन्द्रमालाई देख्दासूर्य रिसायो !६.मुगलानमामाटोलाई छामेरदेश सम्झिएँ।७.पानीका लागिमूल खोजेर हिँड्दापसिना मिल्यो ।८.चिसो सिरकदुई जोडीको प्रेमतातिँदो रैछ ।९.पर्खेर […]

एउटा त्यो मिठो पल-भगवान घिमिरे

Posted on May 20, 2020 | by Admin

क्षितिजपारि बिलिन भएर पृथ्वीको गर्भभित्र पस्न लागेको सन्ध्याको सूर्यदेवलाई आफ्नो नजर अर्पण गर्दै ऊ आफ्नो बिगतको जीवन यात्रालाई दृष्टिपात गर्दै छ एक दर्शकले चलचित्र हेरे झैं । उसका हृदयका पानाहरुमा […]

देश बिकासमा विद्यार्थीको भूमिका-आयुष बडाल

Posted on May 20, 2020 | by Admin

देश बिकासमा विद्यार्थीको भुमिका भन्ने शिर्षकमा चर्चा गर्नु भन्दा पहिला,हामिले बुझ्नु पर्छ कि देश र विद्यार्थी भनेका के हुन्?यिनिहरु बिच कस्तो सम्बन्ध छ?देश(राष्ट्र वा मुलुक) भनेको राजनितिक भुगोल अथवा अन्तरास्ट्रिय […]

रचनाका भरियाहरु-होम सुवेदी

Posted on May 20, 2020 | by Admin

कुनै पनि कुरा नभोगी राम्रो जानिन्न रहेछ । चालिस वर्षअघि जब म पति भएँ अनि मात्र पतिका बारेमा राम्रोसँग बुझ्न थालें । त्यो बेलादेखि नै पतिहरुको कायाकैरन लेखूँला भनेको बल्ल […]

मेरा गुरुहरु-रमेश त्रिपाठी निराला

Posted on May 20, 2020 | by Admin

प्रीय गुरुबर !!!!!!नमस्कार !!!म शिबपुरिको बेशीमा लुकेको सहरको परदेशिको तर्फबाट ।र मैले आज करिब एक दशक पछि बिहानै एक्कासी ४२0 भोल्टको लकडाउनले मुटु हल्लाए पछि दिमाखमा यो माला बनाउदै छु […]

लेख : केही सांस्कृतिक चिनारी-डा खगेन शर्मा

Posted on May 19, 2020 | by Admin

 सबै जातिको संस्कृति तथा जातीय पहिचानका आधार संस्कार, भाषा, पोसाक, वाद्ययन्त्र, हात-हतियार ,भाँडाकुँडा, गीत-नृत्य आदि सबै थोक पर्छन्। यहाँ केही विषयको परिचय दिइँदै छ। 1.1 भेष-भूषा दौरा:  चारतिर तुना बाँधेर पु्रूषले शरीरको माथिल्लो […]

लेख : पहिचान, भाषा र मधेस-कृष्ण धरावासी

Posted on May 19, 2020 | by Admin

अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ । नेपालमा जनजाति, आदिवासी र मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ । जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त […]