गजल : धेरै पछि देखे आज-सागर साउद

Posted on May 19, 2020 | by Admin

तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आजत्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।। तिमीलाई देखे पछि उस्कै याद आयो मलाईवेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।। उनी संग बोल्न […]

गजल : गाह्रो भो-राकेश कार्की

Posted on May 19, 2020 | by Admin

आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भोपुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो मुटु चल्यो नशा चल्यो जताततै असरगति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो बगीरह्यो माया उर्ली आफ्नै विचार भित्रयसो छोई […]

गजल : जाँगर देऊ आमा-प्रेम बिनोद नन्दन

Posted on May 19, 2020 | by Admin

मलाई अलिकति धैर्य र जाँगर देऊ आमाखहरेको भेल होइन, सघन, सागर देऊ आमा यी बलिया पाखुरी र फराकिला छातीहरुयी हत्केलाभरी उत्साहको, संसार देऊ आमा उर्घ्वमुखी आँखाहरु छन् र, सचेत पाइलाहरुपृथ्वी […]

गजल : एकछिन पर्ख घाम-सदानन्द अभागी

Posted on May 19, 2020 | by Admin

बिहानीको सङ्गम हो यो एकछिन पर्ख घामसीताजीको इच्छा पूर्ति गरिछाड्छन् आज राम जवानीमा हुँदो रैछ जोश अनि गतिशीलतागरेको छु विन्तीभाव नसुनेता चक्काजाम हृदयकी रानी तिमी झोपडी कि सुवास हौतिनी विना […]

गजल : एकछिन पर्ख घाम-सदानन्द अभागी

Posted on May 19, 2020 | by Admin

बिहानीको सङ्गम हो यो एकछिन पर्ख घामसीताजीको इच्छा पूर्ति गरिछाड्छन् आज राम जवानीमा हुँदो रैछ जोश अनि गतिशीलतागरेको छु विन्तीभाव नसुनेता चक्काजाम हृदयकी रानी तिमी झोपडी कि सुवास हौतिनी विना […]

गीत : हृदयका पानाभारी – ममता पन्त मिश्र

Posted on May 19, 2020 | by Admin

नखोज मलाई अब तिमीयहाँ जिन्दगी फेरी बल्झेर दुख्छआँसु सुकेको सिरानी पनिफेरी आँसुले रुझेर भिजी दिन्छबिलौनामा बित्छ दिनहरूयहाँ व्यथाहरू फेरी बढेर दुख्छसन्तापमा आँसुहरू, तप्किएर फेरी झरी दिन्छ अनि पल्टाएर स्मृतिका पानाहरूम […]

Posted on May 18, 2020 | by Admin

सजाएर लैजान्छु त भन्छौ डोलि डर लाग्छ।भयानक हुने’क्या! सिन्दुरको होलि डर लाग्छ।अस्ति प्रेम, हिजो बिबाह, आज सम्बन्ध बिच्छेदफेसन झै भा’छ सम्बन्ध आज-भोलि डर लाग्छ।

ढकाल केशवमणि

Posted on May 18, 2020 | by Admin

दशगजा अलि माथि जङ्गे पिलर बनेछ नि जवाफ माग्दा निकायले थाहा छैन भनेछ नि|सरकार पर्यो अचम्ममा सुतेर ऊठ्दा खेरिछिमेकीले साँधै मिचि बाटो खनेछ नि||

लघुकथा : बन्द सफल – विधान आचार्य

Posted on May 18, 2020 | by Admin

गाडी चालकले हात जोडेर बिन्ती बिसायो – ‘पछिल्लो सिटमा बसेकी मेरी आमा बिरामी हुनुहुन्छ, सास फेर्न गारो हुन्छ, छिटै अस्पताल लैजान जरूरी छ । घरमा अक्सिजन छैन । कृपया छोडिदिनुस […]

लघुकथा: ब्याजकाे लाेभ – देवराज पौडेल

Posted on May 18, 2020 | by Admin

उपदानकाे एकमुष्ट रकम बैंकमा राखी घर अाएँ। घर पुग्दा एक धनाढ्य व्यापारी मित्र अकस्मात देखा परे । मैले उसलाई साेधेँ:- – ” कति कामले अायौ?””केहि सापटी दिन्छौ कि भन्ने अपेक्षा […]

लघुकथा : आलु भुजिया -मन्जू अर्याल

Posted on May 18, 2020 | by Admin

उहिलेको कुरा, तराईको केटा पहाड कुम्ले बिहे गर्न गएका थिए । तरकारी भात खाँदै दिनभरि हिड्ने राती वास बस्ने गर्दै चार दिनमा पुगेका जन्ति गन्तव्यमा पुगे । सालाको बिहेमा भिनाजु […]

लघुकथा : एक पवित्र विम्व-धनराज गिरी

Posted on May 18, 2020 | by Admin

—” कोपिला, के प्रेममा मिलन जरुरी छ ?” मायाँले एक दिन सोधेकी थिई यो प्रश्न |मायाँ मेरी सहेली, ११कक्षासम्म साथी | उसको जीवनमा एउटा मोड़ आएको थियो |प्रेमीले अर्की केटी […]

लघुकथा:चिट्ठी – दिपक खनाल अगम

Posted on May 18, 2020 | by Admin

हजुरआमा बिरामी हुनुहुन्छ । भन्ने चिट्ठी हात परेकाे भोलिपल्टै भालेको डाक अघि ऊ अामाले बनाएकाे एक थाल जाउलाे खाएर, तराईबाट अाफ्नाे जन्मस्थल पहाडी जिल्लाको लागि निस्किएको थियाे । त्यसबेला पृथ्वी […]

लघुकथा:शक्ति-रचना शर्मा

Posted on May 18, 2020 | by Admin

बिहे भइसकेपछि साथी भएका रोशना र रस्मीले कुरैकुरामा एकदिन आफ्ना बितेका पल खोतल्न थाले। एक अर्काका जीवनमा घटेका गतिविधि र कहानी सुनाउँदै र सुन्दै गए। रस्मीको मागी बिवाह भएको रहेछ […]

लघुकथा : दान- डा. कपिल लामिछाने

Posted on May 18, 2020 | by Admin

उसलाई केही न केही दिऊँदिऊँ भयो । ‘दान पनि हुने, समाचारमा नाम पनि आइने । केही दान त गर्नै पर्छ ।’ उसले सोच्यो, ‘तर के दान गर्ने ?’‘दान गर्न भनेपछि […]

ग्रहण-हेमलता उप्रेती

Posted on May 18, 2020 | by Admin

गाउँको बीचमा एउटा स्कुल थियो । स्कुलकै आडमा एउटा घर थियो । त्यो स्कुलको बुइँगलमा एउटा उल्लु बस्थ्यो । घरको रछ्यानमा एउटा मकैको बोट उम्रियो र हलल् बढेर छिट्टै सुत्ला […]

लघु कथा:शिरफूल- तारा के.सी

Posted on May 18, 2020 | by Admin

सगाेलकाे घर बेचेर दाजु भाईमा अंश बण्डा भएपछि काेठाभाडामा बस्दै अाएकी मुनाकाे परिवारलाई एउटा घरकाे अावश्यकता थियाे। भाडामा बस्दा भाेगेका समस्या र पीडा थुप्रै थिए उनका ।शुरूमा बस्दाकाे काेठाभाडा बडेर […]

लघुकथा : समाजिक दुरी -हरिप्रसाद भण्डारी

Posted on May 18, 2020 | by Admin

“केटाहरूसँग टाँसिएर हिँड्दा लाज लाग्दैन तँलाई ?” असैह्य भएपछि बाउको नाताले दयारामले छोरीमाथि आक्रोष पोख्यो ।छोरी पनि के कम ! रिसालु आँखाले बुबातिर हेर्दै भनी, “बुबा यो पुरानो संस्कार बोकेर […]

लघुकथा: एक मुठ्ठी माटो-सुरेन्द्रलाल भुजु

Posted on May 18, 2020 | by Admin

बिहान आंखामा घाम परेपछी कर्णबहादुर शाही ब्युंझियो।सत्र अठाह्र घन्टाको टिपरको यात्रा एबं दिन भरको पैदल यात्रा पछि जिउ थिल्थिलो भयको थियो।आंखा खोल्ने मनै भयको थिएन।खुल्ला सडक पेटिको सुताइ एबं त्यसमाथि […]

लघुकथाःचाँचरी-जमुना पौड्याल

Posted on May 18, 2020 | by Admin

“हेर्नुहोस् त हजुर !मेरो पेट भित्र पसेको छ ।म भोकै छु ।केही खाएकी छैन ।” भोकै भएको प्रमाण पेश गर्दै एक अधबैँसे महिलाले भनिन् ।भान्सा उठिसकेको थियो ।अब आमाले के […]